कर्पोरेट


ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

1679651655768x432Press-release-10.png
काठमाण्डौ । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस दर्ताको सफल एकीकरणपछि खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ। रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन्। नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल...

दराजले गर्यो वार्षिक ‘दराज सेलर समिट’

1679452870seller-summit.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन ई–कमर्स प्लेटफर्म दराज नेपालले यस वर्षको ‘दराज सेलर समिट’ आयोजना गरेको छ।  कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनिहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो। त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरुसँग अभिवादन प्रकट गर्ने समारोह पनि...

विद्यार्थीलाई प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

1679398625pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा आज पोखरा महानगरपालिका–८ सुन्दरमार्गस्थित कान्तिपुर टुरिजम एन्ड होटेल मेनेजमेस्ट कलेजमा कक्षा ११ र १२ मा अध्ययनर विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ।  नेपाल राष्ट्र बंैककी निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको...

1695556604Online-Ad.gif

मिदास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

1679398235MnemonicMidas.jpg
काठमाण्डौ । आइएमई समूहअन्तर्गतको मिदास टेक्नोलोजिजसँगको सहकार्यमा  धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ।  यो एपमार्फत बिरामीहरुले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरु प्राप्त गर्न सक्छन्।  यसले बिरामीहरुलाई अस्पतालसम्म आइपुग्न र...

बिट्रिस इन्टरनेसनल र डोल्मा इम्प्याक्ट फन्डको सबैभन्दा ठूलो २ अर्बको संयुुक्त लगानी वर्ल्डलिंकमा

1679389588Worldlin.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले बिट्रिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फन्ड (डीआईएफ आईआई) को  १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ।  बिट्रिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त...

स्किल विकमा ४ जना ‘स्किल हिरो’ अवार्डबाट सम्मानित

1679373906Skill-Hero-Award.JPG
काठमाण्डौ । स्किल विक  २०२३ चौथो संस्करणमा ४ जना ‘स्किल हिरो’ अवार्डबाट सम्मानित भएका छन्। काठमाण्डौमा आयोजित स्किल विकको समापनमा ४ विधामा ४ जना व्यक्तित्वलाई स्किल हिरो अवार्ड २०२३ उपाधिबाट सम्मानित गरिएको हो।  पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लन्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

1679373416SwabalambanNCHL.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह...

पेट्रोलको पैसा अब नगदमा होइन डिजिटलमा

1679317352Photo-1.jpg
काठमाण्डौ । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।  सम्झौतापत्रमा एसोसिएसनका तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा बैंकका...

सिटिजन्स बैंक र निसर्ग हस्पिटलबीच छुट समझदारी

1679310585PR-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले निसर्ग हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

1679310335unnamed.jpg
काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिले विगतका वर्षझैँ यस वर्ष पनि तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रर्दशनी यही चैत १० गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।  चैत १२ गतेसम्म प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन्। नेपाल...

समृद्धि फाइनान्सको सेयर रजिस्ट्रारमा बीओके क्यापिटल नियुक्त

1679303747samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले बीओके क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।  समृद्धि फाइनान्सको सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँगै बीओके क्यापिटलले समृद्धि फाइनान्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायतका...

नयाँ नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा

16793023605.jpeg
काठमाण्डौ । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ।  यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज...

राष्ट्रिय वाणिज्य बैंकका ११७ जना नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम

1679292653Training-Assistant.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीलाई आइतबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ।  तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

एनओजी काठमाण्डौ च्याप्टर राइड सम्पन्न

1679289686DSC00309.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। गत चैत ४ गते शनिबार आयोजना भएको यस राइड नक्साल शोरुमबाट सुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो। उक्त राइडमा...

स्प्यारो एसएमएसको वार्षिकोत्सवः नेपालकै ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य

1679283278Press-Banner.jpg
काठमाण्डौ । के तपाइँ सम्झना गर्न सक्नुहुन्छ ? विगतका दिन जब एसएलसीको नतिजा हेर्न घन्टौँ लाइन बसेर पत्रिका किन्नुपर्थ्यो। तर, अहिले नतिजा हेर्न होस् या अन्य धेरै कामका लागि होस् त्यस्तो लाइन बस्ने झन्झट गर्नुपर्दैन। अहिले केही सेकेन्डमै नतिजा मोबाइलमा एसएमएसमार्फत हेर्न सक्ने सम्भव भएको छ। यो सम्भावनाको सुरुआत गर्ने संस्था हो–...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध