अटो


अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे मलंगवामा पनि सार्वजनिक

1645773135IMG-20220224-WA0005.jpg
मलगंवा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो फागुन १२ बिहीबारका दिन सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ। समारोहमा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतम, सशस्त्र एसपी भरत वानिया, वडा नं. ३...

जिपको ‘प्रिमियम’ शोरुम अब पोखरामा

1645772425Jeep-Pokhara-2.jpg
पोखरा । नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले पोखरामा नयाँ विश्वस्तरीय शोरुमको शुभारम्भ गरेको छ।  प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ।  गण्डकी प्रदेशको पहिलो जिप शोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता...

बहुप्रतिक्षित ‘फोर्स गुर्खा’को बुकिङ खुला, मूल्य कति ?

1645706811WhatsApp-Image-2021-10-22-at-3.38.56-PM.JPEG
काठमाण्डौ । बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुला गरिएको छ।  भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाइपछि नेपाली बजारमा उपलब्ध भएको हो। फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खा आयात तथा बिक्री गर्दछ। विशेषतः अफरोड र एड्भेन्चर ट्राभल...

1695556604Online-Ad.gif

भविष्यउन्मुख डिजाइनमा आयोनिक-५, नेपालमा बिक्री सुरु

1645687833Hyundai-IONIQ-5.JPG
काठमाण्डौ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ।  नयाँ आयोनिक–५ भविष्यउन्मुख डिजाइनका कारण विश्वभर चर्चामा रहेको मोडल हो। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ।  हुन्डाई आयोनिक–५ ले ‘टप गियर...

नेपालको सबैभन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक, मूल्य कति ?

1645498560suzuki.png
काठमाण्डौ । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ। सर्वाधिक माइलेज दिने यो कारको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको...

भन्सार सहजीकरणका लागि नाडाको आग्रह

1645441294Customs-DG-Visit-Photo.jpeg
ठमाण्डौ। भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सारसम्बन्धी नीतिगत सुझावहरु पेस गरेको छ।  नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गर्दै सुझावहरु पेस गरेको हो। भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ...

टोयटालाई फाप्यो कोरोना, वर्ष दिनमै बेच्यो १.७ करोड युनिट कार

1645156271toyota1.jpg
काठमाण्डौ । सन् २०२१ जापानी अटो निर्माता कम्पनी ‘टोयटा’का लागि विशेष रह्यो । विश्वका अधिकांस अटो निर्माताहरु कोरोना महामारीको चपेटामा परेता पनि टोयटाले भने लोभलाग्दो व्यापार गर्यो । कम्पनीले आफ्ना प्रतिस्पर्धीको तुलनामा सबै प्रमुख बजारमा बिक्री वृद्धि गर्न सफल भयो ।  ग्लोबल डेटाको रिपोर्टअनुसार टोयटाले २०२१ मा सम्बद्ध...

एलसीका लागि राखेको धरौटी रकमको ब्याज दिने व्यवस्था गर्न नाडाको आग्रह

1645093333dhurba-thapa.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एलसी मार्जिनमा ब्याज प्रदान गर्न तथा कर्जाको ब्याज घटाइदिन नेपाल राष्ट्रबैंकलाई आग्रह गरेको छ ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्वसन्ध्यामा नाडाले राष्ट्रबैंकलाई एक पत्र लेखी यस्तो आग्रह गरेको हो ।  हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत...

विश्व बजारमा विद्युतीय गाडीको बिक्रीमा उछाल, धेरै बेच्नेमा टेस्ला

1644987703electric-car.jpg
काठमाण्डौ। सन् २०२१ मा विद्युतीय सवारी साधनको बिक्रीमा निकै उछाल आएको छ।  विश्व बजारमा सन् २०२१ मा लगभग ६.५ मिलियन इलेक्ट्रिक गाडी (ईभी) (पूर्ण रुपमा इलेक्ट्रिक र प्लग–इन हाइब्रिड कार) बिक्री भएका छन्। जुन सन् २०२० को तुलनामा १०९ प्रतिशत बढी हो।  नयाँ प्रतिवेदनअनुसार ग्लोबल ईभी बजारमा एलन मस्कको कम्पनी टेस्ला १४ प्रतिशत ह...

सी लायन : पानीमा चलाउन मिल्ने कार, यस्ता छन् फिचरहरु

1644895768sea-lion.jpg
काठमाण्डौ । नयाँ–नयाँ प्रविधिका आधारमा विश्वमा विभिन्न आविष्कारहरु भइरहेका छन्। यस्तै एउटा विशेष आविष्कार पानीमा चलाउन मिल्ने कारसँग सम्बन्धित छ। जसरी सडकमा कारहरु गुड्छन्, त्यसरी नै पानीमा पनि हुइँक्याउन मिल्छ भनेर सायद कमैले सोचेका होलान्। तर, अब यो वास्तविकतामा परिणत भएको छ।  प्रोजेक्ट सी लायनले पानीमा संसारको सबैभन्दा छिटो...

सुजुकीद्वारा नेपाली ग्राहकका लागि ‘वर्कसप अन ह्विल’ सेवा सुरु

1644389452suziki.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजीे होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मतका लागि ‘वर्कसप अन ह्विल’ सेवा सुरु गरेको छ।   स्मार्ट वर्कसपको यो नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन्। कम्पनीका अनुसार वर्कसप अन ह्विलमा सबै...

हुन्डाई र कियाको कारमा आगलागीको जोखिम, फिर्ता मगाए ५ लाख कार

1644382154kia.jpg
काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनीहरु हुन्डाई र कियाले अमेरिकामा रहेका करिब ५ लाख कार तथा एसयूभी सवारीधनीहरुलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन्। यी कारमा आगो लाग्ने खतरा देखिएको छ।  सीएनएनको रिपोर्टअनुसार हुन्डाई र कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता मगाइरहेका छन्। यी कारमा प्रदूषणका कारण एन्टी लक ब्रेक...

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेसन

1643958155Charging-station.jpeg
काठमाण्डौ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ। कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ। कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी...

नेपालमा इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न

1643891696Pic.jpg
काठमाण्डौ। ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ। ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भूभाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गर्यो। चाहे ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो यो...

सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यु ज्याक टी८’ नेपालमा सार्वजनिक गर्दै

1643717864Jac-motors-with-bg.jpg
काठमाण्डौ। सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुआती मूल्यमा अल न्यु ज्याक टी८ को बुकिङ खुला गरेको छ।  साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध