कर्पोरेट


बाराको सिम्रौनगढमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

1633682525IMG-51b53e8af00af21dbc95bfc085954760-V.jpg
  काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८८ औँ शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ।  नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए। सिम्रौनगढ शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले...

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने

1633679722muktinath.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने भएको छ।  मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले...

केएल टावरको ‘टीभीएस रमाइलो दसैँतिहार योजना’, हरेक हप्ता उपहारै–उपहार

16335956603.jpeg
काठमाण्डौ । केएल टावरले दसैँतिहारका लागि उपहारै–उपहार सहितको ‘रमाइलो दसैँतिहार’ हरेक हप्ता उपहारै–उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।   केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रुपैयाँबराबरको सपिङ भौचरका साथै...

1695556604Online-Ad.gif

गिरी ब्रदर्स अटोपाटर्सले फ्री सर्भिस दिने, अन्य सेवामा विशेष छुट

1633594399IMG-ca54ff83dfd36e338f64037e42c63a3d-V.jpg
काठमाण्डौ । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। यही असोज २२ गतेदेखि असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक तथा स्कुटीमा फ्री सर्भिस दिन लागेको हो। आफ्नो वर्कसप सानोभर्याङमा असोज २५ गतेसम्म...

डिशहोमको रिचार्जमा आकर्षक छुट

1633583498Untitled-2-1.png
काठमाण्डौ। यसपालिको चाडपर्वमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउने भएका छन्।  यस योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिन्छन्। यो योजनासँगै ग्राहकहरुले अब मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल...

मेगा क्यापिटलले ल्यायो 'परिवारमुखी सेयर लगानी योजना', अपेक्षित मुनाफा ३०%सम्म

1633580729mega.jpg
काठमाण्डौ । दसैँका अवसरमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले परिवारमुखी सेयर लगानी योजना ल्याएको छ।  क्यापिटलले यस लगानी योजनामा सहभागी भई आफ्नो परिवारका लागि सेयरमा लगानी गरी उमंग र खुसी बाँड्न पनि आग्रह गरेको छ। यस योजनामा न्यूनतम ५ लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने क्यापिटलका मार्केटिङ हेड गिरिराज पोखरेलले जानकारी दिए।...

टेलिकमको सहकार्यमा नेपाल बैंकले ल्यायो पर्व अफर

1633535338nbl-telecom.JPG
काठमाण्डौ । २०७८ सालको बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।    नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ ।    सो सम्झौतामा नेपाल टेलिकमका चिफ...

एनसेलको चाडपर्व योजना : हरेक हप्ता २१ स्मार्टफोन जित्ने मौका

1633523005ncell.png
काठमाण्डौ । यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ।  एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।  एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दसैँ, तिहार र छठ पर्वको...

सनराइज बैंकको वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

1633522582IMG3531.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार बाल मन्दिरलाई सहयोग गरेको छ।  नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका...

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा खुल्यो

1633521597JeetpurInauguration.jpeg
काठमाण्डौ। आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ।  बाराको जितपुरस्थित थ्री एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। यी शाखाबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ। दुवै...

बिओके क्यापिटलको एजीएमबाट १८% लाभांश पारित

1633517848AGM-Press-Release.jpg
काठमाण्डौ। बिओके क्यापिटल मार्केट लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश...

‘विद्युत प्रसारण लाइन र सडक समयमै बने उच्च आर्थिक वृद्धिमा सघाउ पुग्छ’

1633510763cni.jpg
काठमाण्डौ । निजी क्षेत्रले विद्युत प्रसारण लाइन र सडक समयमै बने उच्च आर्थिक वृद्धिमा सघाउ पुग्ने धारणा सार्वजनिक गरेको छ।  एमसीसी कार्यान्वयन सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। ‘ नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम...

बागलुङ र बेनीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633509920Photo-1.jpg
काठमाण्डौ । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ।  यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग...

ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिपका लागि पार्टनरसिपको घोषणा

1633506892Pic800x800.jpg
काठमाण्डौ। विश्वस्तरीय प्राविधिक ब्रान्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस११) को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ।  यो पार्टनरसिप ओपोले सन् २०१९ देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो। पार्टनरसिपले ओपोलाई विश्वभरका ई–स्पोर्ट्स खेलाडीहरुमाझ आफ्नो ब...

एनएमबिका ग्राहकले अब सीजी इलेक्ट्रोनिक्सका सामानमा ४०% सम्म छुट पाउने

1633505203nmb.jpg
काठमाण्डौ। आउँदो बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ।  यस घटस्थापनादेखि सीजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट LG, CG, Godrej TCL, Sensei, Kent, Elica & Black+Decor को समानको खरिदमा एनएमबिका तर्फबाट २०% देखि रु. १ हजार ५०० सम्मको क्यासब्याक सुविधा र तत्काल छुटका रुपमा २०% सम्मको छुट पाउन सक्नेछन्।  यसका साथै आफ्ना ग्राहक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध