कर्पोरेट


ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

1679995065Sanima-Bank-Financial-literacy-program.jpg
काठमाण्डौ । सानिमा बैंकले २०७९ चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीनदिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान...

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

1679992546ghalegau-final.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित...

शाओमीले सार्वजनिक गर्यो ‘शाओमी १३ लाइट’, मूल्य कति ?

1679924972Picture.jpeg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेआज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट तस्बिरहरुका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ। लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनाका लागि सहयोग

1679917327Chaupadi-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनाका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित...

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

1679915397city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु. १ लाख रकम सहयोग गरेको छ।  अस्तित्व नेपाल एक गैरनाफामुखी संस्था हो। जसले २०१८ देखि एसिड तथा अग्निजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको छ। यसका साथ–साथै संस्थाले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा...

देशैभरि गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

16799133302.jpg
काठमाण्डौ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याइएकोे सुराकीका आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ।  यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने काठमाण्डौको जडीबुटीस्थित न्यु थ्यांक्यु स्टोरका सञ्चालक...

ग्लोबल मनी विकमा सिभिल लघुवित्तको वित्तीय साक्षरताबारे विविध कार्यक्रम

1679910567Photo---GMW2023.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।  वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लास्थित ७५ शाखा कार्यालयहरुले अन्तर्क्रिया सञ्चालन...

नेसनल प्याथ ल्याबमा कुमारी बैंकका ग्राहक विशेष छुट

16798342651678789841408.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।  उक्त सम्झौतापत्रअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट...

भाइबरमा नयाँ च्याटबटमार्फत थप सुविधाजनक सवारी बुकिङका लागि ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

1679832044main-logotype-violet.png
काठमाण्डौ । राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्यायअन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डूमार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ। यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सिधै ट्याक्सी बुक गर्न सक्नु हुनेछ। ट्याक्सीमाण्डूका प्रमुख...

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1679825984CSR2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले पोखरा महानगरपालिका–२६ ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन एक कार्यक्रमका बीच...

‘मेरो डिजिटल देश अभियान’का विजेता चयन हुने दिन नजिकिँदै, विजेतालाई दिइने घरमै पुगे नायक हमाल र राई

1679825052nnn.jpg
काठमाण्डौ । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई हौसला प्रदान गर्न हालमैमात्रै घर सार्वजनिक गरिएको छ।  इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसेडर तथा ब्रान्ड हिरो एवं अभिनेता दयाहाङ राई नवनिर्मित घरमै पुगेका छन्। इसेवाको...

ग्लोबल मनी विकः भिजन सेक्युरिजिटको लगानीकर्ता सचेतना कार्यक्रम

1679818375chandrauta-gmw.jpg
काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को व्यवस्थापन तथा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आयोजनामा शनिबार शिवराज–२ वालपुरस्थित सिद्धार्थ लुम्वीनी ग्रिन रिसोर्टमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।  ग्लोबल मनी विक–२०२३ का अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत...

समृद्धि फाइनान्सको युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम

1679816582samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सको हेटौँडा शाखा कार्यालयले चैत ११ गते (शनिबार) रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवामाझ र चैत १२ गते (आइतबार) बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरुमाझ युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।  ग्लोबल मनी सप्ताहको सन्दर्भमा ‘प्लान योर मनी, प्लान योर फ्युचर’...

काठमाण्डौ बहिरा संघका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

1679813934GlobalMoneyWeek2023Image1.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले शनिबार ‘ग्लोबल मनी विक—२०२३’ का अवसरमा युवा केन्द्रित विविध पुँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यसहित काठमाण्डौ बहिरा संघ नेपालको सहयोगमा सेयर बजारसम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम काठमाण्डौको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न...

नेपालमै पहिलोपटक सीबीटीए प्रणालीमा आईएटीए सर्टिफाइन्ड डेन्जरस गुड्स रेगुलेसन कोर्स आयोजना

1679810978NEFFA-2.jpg
काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एसोसिएसन (नेफा) द्वारा हवाई सेवामार्फत सुरक्षित तवरले मालबस्तु आयात–निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टको सम्बन्धन तथा स्वीकृतिमा नेपालमा नै पहिलोपटक ‘कम्पेटेन्सी बेस्ड ट्रेनिङ एन्ड एसिस्मेन्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध