कर्पोरेट


‘भ्यालेन्टाइन्स डे’ अफर : यस्ता छन् क्यासब्याकसहित छुटैछुटका योजना

1676282291valentines-day.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका विभिन्न कम्पनीले वर्षभरि पर्ने चाडपर्व, दिवसहरुमा आफ्ना ग्राहकहरुका लागि विशेष अफ ल्याइरहेका हुन्छन्। कम्पनीहरुले विभिन्न खालका छुट सुविधासहितका अन्य आकर्षक योजना ल्याएर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएका छन्। यस्तै भोलि फागुन २ गते प्रणय दिवस अर्थात प्रेम दिवस। प्रणय...

‘शिवमसँग उपहार टन्न’ योजनाको दोस्रो चरणको विजेताहरु घोषित

16762763242.jpg
काठमाण्डौ । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवमसँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जना) विजेताहरुको नाम लक्कीड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेएको छ। यसअघि पुस २६ गते लक्कीड्र मार्फत पहिलो महिनाको भाग्यशाली ...

आइएमई पे र चन्द्रागिरी हिल्सबीच सहकार्य : आयो प्रणय दिवसको फिल द एअर अफर

1676275738Mnemonic.jpg
काठमाण्डौ । आइएमई पे र चन्द्रागिरी हिल्सबीच फिल द एअर नामक अफर सार्वजनिक गरिएको छ। अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताले चन्द्रागिरी केबलकारको टिकट आइएमई पे एपमार्फत काट्नु भए चन्द्रागिरी हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्नुहुनेछ। सीमित समयका लागिमात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताले जिप लाइनिङमा...

1695556604Online-Ad.gif

सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

1676202130WhatsApp-Image-2023-02-12-at-14.42.30.jpeg
काठमाण्डौ । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले २६०औँ नेपाली सेना दिवसका अवसरमा आयोजित आठौँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थियो। प्रधान सेना प्रमुख (सीओएएस)ले १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुला म्याराथन दौडको उद्घाटन गरेको थियो। जस्मा कुजु...

इसेवामार्फत अब केडका सामग्री सजिलै खरिद गर्न सकिने

1676200824viberimage2023-02-1210-29-55-859.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्रान्ड उत्पादक कम्पनी केड कम्पनी प्रालिबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरे। उक्त समझदारीपश्चात भुक्तानी एकीकरण गरिने र...

आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम

1676196643Photo-2079-Magh-3.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत पुस २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरुमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ।  वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरुमध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु,...

सेगवे-नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन१०० नेपाली बजारमा सार्वजनिक

1676196176-O7A3896.jpg
काठमाण्डौ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ।  अलि बढी पावरका साथ अझ प्रभावशाली नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो। एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताका लागि...

इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

16761935221676180507872884.jpg
काठमाण्डौ । व्यवस्थापनकर्मीहरुको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ।  नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोइरालालाई उक्त सम्मान गरेको हो। शनिबार राजधानीको होटेल...

नेपाल टेलिकमको नाफा सवा ४ अर्ब, ईपीएसमा सुधार

1676172858ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  दोस्रो...

हिमालयन डिस्टिलरीको ३६.४१%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1676169564himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३६.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

एनआईसीको भ्यालेन्टाइन अफर: पहिलोपटक डिजीटल कारोबार गर्नेलाई १४% क्यासब्याकदेखि २० जोडीलाई तारे होटलमा डिनरसम्म

1676049945nicaa-JPG.jpg
काठमाण्डौ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ ।  यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर...

गुहेश्वरी मर्चेन्टद्वारा लाभांश पारित, युवराज भण्डारी बने अध्यक्ष

1676025344guheshori.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमीटेडको साधारणसभाबाट बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।  कम्पनीको माघ २७ गते शुक्रबार ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा बसेको २१ औं वार्षिक साधारणसभाले हालको चुक्तापूँजी ९५ करोड ४ लाख रुपैयाँ ६.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खाता खल्तीमा लिंक गरी भुक्तानीमा स्मार्टफोन खल्ती प्रो र रु. १०० बोनस पाउन सकिने

1676005463Link-NIMB-to-Khalti-1.jpg
काठमाण्डौ । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकका लागि एउटा नयाँ अफर लिएर आएको छ।  यस अफरअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिंक गरी आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा रु. १०० को बोनस प्राप्त गर्नेछन्। यसका साथै प्रयोगकर्तामध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्सिक्रप्सन र बम्परमा स्मार्टफोन...

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

1676002834cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५८ लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ सेवा सञ्चालनबाट आम्दानी...

सिमेन्ट बिक्रीको आम्दानी घट्दा शिवमको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

1676002091shivm.jpg
काठमाण्डौ । शिवम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा २२.९९ प्रतिशतले कम हो। यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध