कर्पोरेट


बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

168043629712khari-golf-5.jpg
काठमाण्डौ । बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाण्डौमा गर्ने भएको छ। कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ। आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो। कार्यक्रममा दिइएको जानकारीअनुसार...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई जोली फेमिली डेन्टल केयरमा विशेष छुट

1680432644jolly-PR-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई  काठमाण्डौको चुच्चेपाटीस्थित जोली फेमिली डेन्टल केयर प्रालिमा विशेष छुट दिने समझदारी भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले जोली फेमिली डेन्टल केयरमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

महालक्ष्मी विकास बैंकले ल्यायो मात्र १२.९९% ब्याजदरमा आवास र व्यावसायिक कर्जा योजना

1680430445Home-Loan-Design.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी व्यवसायिक कर्जा...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकका ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक, यस्ता छन् क्यासब्याक अफर

1680429541schedule-2.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक गरेको छ। यो योजनाअन्र्तगत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। बैंकले मोबाइल बैंकिङ एप्लिकेसन– ग्लोबल स्मार्ट प्लस गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका...

ग्लोबल मनी विकमा हिमालयन बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

1680424130finanical-Literacy1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बंैकबाट जारी सूचनाअन्तर्गत यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक–२०७९’ का रुपमा देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

1680423090URLABARI.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न १३४ शाखा कार्यालयहरुमार्फत १० हजारभन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरुमाझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।   अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२...

मर्मतसम्भारका लागि मनकामना केबलकार सेवा एक दिन बन्द रहने

1680416815Manakamana-Cable-Car-300x169.jpg
काठमाण्डौ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि केबलकार सेवा बन्द हुर्ने भएको छ। केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरि केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने...

डिजिटल बैंंकिङ सिटिजन्स बैंंकको उच्च प्राथमिकतामा, कियोस्क तथा एटीएम सेवा एकसाथ ४ प्रदेशमा विस्तार

1680408995Press-Release-Kiosk-Photo.jpg
काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने मूल मन्त्रका साथ विगत १६ वर्षदेखि उत्तरदायी बैंकिङको अभ्यास गर्दे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिब १ वर्षअघि काठमाण्डौको दरबारमार्ग शाखाबाट सुरु गरेको कियोस्क सेवा अब...

एलजीले ल्यायो नयाँ वर्ष अफर, सामान खरिदमा ३५% सम्म क्यासब्याक र विभिन्न पक्का उपहार

1680265279lg.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ बर्ष २०८० लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको’ जारी गरेको छ। यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ।  यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इ...

खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेज उपलब्धः रु.२.३ लाखको बीमा र थप स्वास्थ्य सेवा

1680259091Khalti-Suraksha---PR.png
काठमाण्डौ। खल्तीले आफ्ना ग्राहकका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।  रु. ३५० को वार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले रु. २.३ लाख सम्मको स्वास्थ्य र दुर्घटना घटना बीमाका साथै रु. १.५ लाखको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्। खल्तीले हिमालयन एभरेष्ट इ...

ग्लोबल मनी विकमा माछापुच्छ्रे बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

1680256651machha.jpg
काठमाण्डौ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक यस वर्ष पनि माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ।  यस वर्ष मार्च २० तारिखदेखि २६ तारिखसम्म परेको ग्लोबल मनी विक–२०२३अन्तर्गत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय...

गरिमा विकास बैंकको २०८० सालको क्यालेन्डर र नयाँ वेबसाइट सार्वजनिक

1680251734Press-Release.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज एक कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारिक क्यालेन्डर विमोचन गरेको छ।  आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायबप्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त...

टीसीएलले ल्यायो ‘नगदवृष्टि’ योजना, आकर्षक नगद छुट र उपहार प्राप्त गर्न सकिने

1680244955tcl.jpg
काठमाण्डौ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजना...

नेपालको पहिलो प्रिमियम आईपीटीभी डिसहोम आईटीभीमा आईपीएल क्रिकेट पियोर एचडी क्वालिटीमा हेर्न सकिने

1680244425itv-PR.jpg
काठमाण्डौ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आईपी टीभीको सेवा सुरु गरेको थियो। नेपालको पहिलो प्रिमियम आईपीटीभी एचडी आईटीभी, डीटीएच र टेरेस्ट्रियल (टी२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस्ड भएका कारण यो आईपीटीभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आईपीएल एचडी क्वालिटीमा...

सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर

1680181535Free-Health-Camp-Photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत बेनी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  वैशाख ७ गते बैंकको बार्षिकोत्सव हो। सामाजिक उत्तरदायित्व अन्तगैत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा ११५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध