vaccine

आजबाट कोभिड खोपको अतिरिक्त मात्रा लगाइने, क-कसले पाउँछन् ?

1641268070covid.jpg
काठमाण्डौ । आजदेखि कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइने भएको छ।  कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले अतिरिक्त मात्रा लगाउने निर्णय गरेको हो। मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका...

सरकारले गर्यो कोभिड खोपको अतिरिक्त मात्रा दिने निर्णय, कसले लगाउन पाउँछ ?

1640852418vaccine.jpg
काठमाण्डौ । सरकारले आफ्ना नागरिकालाई कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ।  खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले अतिरिक्त मात्रा दिने निर्णय गरेको हो। यद्यपि अतिरिक्त मात्रा क–कसलाई दिइने भनेबारे टुंगो लागिसकेको छैन।  सरकारले निर्णय गरेसँगै अब खोप सल्लाहकार समिति यसबारेमा टुंगो लगाउनेछ।  अतिरिक्त...

भारतमा कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति

1640676664india.jpg
काठमाण्डौ । भारतले कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति दिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया यसबारेमा ट्विट गर्दै जानकारी गराएका हुन्। उनले नयाँ भ्याक्सिन कोर्बीभ्याक्स र कोभाभ्याक्सलाई अनुमति दिइएको जानकारी गराएका छन्। त्यसैले कोभिडविरुद्धको औषधि मोल्नुपिराभिरलाई पनि स्वीकृति...

1695556604Online-Ad.gif

विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप, यी ४ अस्पतालबाट लगाउन सुरु

1640589646jonson-and-jonson.jpg
काठमाण्डौ । सरकारले विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ।  जोन्सन एन्ड जोन्सन खोपको एक मात्रा लगाएपछि पूर्ण मानिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका ४ वटा अस्पतालबाट विदेश जानेहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ।  महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल,...

आजबाट यी जिल्लामा १२–१७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइँदै ? (सूचीसहित)

1639884390covid-vaccine.jpg
काठमाण्डौ । सरकारले आज (पुस ४ गते) बाट देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।  बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको...

एकैदिन एकै व्यक्तिले लगाए कोरोनाविरुद्धको खोपको १० डोज, कस्तो असर पर्ला ?

1639287631covid.jpg
काठमाण्डौ । कोभिड महामारीकै कारण अहिले विश्वभर खोप अभियान चलिरहेको छ। कसैले खोपको पहिलो त कसैले दुवै मात्र लिइसकेका छन्। कोही बुस्टर डोज लगाइरहेका छन्।  कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अहिले खोपको माग झनै बढेको छ। विशेषज्ञहरुले खोप नै कोभिडबाट बचाउने एकमात्र अस्त्र रहेको बताइरहेका छन्।  न्युजिल्यान्डबाट भने एउटा यस्तो...

कात्तिक २८ बाट फाइजरको खोप १२ वर्षभन्दा माथिकालाई लगाइने, क–कसले लगाउन पाउँछ ?

1636539655khop.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ।  स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म लगाइनेछ भने दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ।  खोप काठमाण्डौ उपत्यकाभित्रका ८...

तिहारमा घर फर्किने यात्रुलाई यी ४ स्थानमा कोभिडविरुद्धको खोप लगाइने

1635831984vaccine.jpg
काठमाण्डौ । तिहार मनाउन घर फर्किने यात्रुलाई काठमाण्डौका ४ स्थानमा कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। तिहार मनाउन काठमाण्डौबाट बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोभिडविरुद्धको खोप दिन लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यी स्थानमा यात्रुलाई भेरोसिल र एस्ट्राजेनेका...

काठमाण्डौ महानगरमा आजबाट कोभिडविरुद्ध खोप अभियान सुरु, क–कसले लगाउन पाउँछन् ?

1633673366covid.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पर्वलक्षित कोभिड खोप अभियान आज असोज २२ गतेबाट सञ्चालन गरेको छ।  यस अभियानअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट कोभिडविरुद्धको पहिलो डोज लगाइने काठमाण्डौ महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार ३ दिनसम्म यो अभियान सञ्चालन हुनेछ।  खोप लिन विद्युतीय दर्ता गरेर फोटो...

भोलिदेखि काठमाण्डौ महानगरले कोभिडविरुद्ध खोप अभियान चलाउने

1633581672covid-vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पर्वलक्षित कोभिड खोप अभियान भोलि असोज २२ गतेबाट सञ्चालन गर्ने भएको छ। यस अभियानअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट कोभिडविरुद्धको पहिलो डोज दिइने काठमाण्डौ महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार ३ दिनसम्म यो अभियान सञ्चालन हुनेछ।  खोप लिन विद्युतीय दर्ता गरेर...

'दसैँअघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप'

1632471068covid-vaccine.jpg
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए। उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने...

भेरोसेल खोप आजबाट ११ दिनसम्म लगाइने, कुन जिल्लामा कति उमेर समूहले पाउँछन् ?

1632108089covid-vaccine.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबारदेखि लगातार ११ दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइनेछ।  ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप...

विश्वका ७० देशमा स्पुतनिक भी खोप लगाउन अनुमति

1629966280sputnik-v.jpg
मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो। यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले...

भोलिदेखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

1629947017vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ।  भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका...

आजबाट त्रिविका विद्यार्थीलाई खोप लगाउन सुरु, प्रवेशपत्र अनिवार्य

1628756668covid-vaccine.jpg
काठमाण्डौ। आजबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ।  सचिवस्तरको बैठकले बुधबार त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट विद्यार्थीलाई लगाउन सुरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध