कर्पोरेट


पटक–पटक नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानबिन गर्न समिति गठन

1676602567nepal-telecom.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवा पटक–पटक अवरुद्ध हुन थालेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।  केही दिनअघि नेपाल टेलिकमको सबै सेवा दिनभरजसो प्रभावित भएको थियो। हिजो बिहीबार पनि बिलिङमा समस्या आएको थियो। यसरी पटक–पटक नेपाल टेलिकमको सेवा प्रभावित भएपछि प्राधिकरणले छानबिन गर्न समिति गठन गरेको...

२०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई

1676554313TVS-Scooter-Award-winning-Photo.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ।  १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एकमात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड नेपाली...

दियालो र भारतको जनजलबीच सम्झौता, प्रविधि आदान-प्रदानमार्फत खानेपानी क्षेत्रका चुनौती समाधान गरिने

1676548041diyalon.jpg
काठमाण्डौ । खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ।  यो सम्झौतासँगै प्रविधिको आदान प्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरुलाई समाधान गर्न रणनीतिक र व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ। सम्झौतापत्रमा दियालोको तर्फबाट...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका ग्राहकलाई कालिञ्चोक दर्शनमा विशेष छुट

1676546802citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको गौशालास्थित कालिञ्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कालिञ्चोक केबल कार सेवामा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

आइएमई पे अब सजिलै ट्राफिक जरिवाना तिर्न मिल्ने

1676546434Mnenomic-.jpeg
काठमाण्डौ । आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ। ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै– कर भुक्तानी, लोकसेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिनेछ।  ग्राहकले लामो लाइनमा बसी फाइन...

नेपालटरमा लुम्बिनी विकास बैंकको शाखा विस्तार

1676546018LBBL-NEPALTAR.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले बुधबार थप एउटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ। बैंकले ८९औँ शाखाका रुपमा काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार शाखाको सुरुआत गरेको हो। बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष...

कुवेतको अल्अन्सारी एक्सचेञ्ज र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

1676530615Al-Ansari-Kuwait.png
काठमाण्डौ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै  आएको इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।  यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी...

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच यूपीआई डेबिट कार्ड सेवा सञ्चालनको सम्झौता

1676441194Picture-RBBSCTSigning.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमतिप्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ...

इन्फिनिटी लघुवित्त पनि एनपीएसमा आबद्ध

1676437831InfinityNchL.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल क्लियरिङ हाउससँग एनसीएचएल भुक्तानी प्रणालीमार्फत वितरण, संकलनलगायतका विभिन्न भुक्तानी प्रक्रियालाई स्वचालित बनाउन सम्झौता गरेको छ।  सम्झौतापत्रमा आईएलबीएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर...

एनसेलको सहकार्यमा शिक़्वल फाउन्डेसनको ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

1676435531Group12.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ। यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका...

खल्तीबाट हरेक दिन रु. १ मा फ्लाइट टिकेट र बम्पर पुरस्कारमा वनप्लस ११ जित्ने मौका

1676435111Oneplus---Flight-from-Khalti.jpg
काठमाण्डौ । खल्तीले प्रयोगकर्ताहरुका लागि आफ्नो फ्ल्यागशिप अफर फेरि लिएर आएको छ। जसमा खल्तीमार्फत उडान टिकट बुक गरी बम्पर पुरस्कारका रुपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन्। फागुन १ गतेदेखि चैत १५ गतेसम्म ४५ दिनसम्म...

केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २०% छुट

1676375798Image-on-Discount-Tie-Up-Agreement-with-Kade-Company.jpeg
काठमाण्डौ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकले काठमाण्डौको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे समझदारी भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ...

डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का यूएई जाने

16763708783307632236087872944196804404156583330682978n.jpg
काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको ब्रान्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन्।  इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत जिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा...

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

1676368520samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्सले साविकमा ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफवान सफ्ट इन्टरनेसनल प्रालिको बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ।  अब फाइनान्सका ग्राहकले मोबाइल बैंकिङबाट एनसीएचएलको नेपालपे क्यूआर मर्चेन्टका साथै फोनपेको क्यूआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्ने छन् भने फाइनान्सले...

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

1676283667WhatsApp-Image-2023-02-12-at-9.42.35-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको छ।  सम्झौतापत्र कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध