कर्पोरेट


भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता

1676977268gulf.png
काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुगड ब्रदर्स एन्ड सन्स प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ।  उक्त सर्भिस क्याम्प माघ ८  देखि फागुन ३ सम्म काठमाण्डौ उपत्यकाभरिका ६ वटा स्थानमा...

इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै

1676972317News-Banner.jpg
काठमाण्डौ । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिँदैछ। एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो। होटल हिमालय कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट...

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त

1676966547nica.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्।  फागुन ८ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयबमोजिम सोही दिनदेखि लागू हुने गरी क्यापिटलको अध्यक्षमा राठीलाई नियुक्ति गरिएको हो। राठीको बैंंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ। राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च...

1695556604Online-Ad.gif

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे अब सिन्धुलीमा पनि

1676960829treo.png
सिन्धुली । महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो फागुन ७ गते सिन्धुलीमा सार्वजनिक गरेको छ।  अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता...

टीके एलिभेटरद्वारा बजार विस्तारका लागि नेपालमा आधिकारिक वितरकको रुपमा रेकन समूह नियुक्त

1676960322tkelogocmykstandardgradient.jpg
काठमाण्डौ । विश्वको अग्रणी एलिभेटर कम्पनीहरुमध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ। रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरु विक्री गर्ने छ। रेकन समूह एलिभेटर व्यापारमा नेपालमा गुणस्तरीय उत्पादनहरु बिक्री गर्ने...

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक काम

1676899959Basundhara-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा १ देखि...

सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्टबीच समझदारी

1676898619picture.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओपिअम रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट...

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी हुने

1676896403Image-5-1.jpeg
काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ ।  साझेदारीपत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष...

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान

16768949001.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार (फागुन ५) एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ ।  यस कार्यक्रमअन्तर्गत सिभिल, ईलेक्ट्रिकल,...

कुसोमको फाइनान्स क्लबको कार्यक्रम

1676875713agm.jpg
काठमाण्डौ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट(कुसोम) फाइनान्स क्लबले ‘कर्पोरेट गभर्नेन्स मेकानिजम स्थापना गर्न सरोकारवालाको भूमिका’ भन्ने सबैभन्दा महत्वपूर्ण मुद्दाहरूमध्ये एउटा प्यानल छलफल सफलतापूर्वक सम्पन्न गरेको छ। प्यानलमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए ।  मेगा क्यापिटल लिमिटेडका कार्यवाहक सीईओ सुलभ...

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरु नेपाली बजारमा

1676636419Horizontal.png
काठमाण्डौ । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ। नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ। boAt Xtend Pro बलियो र...

उपायले सुरु गर्यो ट्रक चालकहरुका लागि विश्राम केन्द्रयुक्त उपाय स्टेसन

1676635635Upaya-Station-Photo-1.jpg
काठमाण्डौ । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनि उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा ‘उपाय स्टेसन’ सञ्चालनमा ल्याएको छ।  करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको उपाय स्टेसनमा ड्राइभर पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा...

आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागी

1676634654Picture.jpeg
काठमाण्डौ । आइएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको हो।  सम्झौतापछि बैंक एवं डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज हुने...

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

1676625390gbime.jpg
कठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’...

लक्ष्मी बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर पोखरामा

1676621626lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ ।  उक्त एक्सटेन्सन काउन्टरहरु कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं. ११ स्थित मणिपाल अस्पताल र सोही महानगरपालिको वडा नं. १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन् ।  यी एक्स्टेन्सन काउन्टरहरुको ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध