कर्पोरेट


इसेवा मनी ट्रान्सफरसँग कलाकार दयाहाङ राई ब्रान्ड हिरोका रुपमा आबद्ध

1674992978e.jpg
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ राइलाई ब्रान्ड हिरोका रुपमा आबद्ध गरेको छ। यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्रान्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध...

‘स्वाद अलैंचीको, मीठास नेपालको’: परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

167499051220230127182829IMG7632-min.jpg
काठमाण्डौ । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन्। यसका साथै रेसिपी बुकमा सेकुवा, चिया र...

राष्ट्रिय वाणिज्य बैंकद्वारा १७९ नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम प्रदान

1674989355Pre-Service-1.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ।  तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक...

1695556604Online-Ad.gif

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

1674973219Y02-Available.png
काठमाण्डौ । एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ।  यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ। वाई०२ मा दिनभरिका कामहरु सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीबी...

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

1674962528merchant.jpg
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप (एएमएल/सीएफटी)सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।  नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ को दफा (१५) को उपदफा (७) को अधिनमा रही संघका सम्पूर्ण...

केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

1674819841kl-du.png
काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ। आर्थिक वर्ष २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा...

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

1674819221received712731080202037.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेकोे छ।  श्रीपञ्चमीका अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदूर ज्ञवालीले चितवन...

चाँदनी-दोधाराका निशान्त बुढाले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद १ लाख

1674816446Nishant-Buda.jpg
काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।  यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने...

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

1674814461image00017.jpeg
काठमाण्डौ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधा आफ्ना ग्राहकमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।  कैलाली गेटास्थित नयाँ शाखा धनगढी–१३ मोहनपुरमा खुलेको हो। धनगढी शाखामा कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपूर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ। शाखा...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन

1674804021NIBL-Ace-CapitalPMS-4-ArabNepali.png
काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ।  एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुआत २०७१ सालदेखि हुँदै आएको छ। दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा...

सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीमा विशेष छुट

1674800294IMG-20230120-WA0001.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस...

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

1674733176Surya-Nepal-NPGA-Dinesh-Prajapati-1.jpg
काठमाण्डौ । सातौँ वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टु अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ वरियताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे।...

डिजिटल रुपान्तरणको ६ वर्ष मनाउँदै ‘खल्ती’

1674701609Khalti-6th-Anniversary.jpg
काठमाण्डौ । नेपालको अग्रणी डिजिटल वालेटमध्येको एक ‘खल्ती’ले आज माघ १२ गते आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदैछ। नेपालीहरुको सामान्य भुक्तानी आवश्यकताहरुमा योगदान पुर्याउँदै २०१७ मा डिजिटल रुपान्तरण सुरुवात गरेको थियो। त्यस बेलादेखि खल्तीले हरेक नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने भिजन र मिसन लिई अगाडि बढेको छ। आफ्नो...

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य

16746469203272361068814222465249864549378067927753538n.jpg
काठमाण्डौ । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ।  दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरेका हुन्। यो सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ।...

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

1674646029MOU-with-CG-Electronics.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो। अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध