काठमाण्डौ । पायोनियर मोटो कर्पले Datsun redi–Go मा मनसुन अफर ल्याएको छ।
यो अफरअन्तर्गत गाडी किन्दा ग्राहकले रु. २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्।
यस अफरमा चालु आर्थिक वर्षका लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ।
यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन्।
यो अफर नेपालका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago