अटो


पेट्रोल–डिजेल कारभन्दा विद्युतीय कार चलाउनेहरुलाई कम तनाव : अध्ययन

1654763884ev.jpeg
काठमाण्डौ । पेट्रोल र डिजेल कारभन्दा विद्युतीय तथा हाइब्रिड कार चलाउनेहरुले कम तनाव महसुस गर्ने गरेको तथ्य सार्वजनिक भएको छ।  बेलायतको कार कम्पनी डीएस अटोमोबाइल्सले गरेको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो। बेलायतमा दुई हजार कारधनीहरुमा गरिएको सर्भेमा करिब ७८ प्रतिशतले कार चलाउँदा तनाव महसुस गर्ने गरेको बताएका थिए। यस्तै...

सीजी मोटर्सले भित्र्यायो ‘नेटा भी’ विद्युतीय कार, फुलचार्जमा ३८० किलोमिटर यात्रा

1654688194neta-V.jpg
काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले विद्युतीय कार ‘नेटा भी’ सार्वजनिक गरेको छ।  सीजी मोटर्सले चीनको जिजियाङ प्रान्तमा रहेको होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीसँगको सहकार्यमा यो कार नेपाल भित्र्याएको हो।  सीजी मोटर्सका अनुसार नेटा भिको रनिङ कस्ट एकदमै न्यून रहेको छ। यो कार कुदाउँदा प्रतिकिलोमिटर ०.५ रुपैयाँमात्रै...

विद्युतीय सवारीसाधनमा पुरानै भन्सार महसुल कायम गर्न नाडाको माग

16546002441.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनहरुमा पुरानै भन्सार तथा अन्तःशुल्क महसुल कायम गरिदिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।  आगामी आर्थिक वर्षको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले यस्तो माग गरेको हो। ‘बजेटले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पका रुपमा प्रयोग...

1695556604Online-Ad.gif

एप्पल प्रयोगकर्तालाई झट्का ! कम्पनीले यी आईफोनका लागि बन्द गर्दैछ सपोर्ट

1654586903iphone.jpg
काठमाण्डौ । एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा आईओएस १६ पेस गरेको छ। आईओएस १६ मा प्रयोगकर्ताले धेरै ठूला परिवर्तन हेर्न पाउनेछन्। तर, योसँगै पुराना आइफोन प्रयोगकर्तालाई झट्का लागेको छ। किनकि कम्पनीले अन्य थुप्रै मोडलका आइफोनका लागि सपोर्ट बन्द गर्न लागेको छ। रिपोर्टका अनुसार नयाँ आईओएस सफ्टवेयर...

नयाँ ग्रिल अपडेटसहित लन्च हुँदैछ हुन्डाईको फेसलिफ्ट भर्जन, यस्ता छन् फिचर्स

1654503818hyundai.jpg
काठमाण्डौ । हुन्डाईले निकट भविष्यमा आउन लागेको एसयूभी भेन्यू फेसलिफ्टको आधिकारिक बुकिङ सुरु गरेको छ।  भारतमा सुरु भएको बुकिङका लागि २१ हजार भारु टोकन अमाउन्टका रुपमा दिनुपर्नेछ। एसयूभी भेन्यू फेसलिफ्टको लन्चिङ आगामी जुन १६ मा हुँदैछ। तथापि केही डिलरसिपमा पहिले नै यसको बुकिङ सुरु भएको छ।  नयाँ भेन्यूमा कयौँ यस्ता फिचर थपिएका छन्,...

नाडा अटो शो–२०२२को रजिस्ट्रेसन जेठ २६ बाट खुल्ने

1654500574nada.jpg
काठमाण्डौ। नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो भदौ ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्ने भएको छ। यो १५ औँ संस्करण हो।  काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको यही जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिने नाडाले जनाएको छ। सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणका...

मर्सिडिजले १० लाख युनिट कार फिर्ता मगाउने, यस्तो छ कारण

1654413874mercedes.jpg
काठमाण्डौ । जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना कार फिर्ता मगाउने भएको छ।  कारको ब्रेक सिस्टमा सम्भावित समस्या देखिएको भन्दै कम्पनीले कार फिर्ता बोलाउने निर्णय गरेको हो।  कम्पनीले सन् २००४ देखि २०१५ को बीचमा उत्पादन भएका एमएल, जीएल (बीआर १६४) र आर–क्लास (बीआर २५१) मोडलका कारहरुको ब्रेकिङ...

थप ३.७ बिलयन डलर लगानी विस्तार गर्दै फोर्ड, ६ हजार बढी रोजगारी सिर्जना हुने

1654256066ford.jpg
काठमाण्डौ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले ३.७ बिलियन डलर लगानी गर्ने भएको छ।  कम्पनीले अमेरिकी मध्यपश्चिमी राज्यहरु मिचिगेन, ओहियो र मिसौरी राज्यमा इलेक्ट्रिक र ग्यासोलिन सवारी उत्पादनका लागि ३.७ बिलियन डलर लगानी गर्ने जनाएको हो। मिचिगनमा आधारित कम्पनी फोर्डले आफ्नो गृह राज्यमा २ बिलियन डलर लगानी गर्ने जनाएको छ। यसबाट २ हजार...

नोकियाका सीईओको भविष्यवाणी–‘६जी आएपछि स्मार्टफोनको प्रयोग अन्त्य हुनेछ’

16542358246g.jpg
काठमाण्डौ । फोनबाट मोबाइल फोन र त्यसपछि स्मार्टफोनसम्मको यात्रा निकै छोटो छ। कुराकानीका लागि डिजाइन गरिएको यो यन्त्रको इतिहास साधारण मानिसबीच केही दशक रहेको छ। अब यो चाँडै नै इतिहासको हिस्सा बन्न सक्ने अनुमान गरिएको छ।  आजभन्दा १५–२० वर्षपहिले विभिन्न अत्याधुनिक फिचरहरुसहितको स्मार्टफोन हातमा बोकेर हिँड्नु एक कल्पना थियो।...

सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य, नराख्नेलाई कारबाही गर्ने चेतावनी

1654225281Embosednumber-plate.jpg
काठमाण्डौ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न आग्रह गरिएको छ।  यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। इम्बोस्ड नम्बरप्लेट नराखे आउँदो साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने...

कियाको पहिलो इलेक्ट्रिक कार लन्च, सिंगल चार्जमा ५२८ किलोमिटरको यात्रा

1654158710kia-ev6.jpg
काठमाण्डौ । किया इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभी६ लन्च गरेको छ। यो भारतीय बजारमा लन्च हुने पछिल्लो इलेक्ट्रिक कार हो। योसँगै अब किया पनि आफ्नो इलेक्ट्रिक कारका भारतीय बजारमा हाजिर भएको छ।  कियाको इलेक्ट्रिक कार किया ईभी६मा मानिसहरुले एकल चार्जमा उच्च रेन्ज पाउनेछन्। यो कारले सिंगल चार्जमा ५२८ किलोमिटर यात्रा तय गर्न सक्छ।...

रु. १० हजारमै इलेक्ट्रिक स्कूटर लैजान पाइने स्किम सार्वजनिक

1654103605ccbl2.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थ महङ्गो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ ।  यसअनुसार कम्पनीले ‘१० हजार...

महिन्द्राले एक्सयूभी३००को इलेक्ट्रिक भर्जन लन्च गर्दै, के–के छन् विशेषता ?

1653997540mahindra.jpg
काठमाण्डौ । भारतीय कार निर्माता कम्पनी महिन्द्राले एक्सयूभी३००को इलेक्ट्रिक भर्जन एसयूभी लन्च गर्ने घोषणा गरेको छ। यो कारलाई सन् २०२३ को पहिलो त्रैमासमा लन्च गरिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले आगामी अगस्टमा आफ्नो इलेक्ट्रिक भेइकल बिजनेश प्लान र ईभि कन्सेप्ट‘बोर्न इलेक्ट्रिक भिजन’सार्वजनिक गर्ने घोषणा गरेको छ...

पार्टपुर्जा वा कच्चा पदार्थमा १%मात्र भन्सार महसुल लाग्ने नीति सरहानीय : नाडा

1653913942nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनका रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्यअनुरुप सवारीसाधन एसेम्बल उद्योगलगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कुटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने नीति आगामी...

कियाको बहुप्रतिक्षित ईभी६ कार लन्च गरिँदै, के–के छन् विशेष ?

1653551590kia.jpg
काठमाण्डौ । किया मोटर इन्डियाले आउँदो जुन २ मा भारतीय बजारमा आफ्नो नयाँ र बहुप्रतिक्षित ईभी६ इलेक्ट्रिक कार लन्च गर्ने तयार गरेको छ। यो कारको बुकिङ भारतमा आजबाट सुरु भएको छ।  यो कार हाल भारतका १२ सहरका १५ डिलरसिपमा ३ लाख रुपैयाँको टोकन रकममा बुक गर्न सकिनेछ। कम्पनीको आधिकारिक साइटमा गएर पनि यो कार बुक गर्न सकिने कम्पनीले जनाएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध