कर्पोरेट


नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा सुरक्षाकर्मीलाई खबर गर्न आग्रह

1678793707ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यदि कुनै स्थानमा सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर...

यो सिजनमा सोनामको अन्तिम अफरः विभिन्न उत्पादनमा ७०%सम्म छुट

1678791269Sonam-Photo.jpg
काठमाण्डौ । यही फागुन २६ गतेदेखि चैत १७ २०७९ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ।  यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले...

कर्जा लिन आउन मुक्तिनाथ विकास बैंकको आह्वान, तीन कार्यदिनभित्रै रु. २ करोडसम्म कर्जा प्रदान गर्ने

1678790893muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ।  केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरेको छ। यस ...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बीमाबापत एक ग्राहकलाई रु. १० लाख भुक्तानी

1678787560IMAGE-on-hand-over-of-NPR-1-Mn-to-a-customer-as-Critical-Insurance-Claim.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ।  बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बन्डल सहज बचत खाता खोलेकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...

रियलमीद्वारा आफ्ना ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’हरुलाई स्कुटर वितरण

1678775262pic-1.jpeg
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ।  यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किमअन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ बिक्रेताहरुलाई टीभीएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो। २१ मध्ये ७ वटा...

‘खल्ती’ वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सम्मानित

1678769326768x432Press-release-8.png
काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औंँ साधारणसभामा सम्मान कार्यक्रममा नेपालको व्यापारिक इकोसिस्टममा योगदानस्वरूप सम्मान प्राप्त गरेको छ।  कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्यमार्फत योगदान पुर्याउने संस्था र व्यक्तिहरु सम्मानित गरेका थिए।...

पोखराको रामबजारमा लुम्बिनी विकास बैंकको एटीएम सञ्चालनमा

1678710934ATMBANNER-1.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले पोखराको रामबजारमा आजबाट एटीएम सञ्चालनमा ल्याएको छ।  बैंकको उक्त एटीएमको पोखरा वडा नंं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले गरेका छन्। यो एटीएमसँग देशभर बैंकको एटीएमको संख्या १८ पुगेको छ।  स्थानीयस्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यले रामबजारमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको...

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन

16787060921A1A9845-1-3.jpg
काठमाण्डौ । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन रहने भएको छ।  नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्ड लिंकले साझेदारी गरेको हो।  ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने...

आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

1678704835MnemonicIMEPayRia.jpeg
काठमाण्डौ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ। विदेशमा रहेका लाखौँ नेपालीका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा रु. ५० सम्मको क्यासब्याक दिने सुविधा छ।  उक्त सेवाका लागि पैसा...

लक्ष्मी कमर्सियल भेहिकल्समार्फत एसएमएल इसुजुको कमर्सियल गाडीहरुको फ्री सर्भिस क्याम्प सुरु

1678698869SML-Service-Camp.jpeg
काठमाण्डौ । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो। लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको नेपालको एकमात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु ह्विलर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ।  लक्ष्मी...

बुटवलमा समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

1678623110viberimage2023-03-1217-50-32-840.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।  फागुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यसअघि नै सम्पन्न गरिसकेको...

स्किल विक चौथो संस्करण हुँदै

1678622687IMG4828-50.JPG
काठमाण्डौ । ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको एक अंग)ले स्किल विक कार्यक्रमको नयाँ संस्करण गर्ने भएको छ।  यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ। स्किल वीक एक हप्ते कार्यक्रम हो। जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजरमा...

सिटिजन्स बैंक र आवरण स्किन एन्ड हेयर क्लिनिकबीच छुट समझदारी

1678619540Press-Release-Pic-5.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले आवरण स्किन क्लिनिकमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

मर्चेन्ट बैंकरहरुको प्राविधिक तथा व्यवहारिक समस्या समाधानसम्बन्धी अन्तर्क्रिया

1678619262merchant.jpg
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकलाई डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु समाधानसम्बन्धी अन्तर्क्रिया आयोजना गरेको छ।  काठमाण्डौमा शुक्रबार सम्पन्न अन्तर्क्रियामा सबै डीपी तथा...

मेट्रो सुपर मार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

1678615259Mnemonic.png
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवका अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।  यस छुट अफरअन्तर्गत ग्राहकले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध