कर्पोरेट


रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने

16746456133269990185470509140439447699723467879295657n.jpg
काठमाण्डौ । भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ।  इको प्यानल जडानसम्बन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो। तालिम माघ १९ र २० गते हुने जनाइएको छ।  नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो। निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ।  इको...

ग्लोबल आइएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

1674644652Image.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. ४ तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यस एक्सटेन्सन काउन्टरबाट...

आइएमई पे एप डाउनलोड संख्या ४० लाख पुग्यो

1674641778Photo-.JPG
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी  आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो। आइएमई ग्रुपमा कार्यरत अधिकांश...

1695556604Online-Ad.gif

हिमालयन बैंकको वार्षिकोत्सवमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम

1674634155Blood-donation-at-Kamaladi.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३० औँ वार्षिकोत्सवका अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे स्वास्थ्यचौकीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा...

आरपीएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घटाइयो

1674621565nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना आरपीएस तथा कनेक्टआईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ।  आरपीएसमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपीएस, कर्पोरेटपे एवं बैंक तथा वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भु...

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाण्डौ क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२%सम्म छुट

1674565468IMAGE-on-Discount-tie-up-agreement-of-Kathmandu-Cancer-Center.jpeg
काठमाण्डौ । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।  समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ...

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिकोत्सवका अफर

16745610373270223067333886347673143632049092758132389n.jpg
काठमाण्डौ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो। मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा...

डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता

1674559401Agreement---Pic---DigiPay--The-Nepal-Top.jpeg
काठमाण्डौ । डिजी पे प्रालि र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन्। डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने...

जनकपुरमा डिशहोम फाइबरनेटको वितरण शोरुम खुल्यो

1674556580janakpur1-inaguration.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण शोरुमको खोलेको छ।  शोरुम उद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जनकुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी...

निर्धन उत्थान लघुवित्त पनि अब एनपीएसमा आबद्ध

1674551239Nirdhan-UtthanNPS.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...

मेटलाइफ नेपाल पनि अब एनपीएसमा आबद्ध, ग्राहकलाई भुक्तानी प्राप्त गर्न थप सहज

1674540026MetlifeNPS.jpg
काठमाण्डौ । मेटलाइफ नेपालले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)का लागि दुई संस्थाहरुबीच सम्झौता भएको छ।  एनसीएचएलको नेटवर्कमा सबैजसो बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएकाले उक्त...

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा महिला सशक्तीकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

1674528957Hacking-for-Humanity1.jpg
काठमाण्डौ । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना गरिँदैछ।  विविधता,...

एफएनसीसीआईका विशिष्ट सदस्य उद्योगी मुरारकासहितको विभूषण रद्ध हुने

1674489738murarka.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाका विशेष सल्लाहकार तथा रणनीतिकार उद्योगी पशुपति मुरारकालाई दिइएको विभूषण रद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।  एफएनसीसीआईमा अध्यक्ष शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने विशेष भूमिका उद्योगी पशुपति मुरारकाले निर्वाह गरेका थिए । मुरारका विवादित उद्योगपति...

काठमाण्डौ–चित्लाङ पहिलो एओजी नाइट राइड

1674477796AOG-CHITLANG-IMAGES-6.jpeg
काठमाण्डौ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलोपटक काठमाण्डौदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ।  ३० जना राइडरहरुको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरुमा भाग लिए। उनीहरु मनोरञ्जनमा मात्र सिमित...

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

1674474418photo-1.jpg
काठमाण्डौ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ।  बैंकले आज सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले उक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध