अटो


गाडी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाउने बेला भएको हो ? यस्तो छ विज्ञको सुझाव

1665402962auto.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । विगत ५ महिनाभन्दा बढी समयदेखि निजी प्रयोजनमा प्रयोग हुने गाडीहरुको आयातमा लगाइएको प्रतिबन्ध अब पनि नहटाए शोरुम नै बन्द गरेर बस्नुबाहेक अन्य विकल्प नहुने अटोमोबाइल्स व्यवसायीहरु बताउँछन्। सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गतेदेखि असार मसान्तसम्मका लागि निजी प्रयोजनमा प्रयोग...

हिरोको पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

1665298300hero.jpg
काठमाण्डौ । पछिल्लो समय विद्युतीय सवारीसाधनको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ। यस्तो अवस्थामा सवारीसाधन निर्माता कम्पनीहरुले पनि बजारमा एकपछि अर्को विद्युतीय सवारीसाधन ल्याइरहेका छन्। हिरो मोटोकर्पले पनि विद्युतीय सवारीसाधनको क्षेत्रमा दमदार इन्ट्री गरेको छ। कम्पनीले शुक्रबार आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘भिडा भी वान’...

नाडा ईभी एक्सपो: आजबाट सुरु हुँदैछ ‘नाडा चौतारी सेमिनार’

16639068863079698101280808705992036352676409122179101n.jpg
काठमाण्डौ । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालमै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु–ह्विलर ‘नाडा ईभी एक्सपो’ काठमाण्डौको भृकुटीमण्डमा बिहीबारदेखि सुरु भएको छ। एक्सपो असोज ९ गतेसम्म सञ्चालन हुनेछ।  नाडा ईभी एक्सपो चलिरहेकै समयमा आज असोज ७ गतेदेखि असोज ९ गतेसम्म...

1695556604Online-Ad.gif

नाडा ईभी अटो शोः गाडी किन्ने सोचमा हुुनुुहुन्छ ? यी बैंकमा ८०%सम्म फाइनान्सिङ सुविधा

16638453563078328666543654592541447949909624717542054n.jpg
– रेखा चन्द काठमाण्डौ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नाडा ईभी अटो एक्सपो आजबाट सुरु भएको छ।  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गरेको यो एक्सपोमा कुुल ५१ स्टल छन्। जसमा ४ पांग्रे विद्युुतीय सवारीसाधनका ८ स्टल, ३ पांग्रेको १ स्टल, २ पांग्रेको १६ स्टल, कन्पोनेन्टका २२ र बैंक तथा बीमा कम्पनीका...

नाडा ईभी एक्सपो सुरु, ‘विद्युतीय सवारीसाधनको प्रयोगले ग्रिन नेपालको अवधारणालाई साकार पार्छ’

16638300843077103638387088106236705408622854798403452n.jpg
– रेखा चन्द काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ।  एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्। यो एक्सपो असोज ९ गतेसम्म सञ्चालन हुनेछ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुवबहादुर...

नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक, मूल्य कति ?

166307085204.Super-SplendorAAGRBlack--Red-3-4th-Front.png
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ। प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ...

शानदार लुकमा आउँदै नयाँ बुलेट ३५०, यस्ता छन् फिचर

1662963962bullet.jpg
काठमाण्डौ । रोयल इन्फिल्ड आफ्नो नयाँ बाइकका कारण लगातार चर्चामा रहन्छ। यसका साथै कम्पनीले आगामी दिनहरुमा नयाँ रङका धेरै बाइक बजारमा ल्याउने योजना बनाएको छ।  हालै कम्पनीले हन्टर ३५० लन्च गरेको छ। अब रोयल इन्फिल्डले आफ्नो पुरानो बाइक बुलेट ३५० लाई नयाँ रुपमा ल्याउने योजना बनाएको छ। कम्पनीले यसलाई धेरै परिवर्तन गरी लन्च गर्ने योजना...

आकर्षक छुट र सुविधासहित जीडब्ल्यूएच नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

1662453718PicGWM.jpg
काठमाण्डौ । ग्रेट वाल मोटर (जीडब्ल्यूएच) गाडीको नेपालका लागि आधिकारीक बिक्रेता भीजी इम्पेक्स प्रालिले दसैँ, तिहार र छठको अवसर पारी जीडब्ल्यूएमका गाडीको खरिदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ। यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी–हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ मा उपलब्ध छ। कम्पनीको यो अभियान...

शानदार फिचरका साथ आयो नयाँ टाटा नेक्सन, सिंगल चार्जमा ४३७ किलोमिटर यात्रा

1662449455tata-nexon.png
काठमाण्डौ । टाटा मोटर्सले नेक्सन ईभी जेट एडिसन भारतीय बजारमा लन्च गरेको छ। हालै कम्पनीले ह्यारियर र सफारीको जेट एडिसन लन्च गरेको छ। अब नेक्सनको जेट एडिसन पनि बजारमा आएको छ।  कम्पनीले यसलाई नेक्सन ईभी प्राइम र नेक्सन ईभी म्याक्स दुई भेरियन्टमा ल्याएको छ। टाटा मोटर्सले केही महिनाअघि नै ठूलो ब्याट्री प्याकसहित नेक्सन ईभी म्याक्स...

नाडा ईभी एक्सपो–२०२२ : लक्की ड्रमार्फत सहभागी हुने कम्पनी छनोट

1662113888WhatsApp-Image-2022-09-02-at-15.15.15.jpeg
काठमाण्डौ । नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ को तयारी तीव्रगतिमा अगाडि बढिरहेको छ।  चारपांग्रे, तीनपांग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको उल्लेख्य सहभागिता रहने भएको छ।  यसैगरी प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्टस, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स...

शानदार लुक र डिजाइनका साथ मर्सिडिजको ईभी लन्च, यस्ता छन् फिचर्स

1661408326mercedes.jpg
काठमाण्डौ । मर्सिडिज बेन्ज इन्डियाले बुधबार एएमजी ईक्यूएस ५३ पफर्मेन्स इलेक्ट्रिक भेहिकल (ईभी) लन्च गरिएको छ। २५० किलोमिटर प्रतिघन्टाको टप स्पिड रहेको यो कारले ३.४ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टासम्मको गति लिन सक्छ। यसलाई गत वर्ष विश्व बजारमा ल्याएको थियो। यो अब ईक्यूसीपछि भारतमा मर्सिडिजको दोस्रो अल–इलेक्ट्रिक कार हो। जब कि...

विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड डकहम्स पुनः नेपाली बजारमा, 'अटोमोबाइल्सका लागि जडिबुटी'

1660971116duckhams-launch.jpeg
काठमाण्डौ । विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड Duckhams(डकहम्स) नेपालको बजारमा पुनः प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै नवीन प्रविधिको सुरुवात गरेको छ ।  युरोपकै  पहिलो मल्टी ग्रेड ओयल भनिएको यो ब्राण्ड, स्थापना भएको थोरे समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover...

असोज ६ बाट नाडा ईभी एक्सपो हुने

1660280295IMG9935.JPG
काठमाण्डौ । नाडा ईभी एक्सपो–२०२२ काठमाण्डौमा आउँदो असोज ६ गतेबाट हुने भएको छ।  नाडा अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौँ बैठकले पहिलोपटक नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय गरेको हो। एक्सपो काठमाण्डौ भृकुटीमण्डपमा हुनेछ। एक्सपो असोज ९ गतेसम्म चल्नेछ।  सरकारले कार, जिप र भ्यानको आयातमा...

Datsun redi–Go मनसुन अफर: रु. २.५ लाख छुट

1658999922WhatsApp-Image-2022-07-28-at-2.22.00-PM.jpeg
काठमाण्डौ । पायोनियर मोटो कर्पले Datsun redi–Go मा मनसुन अफर ल्याएको छ। यो अफरअन्तर्गत गाडी किन्दा ग्राहकले रु. २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्।  यस अफरमा चालु आर्थिक वर्षका लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ।  यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन्।  यो अफर नेपालका सबै शोरुममा...

यसकारण बढ्यो बीवाईडी गाडीको मूल्य

1658928286byd.png
काठमाण्डौ । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।  कम्पनीले विगत दुई महिनाअघिदेखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको थियो। तर, बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो। विशेषत नेपालमा डलरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध