कर्पोरेट


कान्ति बाल अस्पतालमा हिमालयन बैंकको थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा

1674463577hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा गत माघ ४ गतेदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु...

पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

1674458660service-centre-image.jpeg
काठमाण्डौ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई बिक्रीपछिको आधुनिक सेवासुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ।  उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका...

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्डका लागि सम्झौता

1674455347Photo-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका...

1695556604Online-Ad.gif

रिटेल पेमेन्ट स्विचमार्फत रु. १८०० अर्बबराबरको कारोबार

1674390347nchl.png
काठमाण्डौ । नेसनल पेमेन्ट स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत चालु आर्थिक वर्ष २०७९–८० को पुस मसान्तसम्म रु. १८०० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ। उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धि भएको छ।  त्यसैगरी कारोबार संख्याका आधारमा गत आर्थिक वर्षभन्दा २५% ले वृद्धि भएको छ। रिटेल पेमेन्ट स्विचको हाल...

सिड फाइनान्सियल एकेडेमीकी छात्रा उत्कृष्ट नतिजाका साथ एसीसीए परीक्षामा विश्वको शीर्ष स्थानमा

1674389627Picture-2.jpg
काठमाण्डौ । भर्खरै प्रकाशनमा आएको नतिजाअनुसार सिड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीएका दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।  विश्वभरका अन्य हजारौँ विद्यार्थीलाई पछि पार्दै घिसिङले प्रभावशाली रुपमा ट्याक्सेसनमा ९९% र अडिट...

एफवान सफ्टको बैंकर्स मिटअपमा डिजिटल क्रेडिट बैंकिङ प्रविधिबारे छलफल

1674378107viberimage2023-01-2114-44-03-058.jpg
काठमाण्डौ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप–२०२३ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी ...

राबा बैंकको वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभर प्रभातफेरी

1674306101Pravatferi-58th.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको ५८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट 'वित्तीय साक्षरताका लागि प्रभातफेरी' कार्यक्रमको आयोजना गरिएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा...

माया लाउन्ज एन्ड रेस्ट्रोमा कुमारी बैंकका ग्राहकलाई आकर्षक छुट

1674210960IMG-3781.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले माया लाउन्ज एन्ड रेस्ट्रोमा आकर्षक छुट पाउने भएका छन्।  कुमारी बैंक र माया लाउन्ज एन्ड रेस्ट्रोबीच छुट प्रदान सम्झौता भउको हो। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि यो सहकार्यमार्फत माया लाउन्ज एन्ड...

स्वावलम्बन लघुवित्तको वार्षिकोत्सवमा २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान

1674209034Image-2.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औँ वार्षिकोत्सव एक समारोहबीच काठमाण्डौमा सम्पन्न भएको छ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले गरेका थिए। वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका...

सूर्यज्योतिको न्यानोपन अभियान: देशका विभिन्न स्थानमा न्यानो कपडा वितरण

1674133725surya.jpg
काठमाण्डौ । देशमा बढि़रहेको चिसोलाई मध्यनजÞर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा ‘सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।  सूर्यज्योतिले आफ्नो मूलमन्त्रका रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एउटा न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको...

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नपाबीच सहकार्य, बैंकबाट उद्यमशील कर्जा लिँदा नपाबाट ब्याज अनुदान पाइने

1674130792IMG1167.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

1674125257Gorahi-NP.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन्।  सम्झौतापछि उपमहानगरपालिकाले...

खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

1674123564PR--24-MOVIE-HALL.jpg
काठमाण्डौ । चलचित्र हलहरुसँग हालैको साझेदारीपछि खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरु उपलब्ध भएका छन्।  हालै एपमा बढ्दै गएका हलहरुमध्ये ४ वटा नयाँ चलचित्र हलहरु सिटी म्याक्स सिनेमा बागबजार (काठमाण्डौ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा), एफकिउब सिनेमा चाबाहिल (काठमाण्डौ) र वन सिनेमा (कालिमाटी) थपिएका छन्। केवल...

इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा

1674122026viberimage2023-01-1909-30-09-256.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ।  हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र...

कर्पोरेटपेमार्फत रु. २०० अर्बभन्दा बढीको कारोबार

1674118818corpay.png
काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. २०२ अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। गत आर्थिक वर्ष भने कर्पोरेटपेमार्फत कुल रु. १०९.५ अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो। बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध