कर्पोरेट


नबिल बैंकसँगको सहकार्यमा सामसङले ल्यायो नयाँ ग्यालेक्सी ‘ए५४ ५जी’ र ‘ए३४ ५जी’को खरिदमा क्यासब्याक अफर

1681800469Pic-for-PR.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ।  यस योजनाका लागि सासमसङले नबिल बैंकसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट...

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

1681731214Child-Development-Society.jpg
काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शीरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्योपचार, शिक्षा, मनोरन्जन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोगस्वरुप १ लाख ५० हजार...

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा राष्ट्रिय अपांग कोषलाई आर्थिक सहयोग

1681719956city-ex.jpg
काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलार्ई रु. ५ लाख रकम सहयोग गरेको छ।  नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली, २०५५ अन्तर्गत विसं. २०३९ साल...

1695556604Online-Ad.gif

धर्ना बसेकाहरुसँग कुनै सरोकार नरहेको नेपाल टेलिकमको स्पष्टोक्ति

1681719461ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले केन्द्रीय कार्यालय प्राँगणबाहिर हाल केही व्यक्तिले धर्ना दिइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ। कम्पनीले आमसर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत यसबारेमा केही भ्रम पर्न गएकोले स्पष्ट पार्ने प्रयास गरेको हो।  नेपाल टेलिकमले सेवा विस्तार, मर्मतसम्भारलगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य...

एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुचारु

1681717599Press-Release-on-EBL-gone-live.jpg
काठमाण्डौ । एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।  एभरेस्ट बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्टमा विशेष छुट

1681716541Tie-up-photo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ‘ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्ट प्रालि’को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्यान्डमार्क होटेल्स्...

नयाँ वर्ष माइडियाले ल्यायो आकर्षक अफर, दुबई घुम्ने अवसर

1681714696midea-pr.jpg
काठमाण्डौ । नयाँ वर्ष २०८० लाई स्वागत गर्दै नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकका लागि आकर्षक नयाँ योजना ल्याएको छ।  “नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार” योजनाले ग्राहकले माइडियाको चयन गरिएका उत्पादनहरु खरिद गर्दा निश्चित उपहारहरु प्राप्त गर्न सक्नेछन् भने कुनै पनि माइडियाको...

सिटिजन्स बैंकका ग्राहकलाई जामुनी अटो सेन्टरमा विशेष छुट

1681708543citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई काठमाण्डौको भृकुटीमण्डपस्थित जामुनी अटो सेन्टरमा प्रालिमा विशेष छुट दिने समझदारी भएको छ।  उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा रु. २५ हजारसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

एन्ड्रोइड फोनमा विश्वकै सबैभन्दा पहिलो मिनी क्याप्सुलसहित रियलमी सी ५५ नेपाली बजारमा

1681653242picture.jpg
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सी सिरिजको लेटेस्ट् मोडल सी–५५ नेपाली बजारमा उपलब्ध भएको छ। ६४ एमपीको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङसहितको यस सी–५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ।  त्यस्तै...

सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति प्रदान

1681652511PR-picture.jpg
काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले विगत १६ वर्षदेखि नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब १ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरन्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक...

नेपाल एसबिआई बैंकको कर्पोरेट अफिस उद्घाटन

1681651834340778844765653591918354623432554157575658n.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ।  भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्पोरेट अफिसको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा भारतीय स्टेट बैंक प्रमुख कार्यकारी अधिकृत (इन्टरनेसनल बैंकिङ ग्लोबल मार्केट्स एन्ड टेक्नोलोजी) चल्ला...

नेपालमा बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री-वितरण सुरु

1681650463IMG9.jpg
काठमाण्डौ । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुआत गरेको छ।  विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक...

एसबिआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सहकार्य गर्ने समझदारी

1681649731Image1.jpeg
काठमाण्डौ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सहकार्य गर्ने समझदारी भएको छ।  काठमाण्डौस्थित नेपाल एसबिआई बैंकको कर्पाेरेट कार्यालयमा आज समझदारीपत्रमा हस्ताक्षर भएको हो।...

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बिफिनबीच सहकार्य गर्ने सम्झौता

1681648879bfin.jpg
काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र बैंकिङ फाइनास एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)बीच बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक विकास गर्नका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा एफआरबीएलका...

सीजीनेटले गर्यो ७ नयाँ सहरमा सेवा विस्तार

1681648295WhatsApp-Image-2023-04-16-at-5.32.07-PM.jpeg
काठमाण्डौ। इन्टरनेट र आईपीटीभीका साथ सीजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ। यस अफरअन्तर्गत १३० एमबीपीएस रु. ७९९ मा २५० एमबीपीएस रु. १ हजार ४९ मा र ३५० एमबीपीएस नेट मात्र रु. १ हजार २९९ प्रतिमहिनामा नेटको सुविधाका साथ सीजीनेटले आफ्ना प्रयोगकर्तालाई रु. ३ लाखसम्मको दुर्घटना बीमा र सीजीका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध