कर्पोरेट


‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक, वस्तु तथा सेवा खरिदमा विशेष छुट

1675688581mero.jpg
काठमाण्डौ । आमउपभोक्तालाई वस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ।  कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो। ‘मेरो डिस्काउन्ट’ नेपालकै एकमात्र अनलाइन मञ्च हो। जलाई ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको हो।  यो एपले...

नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा दयाराम शर्मा नियुक्त

1675685514NCHL-ChairmanFeb2023.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकबाट शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो। नेपाल राष्ट्र बैंककी डेप्युटी गभर्नर डा. नीलम ढुंषना तिम्सिनासँग आजको औपचारिक कार्यक्रममा शर्माले अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।  तत्कालीन अध्यक्ष रामबहादुर...

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाई’ सेवा, यस्ता छन् सुविधा

1675685061InstaBuy.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाई’ लन्च गरेको छ।  यो नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरुलाई व्यवस्थित मासिक भुक्तानीहरुमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ। यस सुविधाका साथ ग्राहकले आफ्नो खरिदहरु बराबर मासिक किस्ताहरुमा भुक्तान गर्न छनौट गर्न सक्नेछन त्यो पनि...

1695556604Online-Ad.gif

प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट

1675684575IMG-20230206-WA0002.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच विभिन्न सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र रिसोर्टका तर्फबाट सहायक निर्देशक बबिता पाण्डेल...

माइकल ग्रिल्समा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1675681743pr-photo.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले  माइकल ग्रिल्स प्रालिमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र माइकल ग्रिल्सबीच बैंकका ग्राहकलाई विशेष छुट प्राप्त प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। डिजिटल कारोबारमा ग्राहक आर्कषित  भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

1675673646CSR-Bhatbhateni.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।  बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा...

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

167566455322.jpg
काठमाण्डौ । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।  ‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने नाराका साथ  नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राँगणमा गत माघ २० गतेबाट तीनदिने प्रदर्शनी सुरु भएको थियो।  प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर...

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

1675590371Mnemonic-Month-of-Love-Offer2023.jpg
काठमाण्डौ । आइएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ। यो अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्। भ्यालेन्टाइन्स मनाइने महिना भएकाले अफरको नामकरण पनि त्यसैअनुसार गरिएको उक्त अफर यही फेब्रुअरी ३ बाट सुरु भई फेब्रुअरीभरि सञ्चालनमा...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपालपे ट्याप र क्यूआर गर्न सकिने

1675579870NEPALPAYTAPNIMBLFINPOS.JPG
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट ‘नेपाल पे ट्याप’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ।  ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरुमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पेस...

फोन पे एपमार्फत अब बिना इन्टरनेट अफलाइनमा पनि भुक्तानी गर्न सकिने

167557231232916508562610888272687765256420036468175404n.jpg
काठमाण्डौ । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ। सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ...

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

1675398276Khalti-Membership.jpg
काठमाण्डौ । खल्तीले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिपअन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्सन प्लान सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताले विशेष अफरहरुको मजा लिन खल्ती प्रो वा खल्ती क्लबमध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।  खल्ती क्लब एउटा सब्क्रिप्सन प्लान हो। जहाँ...

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

1675337544WhatsApp-Image-2023-01-26-at-5.02.35-PM.JPEG
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा लिँदा बढीमा १३% सम्म छुट पाउनेछन्। जसअन्तर्गत फ्रन्टलाइन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपीडी, वेड...

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषदबीच सहकार्य गर्ने सम्झौता

1675336860Yuwa-Parisad.JPG
काठमाण्डौ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच बिहीबार काठमाण्डौमा सम्झौता भएको छ।  सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी...

भिभोका ४ स्मार्टफोन भी२३ई, वाई५३एस, वाई२०एस र वाई१५सीको मूल्य घट्यो

1675336341Y-series-price-drop11.png
काठमाण्डौ । एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो भी र वाई सिरिजका ४ वटा स्मार्टफोन भी२३ई (१२८जीबी र २५६ जीबी), वाई५३एस, वाई२०एस र वाई१५सी को मूल्य भारी मात्राले घटाएको छ। यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र ई–कमर्स वेबसाइटहरुमा लागू हुनेछ।  यी स्मार्टफोनको नयाँ मूल्य सूची यस...

पूर्वाञ्चल ल्युब आयलमा अल्फा प्लस भेन्चर्सको लगानी

1675328851Agreement-Photo.jpeg
काठमाण्डौ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतिपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडले मोरङको सुन्दरहरैचा–९ विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेडमा लगानी गर्ने भएको छ।  लगानी गर्ने सम्झौतामा पूर्वाञ्चल ल्युब आयलका तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध