कर्पोरेट


केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित

1681647116Picture.jpeg
काठमाण्डौ । केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्।  निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन्।  मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उद्योगी तथा समाजसेवी दुगडलाई उक्त मानपदवी...

नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

1681646766Gyanendra-P-DhunganaCEONabil-Bank.jpeg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन्।  ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ सम्मान गरेका हुन्। बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल...

प्रोग्रेशिभ फाइनान्समा क्यूआर भुक्तानी टेलर सेवाको सुरुआत

1681646504pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आज आइतबारदेखि क्यूआर भुक्तानी टेलर सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरुलाई स–साना रकम झिक्न पनि चेक बुक तथा डेबिट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त बनाएको छ।  यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालबीच कर्जा प्रवाह गर्ने सम्झौता

1681643963Hospital.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इस्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस अस्पतालबीच अस्पतालका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका...

मुक्तिनाथ क्यापिटलको नयाँ वर्ष अफरः आजीवन ‘डिम्याट’ र ‘मेरो सेयर’ खाता खोल्दा २५% छुट

1681640298Lifetime-Post.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले नयाँ वर्ष २०८०का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ।  अफरअन्तर्गत मुक्तिनाथ क्यापिटलमा सेवाग्राहीले २ हजार ८० रुपैयाँमात्रै वार्षिक शुल्क तिरेर मुक्तिनाथ पीएमएस सेवा लिन पाउनेछन्। जसअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ लगानीमै यो सेवा पाउन सकिन्छ।  यसैगरी अफरअन्तर्गत पुराना डिम्याट खाताधारी र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1681628855Birgunj-CSR.jpeg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन्। बैंकको बानेश्वर...

नयाँ वर्षमा एनसेलको दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे

1681615717Purple-Saturday-7.jpg
काठमाण्डौ । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाण्डौको दरबारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डेसम्पन्न भएको छ।  ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग...

एनएमबी बैंकको नयाँ वर्ष अफर: सजिलै क्यूआर कर्जा

1681527386NMB-Sajilo-QR.jpg
काठमाण्डौ । एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष, नयाँ धमाका नारासहित एनएमबि सजिलो क्यूआर कर्जाको सुरुवात गरेको छ ।  नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चितताका लागि आर्टिफिसियल ईन्टेलिजेन्स(एआई)मा आधारित आन्तरिक प्रविधिको विकास गरी बैंकको...

एनआइसी एशिया बैंकका सल्लाहकार 'सुप्रवल जनसेवाश्री'बाट विभूषित

1681464202IMAGE-on-award-to-Jagdish-Prasad-Agrawal-from-President-of-Nepal.jpeg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका छन् ।  संविधान दिवसको अवसरमा गत असोज ३ गतेका दिन घोषित विभूषण आज(शुक्रबार) महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा...

एफएनसीसीआईको अध्यक्ष बने चन्द्र ढकाल, यी हुन् उनका ५ प्राथमिकता

1681393383chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।  महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औँ साधारणसभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्...

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारे

1681387662anjan.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारेका छन् ।  वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ ब्याक भएपछि अञ्जन श्रेष्ठ सहमतिमा वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।  महासंघको विधानअनुसार उनी भावी अध्यक्ष सुनिश्चित भएका छन् ।  हिजो भएको...

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

1681373081CTZN-BANK-LOGO.jpg
काठमाण्डौ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।  वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यही बैशाख १ गतेदेखि बैशाख ७ गतेसम्म एक साताका लागि लागू हुने गरी बैंकका विभिन्न क्यासलेस कारोवारमा भारी...

सरप्राइज दिने मूडमा रहेका संघाई पहिलो चरणबाटै आउट, उमेशलाल र अञ्जनमध्ये कसले मार्ला बाजी ?

16813656013-bhai.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ ।  यो पदमा उठेका तीनमध्ये कुनै पनि उम्मेद्वारले कुल खसेको मतको ५० प्रतिशत ल्याउन नसकेपछि विधानबमोजिम पुनः निर्वाचन हुने भएको हो ।  एफएनसीसीआईको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कुल खसेको मतभारको ५० प्रतिशत...

एफएनसीसीआईमा दोश्रो चरणको मतदान हुने सम्भावना, रोचक बन्यो प्रतिस्पर्धा

16813629993-bhai.jpg
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई)को बरिष्ठ उपाध्यक्ष पदमा पुनः मतदान हुने सम्भावना बढेको छ ।  कुल खसेको मतको ५० प्रतिशत मत ल्याउने उम्मेद्वार मात्र विजेता घोषित हुने विधानको व्यवस्था छ । एशोसिएसट्सतर्फको सबै मत गनिसक्दाको रुझान हेर्दा वरिष्ठ उपाध्यक्ष पदका ३ मध्ये कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत ल्याउने...

विवाद भएपछि एफएनसीसीआईको मतगणना रोकियो, संघाईको निरन्तर अग्रता

16813599283-bhai.jpg
काठमाण्डौ । मतपत्रमा डबल टिक(दुईवटा मतसंकेत) लगाइएको विषयमा विवाद भएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना रोकिएको छ । दुईवटा संकेत लगाइएको मतपत्र सदर गर्ने र बदर गर्नेबीच विवाद भएपछि मतगणना रोकिएको हो ।  मतगणना रोकिनुअघि १२ सय मतको गणना भइसकेको थियो । यो अवधिसम्म वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईले ४५२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध