कर्पोरेट


शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

163522702220211022143403-01.jpeg
काठमाण्डौ । शिखर इन्स्योरन्स कम्पनी लिमिटेडले ‘बीमा दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरण’ विषय अन्तर्क्रिया सम्पन्न गरे छ।  दाबी प्रक्रियालाई सरल र छिटोछरितो तवरले दाबी फर्छ्यौट गरी आमजनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरतासमेत वृद्धि हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै...

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

1635223772nchl.jpg
काठमाण्डौ । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँबराबरको १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फछ्र्यौट गरेको छ। गत आर्थिक वर्षको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले वृद्धि भएको हो। पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुप...

नेपाल एसबिआई बैंकको अध्यक्षमा राजीव अरोरा नियुक्त

1635166646Oath-of-Office-and-Secrecy.jpg
काठमाण्डौ। नेपाल एसबिआई बैंकको अध्यक्षमा राजीव अरोरा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको हो। अरोरा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकका कार्यरत रही एसबिआई...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा निःशुल्क दन्त परीक्षण शिविर

1635166173Photo-dental-2.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आज काठमाण्डौको बालुवाटरस्थित केन्द्रीय कार्यालय भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा घोषित कार्यक्रमहरुको सुरुआत गरेको छ।  बैंकको वार्षिकोत्सव यही कात्तिक १३ गते परेको छ। सोही वार्षिकोत्सवको अवसर पारेर बैंकले देशभर साताव्यापी कार्यक्रमहरु...

नेपालमा जावाको आमन्त्रात्मक मोटरसाइकल यात्रा

16351578041.jpg
काठमाण्डौ । जावा मोटरसाइकलले नेपालका लागि ब्रान्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ। क्लासिक लिजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाण्डौदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै...

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य

1635146583Image-Collaboration-with-BoK.png
काठमाण्डौ। नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यका लागि सम्झौता गरेको छ।  नेपाल पेमेन्ट सोलुसन्स तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर  सिमन श्रेष्ठ तथा बैंक अफ काठमाण्डूका तर्फबाट हेड–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स अमर राजभन्डारी र...

दराजको ४७ भन्दा धेरै सहरमा सेवा विस्तार, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्ने निर्णय

1635139059daraz.jpg
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनामा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ। सन् २०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उद्देश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ। यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफलमात्र नभई देशमा एक...

लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५%सम्म छुट

1635137799Banner-Photo-for-press-release.jpg
काठमाण्डौ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ।  लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-घर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। लस्कर फुड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको...

सांग्रिलाको १७ औँ वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

1635130325shangri-la.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले यही कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ।  देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म देहायअनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ। कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना...

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा

1635077694IMG20211024122921.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१६ मगंलबजारमा आज आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ। ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ...

बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौ गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५% छुट

1635077437IMG20210923151316Bokeh.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौ गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५०% र अन्य सेवा तथा सुबिधाहरुमा १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले काठमाण्डौ गेस्ट...

एनआईसी एशिया लघुवित्तको त्रैमासिक समीक्षा कार्यक्रमः देशकै अब्बल लघुवित्त बन्ने विश्वास

1635070527IMG-8879ae45ee3f7b181423684a9a7f3db0-V.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स: म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम, टुवार्ड दी जर्नी या नम्बर १ तथा त्रैमासिक समीक्षा कार्यक्रम गत कात्तिक ५ र ६ गते गोर्कणस्थित हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार...

मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्रै निःशुल्क सुविधायुक्त आकर्षक बचत खाता

1635070062image.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा स्ुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु. १० हजारको...

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टेरनेट जडानमा आईपीटीभी सित्तैमा पाइने

1635045644sittaima.png
काठमाण्डौ । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी” सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्। डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले...

मुक्तिनाथ विकास बैंक 'ग्लोबल एसएमई अवार्ड २०२१' बाट सम्मानित

1634897519muktinath.jpg
काठमाण्डौ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध