कर्पोरेट


सानिमा बैंक र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य

1681110752Sanima-Bank-and-Daraz-partners-for-Daraz-Nepali-New-Year.jpg
काठमाण्डौ । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ। यो योजना भोलि चैत २८ देखि आउँदो वैशाख ७ गतेसम्म लागू हुनेछ। उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्नानुसार छुट पाउने व्यवस्था गरिएको...

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्ज्वल सत्यालद्वारा सपथ ग्रहण

1681044899Photos-ujwal-satyal.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात नवनिर्वाचित...

एसियन पेन्ट्स नेपालका नयाँ उत्पादनहरु अब बजारमा

1681043364asian-paints.jpg
काठमाण्डौ । एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ।  हालै काठमाण्डौमा आयोजना गरिएको एक समारोहमा २०० बढी डिलरहरुका माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो। जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम ग...

1695556604Online-Ad.gif

इसेवा मनी ट्रान्सफरले गर्यो सहयोग हस्तान्तरण

1681030557viberimage2023-04-0914-11-21-917.jpg
काठमाण्डौ । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ।  कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बीच शुक्रबार इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसीका साथै...

हिमालयन बैंकद्वारा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालन

1681026168ATM-at-SIRC.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालनमा ल्याएको छ।  ‘सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा’ भन्ने उद्देश्यले बैंकले आफ्नो एटीएम सुविधा उक्त स्थानमा सुरुआत गरेको...

लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स–२०२३’मा उत्साहजनक सहभागिता

1681024530orange-vibes.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ। गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दीपक बज्राचार्य र रिद्म ब्यान्डको सांगीतिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार...

एनएमबि बैंक खल्तीमा लिंक गरी तत्काल रु. १०० बोनस र स्मार्टफोन जित्ने मौका

1681023046NMBPR-1.png
काठमाण्डौ । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रुपमा सक्रिय गरेको छ। अब एनएमबि प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन्।  खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत रु. १०० बोनस पाउनेछन्। साथै, एक भाग्यशाली...

नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

1681012186NEPALPAY-QR-CashbackNew-Year.jpg
काठमाण्डौ । अब ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु. १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  उक्त अफर नेपालभरि रहेका नेपालपे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत २६ गतेदेखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ। विभिन्न मर्चेन्टहरुमा स्ट्याटिक क्यूआर, डिपार्ट्मेन्ट स्टोरमा डायनामिक क्यूआ,...

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

1680867358ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन्।  नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो। यससम्बन्धी गत चैत २० गते भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता...

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्विट्स एन्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १०% छुट

1680863659IMAGE-on-discount-tie-up-with-Keshar-Sweets-and-Foods.jpeg
काठमाण्डौ । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाण्डौस्थित पशुपति प्लाजामा रहेको केसर स्विट्स एन्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ।  समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ...

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८०%सम्म छुट

1680849696CG-LANDMARK-FB1.jpg
चितवन । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर यही चैत २५ देखि आउँदो वैशाख महिनासम्म उपभोक्तामुखी प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।  चाडपर्व तथा अन्य खुसियालीका अवसरमा उपभोक्तामुखी प्रवर्द्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

1680785457Drighayu.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको चाबहिलस्थित दीर्घायु गुरु हस्पिटल प्रालिमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र दीर्घायु गुरु हस्पिटलबीच छुट समझदारी भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले दीर्घायु गुरु हस्पिटलमा १०% सम्मको आकर्षक छुट...

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

1680780869WhatsApp-Image-2023-04-05-at-6.57.21-PM-1.jpeg
काठमाण्डौ । कामना सेवा विकास वैंकले बधुबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाण्डौको बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ। उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण वनाउने उद्देश्य...

हिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ

1680780377Picture.jpg
काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ। अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको छ। यो अभियान अहिलेसम्मको विश्वकै...

आइएमई पे र एम बैंकबीच सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने सम्झौता

1680777521PhotoIME-Pay--mBank.jpg
काठमाण्डौ । सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार एम बैँक एपमार्फत ६५० भन्दा बढी सहकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध