कर्पोरेट


एनआईबिएल एस क्यापिटलको व्यवस्थित लगानी योजनासम्बन्धी सचेतना कार्यक्रम

1677566541nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा कार्यरत विभिन्न तहका कर्मचारीलाई लगानी तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ।  कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र...

कुमारी बैंकले विद्युतीय सवारीसाधन कर्जा प्रदान गर्ने

1677504021MoU-signing-Photo.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिका बीच ग्राहकलाई टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन...

मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य

1677503674Pic-3.jpg
काठमाण्डौ । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ।  मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो...

1695556604Online-Ad.gif

फागुन १७ र १८ गते दोस्रो नेपाल ट्रेड समिट

1677498161Steel-ment.jpg
काठमाण्डौ । यही फागुन १७ र १८ गते काठमाण्डौमा नेपाल ट्रेड समिट हुने भएको छ। नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो।  काठमाण्डौको सोल्टी होटेलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन; स्टिल र सिमेन्ट उद्योगसँग...

नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

1677497804Picture.jpg
काठमाण्डौ। आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताका रुपमा रहने सम्झौता भएको छ।  सम्झौताअन्तर्गत ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्।  नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट...

डिस्कबर/डाईनर्स तथा रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने

1677495794Mnemonic.jpeg
काठमाण्डौ । डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएको छ। यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) द्वारा जारी गरिएका १ करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु...

खल्ती र गुडविल फाइनान्सबीच सहकार्य, खल्तीमा बैंक लिंक गरी ६० हजारभन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने

1677482057768x432Press-release-6.png
काठमाण्डौ । खल्ती र गुडविल फाइनान्सबीच सहकार्य गर्ने सम्झौता भएको छ।  यो सम्झौता भएलगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरु उपलब्ध भएको छ।  गुडविल फाइनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग...

अष्ट्रेलियामा नेपाली पूँजीबजारको चर्चा

1677477375nibl-ace-capital.jpg
काठमाण्डौ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम यही फाल्गुन १५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुुख कार्यकारी अधिकृत मेखबहादुर थापाले नेपाली...

साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677467191sal.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक...

टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

1677414762WhatsApp-Image-2023-02-24-at-5.32.08-PM.jpeg
काठमाण्डौ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड भारत पुगेको छ।  गत बिहीबारबाट सुरु भएको मार्क्यु राइड भारत पुगेको हो। काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा मार्क्यु राइडको उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र...

आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

1677395916Mnenomic.JPEG
काठमाण्डौ । आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ। यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताले आफ्नो बैंक लिंक गरी आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन्।  यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत रु. १०० र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न...

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट

1677392402PR-pic.jpg
काठमाण्डौ । विगत १६ वर्षदेखि आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवासुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गँुडगाँवस्थित मेदान्त–द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५% सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।  मेदान्त अस्पतालमा भएको ...

'सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्नु हुँदैन'

1677297079dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् ।  शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेवार...

ग्लोबल आइएमई बैंकको ६४औँ एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

1677240062IMG-20230224-WA0000.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाउँपालिका वडा नं ४, सर्दीमा बैंकको ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यस...

समृद्धि फाइनान्सद्वारा ह्विल चियर वितरण

1677236952samriddhi.jpg
काठमाण्डौ। समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विल चियर वितरण गरेको छ। फाइनान्सले रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा ह्विल चियर वितरण कार्यक्रम गरेको हो। कार्यक्रममा फाइनान्सका तर्फबाट सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल तथा रोटरी क्लब अफ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध