कर्पोरेट


आईटी ग्लोबलले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’

1679810038innovation-ceneter.jpeg
काठमाण्डौ । आईटी ग्लोबल प्रालिले काठमाण्डौमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ।  डेल टेक्नोलोजिजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनका रुपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो। सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र...

ग्लोबल मनी विक : पोखरामा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1679801531adbl2.jpg
काठमाण्डौ । ग्लोबल मनी विकअन्तर्गत कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेमकुमार श्रेष्ठ र नेपाल राष्ट्र...

ग्लोबल मनी विकमा प्रभु क्यापिटलको सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

1679655009prabhu-capital.jpg
काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२३ (ग्लोबल मनी विक २०२३) का अवसरमा पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले काठमाण्डौको मैतीदेवीस्थित युनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कलेजका ५०...

1695556604Online-Ad.gif

जिरीमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1679653383adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थित श्री सरस्वती सामुदायिक विद्यालयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदीप भक्त आचार्यसमेतको उपस्थितिमा...

नेपाल एसबिआई बैंकका ग्राहकलाई सीता प्यालेस होटेलमा विशेष छुट

1679650130sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकका ग्राहले सर्लाहीको बागमतीस्थित सिता प्यालेस होटेल र हरिवनस्थित सीता प्यालेस होलिडे इनमा विशेष छुट पाउने भएका छन्।  नेपाल एसबिआई बैंक र ती होटेलबीच छुट सम्झौता भएको हो। यो सम्झौतासँगै बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकले लक्षित गरी सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा कार्ड...

नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

1679649339unnamed.jpg
काठमाण्डौ । नेपाल फाइभ–पी प्रदर्शनी आजदेखि सुरु भएको छ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्।  काठमाण्डौको भृकुटी मण्डपमा सुरु भएको...

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

16796455033363478515413190145541025836989420230618607n.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ।  शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख...

महासंघको प्रदेशमा उमेशलाल समूहको क्लिन स्विप, ७ वटै प्रदेशमा सर्वसम्मत अध्यक्ष चयन

1679642138Umeshprovinceteam.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन्। बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समूह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएका छन्।  महासंघको कोशी प्रदेशमा आजैमात्र राजेन्द्र राउत सर्वसम्मत...

कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाण्डौ र भरतपुरमा पीईटी संकलन बिनहरु राखिँदै

1679578909Picture-1.jpg
काठमाण्डौ । विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाण्डौ उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरु राखिएका छन्।  रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरुलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पुर्याउने उद्देश्यका साथ यस...

ग्लोबल मनी विकः विद्यार्थीलाई प्रभु बैंकको बैंकिङ ज्ञान

167957653020230323175523.jpg
काठमाण्डौ । प्रभु बैंकले आज ललितपुर जिल्लास्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता र ज्ञान हासिल प्राप्त गरेका छन्।  बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन तथा सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा...

सिभिल लघुवित्तद्वारा पीडित परिवारको ऋण मिनाहा, बीमा दाबी रकम भुक्तानी

1679554532civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले पीडित परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको गुजरा नपा–७ परसवा टोलमा रहेको केन्द्र नं. ३८ की सदस्य अनतरी देवीका पति प्रकाश चौधरीको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ। अनतरी देवीले संस्थाबाट  १...

आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

1679480321PhotoIMEMotorsNabil-Bank.jpeg
काठमाण्डौ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा आइएमई मोटर्सका तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकका तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो फन्ड राइजिङका लागि ‘होम रन’

1679473505DSC2951.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘होम रन–२०२३’ नामक फन्ड राइजिङ प्रोग्राम आयोजना गरेको छ।  ‘फ्युचर मेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’अन्तर्गत आयोजित कार्यक्रममा बैंकका शाखाहरु रहेका नक्साल, न्युरोड र नयाँबानेश्वर क्षेत्र गरी कुल ११ किलोमिटरको वाकिङ, रनिङ र साइकिङ आयोजना गरिएको थियो। कार्यक्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकार सेवामा विशेष छुट

1679466444Manakamana-Darshan-Pvt.-Ltd.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले केबलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाण्डौस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ। ...

मुक्तिनाथ विकास बैंकको सन्देशमूलक भिडियोः ‘बचतः शब्द छोटो, अर्थ मीठो’ (भिडियोसहित)

1679461761muktinath.jpg
काठमाण्डौ।  मुक्तिनाथ विकास बैंकले ‘बचत’को बानी विकास गर्न प्रेरित गर्ने उद्देश्यले सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।  बैंकले विश्व पानी दिवसको अवसर पारेर पानी र पैसा बचत गर्नुपर्छ भन्ने मूल सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ।  भिडियो दुई युवालाई पात्रका रुपमा उभ्याइएको छ। बिहान ७ बजेको समयमा एक युवा उठ्छन् र वासरुममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध