कर्पोरेट


चाडपर्वमा फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत ग्राहकको यात्रालाई सहज बनाउने

1633870956Mnemonic.jpg
काठमाण्डौ । फोर्ड नेपाल (जीओ अटोमाबाइल्स प्रालि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ। आउँदो दसैँ र तिहारलाई मध्यनजर राख्दै आफ्नो ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो। दसैँमा नेपाल भित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर,...

एनआईसी एशिया बैंकको डिजिटल दसैँ योजनाः आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यासब्याक

1633866113MEMO-on-Digital-Dashain-2078.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका लागि चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिने बैंकले जनाएको छ। ग्राहकलाई...

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामक सन्देशमूलक दसैँ भिडियो (भिडियोसहित)

1633864822nabil.jpg
काठमाण्डौ । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलतापश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दसैँको भिडियो सार्वजनिक गरेको छ।  यस नयाँ भिडियो नेपालीको महान चाड दसैँ मनाउन सहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्किनेहरुको कथामा आधारित छ। यो कथा आमनेपालीको आत्मकथा पनि हो।  भिडियोमा एकजना बाबा सहरमा जागिर गर्दछन्।...

1695556604Online-Ad.gif

ललितपुरको मंगलबजार र बालकुमारीमा सानिमा बैंकको शाखा विस्तार

1633863931Mangalbazar-Inauguration.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज असोज २४ गतेबाट ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे।  यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर...

ह्युन्डईका गाडीहरुका लागि हाइवेमा फ्री चेकअप क्याम्प सुरु

1633862357Hyundai-Assurance2078-Mnemonic-02.jpg
काठमाण्डौ । नेपालका लागि ह्युन्डई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्युन्डई हाइवे एसुरेन्स’ ह्युन्डईका गाडीहरुका लागि फ्री चेकअप क्याम्प आयोजना गरेको छ।  यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा ह्युन्डई गाडीको फ्री चेकअप क्याम्प स्थापना गरेको छ। ...

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीलाई लस्कर फुड्समा विशेष छुट

1633861773244727777632394988139870380126563652448776n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरि सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

जेए ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट प्रदान

1633861297ja-group-1.jpg
काठमाण्डौ। जेए ग्रुपका संस्थापकहरुले बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २०० थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्।  संस्थापकहरु अनारदेवी श्रेष्ठ, जिज्ञाशा अर्याल र श्रेषा शाक्यले संयुक्त रुपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार  हस्तान्तरण गरे। उनीहरुले...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1633860869Photo-of-blood-donation-program.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राँगणमा आयोजित...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर, ई–कमर्स कारोबारमा छुटैछुट

1633858665mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ। मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १...

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण

1633856295image-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। बैंकले दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका...

नवरात्रीमा नबिलसँग नवलगानी योजना, यस्ता छन् सुविधा र उद्देश्य

1633836346Nabil.jpg
काठमाण्डौ । काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यसपालिकाको बडा दसैँमा सेयर बजारमा प्रवेश गर्न चाहनेहरुका लागि नवप्रवेशी लगानी व्यवस्थापना योजना सञ्चालनमा ल्याएको छ।  कम्पनीले नवलगानीकर्तालाई लक्षित गरी आफूले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ (९)  महिनाका लागि वार्षिक...

सांग्रिला डेभलपमेन्ट बैंकको ९८ औँ शाखा विराटनगरमा

1633834796shangri-la.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा विराटनगर शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो। विराटनगर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई...

तनहुँमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633688550Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ।  तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो। कलेजका डाइरेक्टर महेन्द्र...

सानिमा बैंक अब जीतपुर, मध्यबानेश्वर र बोडेमा

1633686760Jitpur-Inauguration.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले थप तीन स्थानमा शाखा विस्तार गरेको छ। बैंकले हिजो (असोज २१ गते) कपिलवस्तुको जीतपुरमा र आज (असोज २२ गते) काठमाण्डौको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो।  जीतपुर कार्यालयको उद्घाटन प्रदेशसभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र...

इसेवा र एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता

1633683032design.png
काठमाण्डौ । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ। सहकारी संस्थाहरुलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो। सम्झौतासँगै एमबैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध