अटो


रेनल्टले सार्वजनिक गर्यो इलेक्ट्रिक–हाइड्रोजन हाईब्रिड कन्सेप्ट कार, यस्ता छन् विशेषता

1653217509renult.jpg
काठमाण्डौ। फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले इलेक्ट्रिक–हाइड्रोजन हाईब्रिड कन्सेप्ट कारको विवरण सार्वजनिक गरेको छ।  विवरण सार्वजनिक गर्दै कम्पनीले विद्युतीय सवारीसाधनलाई थप आरामदायी बनाउन हाइड्रोजन प्रविधि एउटा राम्रो विकल्प भएको जनाएको छ। रेनल्टको ‘सिनिक भिजन’ कारको डिजाइनमा हाइड्रोजन इन्जिन, इलेक्ट्रिक मोटर,...

मर्सिडिज बेन्जले रच्यो इतिहास, बेच्यो एउटा कार रु. १७.६३ अर्बमा

1653033520Mercedes-Benz.jpg
काठमाण्डौ। मर्सिडिज बेन्जले विश्वको अहिलेसम्मकै सबैभन्दा महँगो कार बिक्री गरेको जनाएको छ।  कम्पनीले आफूले कलेक्सन गरेर राखेको ‘मर्सिडिज–बेन्ज एलएलआर’ मोडलको एउटा कार एक व्यक्तिलाई १३५ मिलियन युरो (१७ अर्ब ६३ करोड रुपैयाँ बढी) मा बिक्री गरेको जनाएको हो। कलेक्टर कारहरुको मूल्य ट्रयाक गर्ने कम्पनी ‘हेगर्टी’ का अनुसार यो मूल्य...

एलन मस्कको कम्पनी टेस्लाले बजारबाट १.३० लाख युनिट कार फिर्ता मगाउने, कारण के हो ?

1652345284tesla.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाले आफ्ना १ लाख ३० हजार युनिट कार बजारबाट फिर्ता मगाउने निर्णय गरेको छ।  सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) मा अत्यधिक तातो हुने समस्या समाधान गर्न विद्युतीय सवारी उत्पादक कम्पनीले कार फिर्ता मगाउने निर्णय गरेको हो। यी कारको टचस्क्रिनमा अत्यधिक तातोका कारण समस्या देखिएको छ।  द...

1695556604Online-Ad.gif

हुन्डाई क्रेटाको नाइट एडिसन लन्च, यस्तो छ लुक

1651645787hyundai-creta-2022-900x506.jpg
काठमाण्डौ । कोरियाली कार निर्माता कम्पनी हुन्डाईले मंगलबार भारतमा आफ्नो लोकप्रिय एसयूभी क्रेटाको नयाँ एडिसन लन्च गरेको छ। हुन्डाई मोटर इन्डियाले मंगलबार नयाँ क्रेटा नाइट एडिसनको लन्च गरेसँगै ग्राहकका लागि रोमाञ्चक एसयूभी विकल्प उपलब्ध गराएको जनाएको छ। यसले ग्राहकको ‘बोल्ड’ र ‘स्पोर्टी’ डिजाइनको चाहना पूरा गर्ने कम्पनीको...

मारुती सुजुकीको कार बिक्रीमा गिरावट

1651402701maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रीमा गिरावट आएको छ।  अप्रिल महिनामा कम्पनीको कार बिक्रीमा ६ प्रतिशतको गिरावट आएको हो। कम्पनीले जारी गरेको रिपार्टका अनुसार अप्रिल महिनामा कम्पनीको कार बिक्री १ लाख ५० हजार ६६१ युनिटले घटेको छ। गत मार्च महिनामा पनि कम्पनीको घरेलु कार बिक्री ७ प्रतिशतले घटेको...

टाटा मोटर्सको नयाँ कन्सेप्ट कार ‘अभिन्या’ सार्वजनिक, यस्ता छन् फिचर्स

1651226898tata.jpg
काठमाण्डौ । टाटा मोटर्सले आफ्नो नयाँ कन्सेप्ट कार ‘टाटा अभिन्या’ सार्वजनिक गरेको छ। यो कार टाटाको नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ। यो कार ३० मिनेट चार्ज गरेपछि ५०० किलोमिटर कुद्ने कम्पनीले जनाएको छ। कारको ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट ३६० डिग्रीसम्म घुम्नेछ।  टाटा अभिन्याको डिजाइन भविष्यमा आधारित छ। यसलाई सामान्य...

चीनमा चालकविहीन ट्याक्सी चलाउन अनुमति

1650878362pony.jpg
काठमाण्डौ । टोयोटा मोटरको सहायक कम्पनी पोनी डट एआईले चीनमा चालकविहीन ट्याक्सी सञ्चालन गर्न अनुमति पाएको छ। अनुमति पाएसँगै उक्त कम्पनीले केही चालकविहीन ट्याक्सी भाडा चलाउन दिनेछ।  कम्पनीले चीनमा चालकविहीन ट्याक्सी चलाउन आफूहरु पहिलो कम्पनी भएको दाबी पनि गरेको छ। स्टार्टअप कम्पनीले नान्शाको ग्वान्झाउ सहरमा १००वटा  चालकविहीन...

हुन्डाई IONIQ 5 ले हात पार्यो 'WCOTY-2022'मा वर्षको उत्कृष्ट कारसहित अन्य तीन अवार्ड

1650285793hyundai.jpg
काठमाण्डौ । हुन्डाई IONIQ 5 वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधामध्ये तीनओटामा विजेता बनेको छ। आफ्नो रिलिजपश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो। डिजाइन अफ द इयर...

गाडीको एलसी रोकिएको छैन : अर्थमन्त्री

1650198651IMG-20220417-WA0003.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत चैत २१ गते २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आकस्मिक छलफल गरी विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको उक्त निर्देशनसँगै गाडी आयातका लागि बैंकहरुले एलसी रोकेका छन्।  अर्थ मन्त्रलयमा आज भएको नाडा प्रतिनि...

जीडब्ल्यूएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, रु. ४ लाखबराबरको लाभ पाइने

1649831032GWMGreat-Drive-Great-Deal.jpg
काठमाण्डौ । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालले नयाँ वर्ष २०७९ का अवसरमा ‘ग्रेड ड्राइभ ग्रेट डिल’ योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकका लागि रु. ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स,। स्पट भ्यालुएसन र कुनै पनि जीडब्ल्यूएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा...

सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१२५ नेपालमा सार्वजनिक, मूल्य कति ?

1649745439scooter.png
काठमाण्डौ । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ।  सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को बिक्री यही चैत १९ देखि...

‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ’ योजना सार्वजनिक, रु.४ लाखसम्म नगद छुट

1649657413Hyundai.jpg
काठमाण्डौ। हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ” सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस रु. ७९ हजार, एक्सचेन्ज बोनस रु. ७९ हजारसम्म, मोडल इयर डिस्काउन्टरु. ९९ हजारसम्म, द्रुत...

हुन्डाईको मिडिया अन्तर्क्रिया

1649583521Photo-1.jpeg
काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाण्डौको थापाथलीमा रहेको हुन्डाईको अत्याधुनिक विद्युतीय शोरुममा मिडिया भेला सम्पन्न गरेको छ।  गत चैत २५ गते भएको भेलामा डेडिकेटेड सोरुम, दिगो सञ्चालन र विद्युतिय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको थियो।  उक्त अवसरमा सोही...

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीसँग नाडाकोे आग्रह

1649400525WhatsApp-Image-2022-04-08-at-9.57.07-AM.jpeg
काठमाण्डौ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग एलसी खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।  नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै यस्तो आग्रह गरेको हो।  भेटघाटमा अध्यक्ष थापाले २ खर्बभन्दा बढीको लगानी रहेको...

यस्तो छ विश्वकै सानो कार, देख्नेबित्तिकै जोकोही हुन्छन् आकर्षित

1649220842car.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा सानो कार ‘पिल पी५०’ हो। यसको लम्बाइ मात्र १३४ सेन्टिमिटर (४.३ फिट) छ। यसको पेट्रोल ट्यांकी मात्र ५ लिटरको छ। कारको मालिकको नाम एलेक्स अर्चिन हो। उनी ३१ वर्षका हुन्। उनी यो कार बेलायतको ससेक्स सहरमा आफ्नो दैनिक कामका लागि प्रयोग गर्छन्। उनको कार निलो रङको छ। सानो कारका कारण मानिसहरुले एलेक्सको मजाक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध