कर्पोरेट


एनआईसी एशिया फोनलोन सेवा सुरु, अब मोबैंक प्रयोगकर्ताले डिजिटल रुपमा सहजै कर्जा प्राप्त गर्ने

1677231003PR-regarding-launch-of-Foneloan-service-Image.jpeg
काठमाण्डौ । विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ (एनआईसी मोबैंक ) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ।  नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङलाई आत्मसात गरी आम जनमानसको बैंकिङ अनुभवलाई सहज बनाइरहेको बैंकले...

नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा रु. ३०० क्यासब्याक

1677224148namaste-pay.jpg
काठमाण्डौ । नमस्ते पेले यही फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफर ल्याएको छ। नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकले ‘फ्लाई३००’ प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा रु. ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। यसका साथै प्रत्येक हप्ता एकजना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा...

‘द भ्वाइस किड्स–सिजन २’को एकमात्र भोटिङ पार्टनर ‘खल्ती’

1677223821768x432Press-release-5.png
काठमाण्डौ । ‘द भ्वाइस किड्स सिजन १’ र ‘द भ्वाइस सिजन ४’ सफलतापूर्वक सम्पन्न गरिसकेपछि खल्तीले ‘द भ्वाइस किड्स – सिजन २’ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्। कार्यक्रम फागुन २६ गतेबाट हिमालय टीभीबाट...

1695556604Online-Ad.gif

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाको जोड

1677222864DigitalLearning.jpg
काठमाण्डौ । एडचेन्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ।  डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो। एडचेन्ज नेपालकी अध्यक्ष डा. राजेश्वरी मल्लको सभापतित्वमा सुरु भएको...

आइएमई पे र कन्काई नगरपालिकाबीच सहकार्य गर्ने समझदारी

1677222372ime-pay.jpg
काठमणडौ । आइएमई पे र कन्काई नगरपालिकाबीच सहकार्य गर्ने समझदारी भएको छ।  समझदारीअनुसार नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ। नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकलाई डिजिटल...

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्झौता

1677158539IMG4137-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारीपत्रमा बैंकका नायव प्रमुख...

नेपालको पहिलो अन्तर्राष्ट्रिय ‘मार्क्यु राइड’ सुरु

1677135878WhatsApp-Image-2023-02-21-at-2.32.00-PM.jpeg
काठमाण्डौ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी) नामक फोरमकोगठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरुमार्फत युवाहरुको बाइकिङप्रतिको जोशको उत्सव मनाउने गरेको छ। स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस्ग्रुपले...

सिटिजन्स बैंकका ग्राहकलाई ओरिएन्ट क्याफे बारमा विशेष छुट

1677062839picture.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ओरिएन्ट क्याफेबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले ओरिएन्ट क्याफेमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल...

एनआईसी एशिया लघुवित्तद्वारा प्रभावकारी फिल्ड व्यस्थापन तालिम सञ्चालन

1677047509nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले त्यस प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।  उक्त कार्यालयले चरणबद्ध रुपमा त्यस क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा...

आइएमई पेमार्फत मेटलाइफका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क भुक्तानी गर्न सक्ने

1677046018Photo-1.jpeg
काठमाण्डौ । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफका तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार...

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड ‘मार्क्यु राइड’

1676983903WhatsApp-Image-2023-02-21-at-2.31.47-PM.jpeg
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनर ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरुमार्फत युवाहरुको बाइकिङ प्रतिको जोश मनाउने गरेको छ। स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनर ग्रुपले देशभरबाट ७००...

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

1676983359NEPALPAY2-lakh-merchants.jpg
काठमाण्डौ । बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।  छोटो अन्तरालमा २ लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।  नेपाल क्लियरिङ...

सीड फाइनान्सियल एकेडेमीको एसीसीएको दीक्षान्त समारोह

1676982830Seed-Graduation-1-3.jpg
काठमाण्डौ । सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि काठमाण्डौमा औपचारिक रुपमा दीक्षान्त समारोह आयोजना गरेको छ।  दीक्षान्त समारोहमा २३ जना स्नातकहरुले एसीसीए प्रमाणपत्र र डिग्रीहरु प्राप्त गरेका थिए।...

नबिल बैंक र महिला उद्यमी महासंघबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी

1676982503Image-5.jpeg
काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ।  साझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु...

चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा स्तरोन्नति एवं विस्तार गर्ने समझदारी

1676980913Hospital.jpeg
काठमाण्डौ । चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  आज मंगलबार एक कार्यक्रमबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न द्विपक्षीय सम्झौता भएको हो। नवलपरासी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध