कर्पोरेट


एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा संघाईको अग्रता, तीनमध्ये दुई उपाध्यक्ष पनि उनकै प्यानलका

1681358098hhhh.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  प्रारम्भिक रुझान हेर्दा वरिष्ठ उपाध्यक्षका तीनैजना उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले उम्मेद्वारी दिएका थिए ।  एश...

प्रभू बैंकले दराजसँग मिलेर ल्यायो नयाँ वर्ष अफर, सामान किन्दा छुटैछुट

1681295355prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना भिजा कार्डबाहक ग्राहकहरुका लागि  नयाँ वर्ष २०८० को अवसरमा छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग एक सम्झौता गरेको छ ।  सम्झौता अनुसारको छुट योजना चैत २८ गतेदेखि नै लागू भइसकेको बैंकले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।  सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज...

नयाँ कर्मचारीका लागि राबा बैंकको काठमाण्डौमा तालिम

1681294251P.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सुरु गरेको छ ।  तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख...

1695556604Online-Ad.gif

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1681282445Mahendranagar-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ...

जलवायु परिवर्तनसम्बन्धी सचेतनासहित नबिल बैंकको क्यालेन्डर सार्वजनिक

168128206220230410162558.jpg
काठमाण्डौ । ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवद्र्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी...

एफएनसीसीआईको मतदान सुरुः उमेशलाल बलिया, संघाईले पनि दिनसक्छन् सरप्राइज

1681270924FNCCI.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ ।  मतदानको कार्यक्रम बिहान ८ बजेदेखि काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भइसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानले व्यवस्था...

कोका–कोला मोमोत्सवको आठौँ संस्करण सकियो

1681219387Picture.jpg
काठमाण्डौ । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेबे्रेट गर्र्दैे कोका–कोला मोमो उत्सवको आठाँै संस्करण सम्पन्न भएको छ।  ‘कोक+मोमोको स्टोरिजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ। यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाण्डौ, भरतपुर र भक्तपुर गरी सबै...

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, विभिन्न प्याकेजमा आकर्षक सुविधा

1681214596ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले भोलि चैत २९ गतेदेखि ३ महिनाका लागि स्प्रिङ अफरका रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यसअनुसार डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक रु. ८ हजारमा उपलब्ध हुनेछ। पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो...

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी डिशहोम एपमार्फत सार्वजनिक

1681198924viberimage2023-04-0915-27-24-747.png
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ।  गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन्। हाल यो गीत डिशहोम गो एपमा मात्र उपलब्ध रहेको छ।  यो गीत निःशुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने...

‘नथिङ फोन’ एक्सक्लुसिभ रुपमा दराज मार्केट प्लेसमा उपलब्ध, १ वर्षको वारेन्टी, ०% ईएमआई

1681190132WhatsApp-Image-2023-04-10-at-12.44.42.jpeg
काठमाण्डौ । ‘नथिङ फोन’ लोकप्रिय ई–कमर्स प्लेटफर्म दराज मार्केट प्लेसमा रिलिज भएको घोषणा गर्न पाउँदा गर्व छ।  यो सीमित समयका लागि आज चैत २८ गतेदेखि आउँदो वैशाख ९ गतेसम्म ग्राहकले विशेष रु. १० हजार भाउचर, ब्रेकेज बीमा, १ वर्षको वारेन्टी र शून्य प्रतिशत ईएमआईमा किन्न सक्नेछन्। नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरिजको अग्रणी...

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १०% छुट

1681182798Creative-3-1.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने...

फोनपेले ल्यायो ‘फोनपे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्यूआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार !

1681182356fonepay.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ।  यही चैत २९ देखि आउँदो वैशाख ५ गतेसम्म नेपालभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहक सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ। योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा...

सिटिजन्स बैंक धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1681131369CSR-activity.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै नवलपुरस्थित मनकामना आधारभूत विद्यालयमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा शाखाले आफ्नो संस्थागत...

नयाँ वर्ष अफरः आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५% छुट

1681125543Goldstar-15-off-PR.JPEG
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले गोल्डस्टार शुजसँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। आज चैत २७ गतेदेखि आउँदो वैशाख ५ गतेसम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफरअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान...

साना-मझ्यौला व्यवसायका लागि खल्तीले ल्यायो ‘खल्ती पेमेन्ट गेटवे’, ५०% क्यास्ब्याकका साथै अन्य सुविधा

1681112199Smart-Udhyami-2023PR.jpg
काठमाण्डौ । खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवेमार्फत आफ्नो व्यापार डिजिटल रुपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ।  ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरी एपीआई शुल्कमा ५०% क्यासब्याक, निःशुल्क क्विक लिंक पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल प्राप्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध