कर्पोरेट


ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट-२०२३’ सम्पन्न

167826935320230305112315IMG9930.JPG
काठमाण्डौ । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेसनल कलेजले जितेको छ। २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए।  ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ विजेता जेभियर इन्टरनेसनल कलेजले नगद ५० हजार राशि जितेको छ। त्यस्तै उपविजेता...

एससीटी र हिमालयन बैंकबीच मोबाइल बैंकिङ एप एचआई-एमबीमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1678256535Signing-Photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई–एमबी प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग...

नारी दिवसमा इसेवाको विशेष अफर: महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

1678194576viberimage2023-03-0718-17-49-207.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरु सार्वजनिक गरेको छ।  अफरअन्तर्गत महिला उद्यमीहरुले सञ्चालन गरेका व्यवसायहरुमा इसेवा सँग सहकार्य (इन्ट्रिगेसन) गर्दा इन्ट्रिगेसन शुल्क लाग्ने छैन।  यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग...

1695556604Online-Ad.gif

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

1678194247Sanima-Womens-Day.jpg
काठमाण्डौ । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक सँगसँगै” योजना सार्वजनिक गरेको छ। उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ।  यसका साथै ग्राहकहरुलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा...

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच भुक्तानी सम्झौता

1678193038machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र सेजवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोशाहन गर्ने उद्देश्यले सम्झौता भएको छ।  सम्झौतापत्रमा सेल्सबेरीका तर्फबाट अध्यक्ष सुशीलमान प्रधानांग तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात...

आइएमई पे र ईपीएस कोरिया शाखाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

1678191961Photo-1.jpeg
काठमाण्डौ । आइएमई पे र वैदेशिक रोजगर विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ।  सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्नेछ। नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको...

लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाताको कार्य गर्ने

1678188538laxmi.jpg
काठमाण्डौ । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच सम्झौता भएकोे छ।  सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालका तर्फबाट प्रबन्ध निर्देशक जगदीशबहादुर पालले हस्ताक्षर गरेका छन्।  शैलेश्वरी पावर...

एनआईसी एशिया बैंकद्वारा रुपन्देहीका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापत रु. १० लाख हस्तान्तरण

1678184669IMAGE-on-Insurance-Claim-of-Accidental-Death-of-a-customer.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको रु. १० लाख उपलब्ध गराएको छ।  एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी पत्नी लक्ष्मी बस्याललाई बैंकका...

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

1678174084Nepal-Police-Head-Office-1.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय काठमाण्डौलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका...

एनआईसी एशिया क्यापिटल सातौँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विभिन्न सेवामा विशेष छुट र अफर सार्वजनिक

1678165233nica.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड मिति २०७९ साल फागुन २२ गते सञ्चालनमा आएको ६ वर्ष पूरा गरेको छ।  क्यापिटलले आफ्नो छैटौँ वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताधारक, सामूहिक लगानी योजनामा लगानी गरेका इकाइधनी, सेयर रजिस्ट्रार सेवामा आवद्ध...

बेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

1678021201beko.jpg
काठमाण्डौ । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले फागुन १५ गतेदेखि सीमित अवधिका लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।  यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित...

माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

1678015534machha.jpg
काठमणडौ । माछापुच्छ्रे बैंक लिमिटेडले बहराइनमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ।  सम्झौतापत्रमा लुलु एक्सचेन्जका तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत...

अन्तर्राष्ट्रिय महिला दिवसमा आईसीटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्ल्यूआईआईटी

1678011103BannerPress-Release.jpg
काठमाण्डौ । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्ल्यूआईआईटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका १०१ महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्दैछ।  कार्यक्रम फागुन २४ गते होटेल हायात प्लेसमा आयोजना हुनेछ। प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता...

ग्लोबल आईएमई बैंकले ल्यायो डिजिटल होली योजना, क्यूआरमार्फत भुक्तानी गर्दा १५% क्यासब्याक पाइने

1678007079Digital-Holi.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ। यस योजनाअन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते...

एससीटी र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1678006636Photo-.jpeg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध