कर्पोरेट


एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

1635676246CREATIVE-on-Agreeet-with-Transcash-International-iPay.jpg
काठमाण्डौ । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आईपे) बीच व्यावसायिक सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र ट्रान्सक्यासकी क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन्। मलेसिया,...

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

1635675690Tihar-Creative.png
काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपाली महान चाड तिहार २०७८ का अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ।  यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछ...

दोस्रो त्रैमासको सुरुमा मिर्मिरेको समीक्षा तथा क्षमता अभिबृद्धि तालिम

16356746371--Itahari-2.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको क्षेत्रीय कार्यालय इटहरीमातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखसहित प्रथम त्रैमासिक समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ।  यही कात्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, मानव संसाधन विभाग...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंकको सिन्धुपाल्चोकको चौतारामा शाखा विस्तार

1635665048Chautara-Branch-Opening.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार सुरु गरेको छ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटीएम सेवाको शनिबार विधिवत रुपमा उद्घाटन गरेका हुन्।  उक्त अवसरमा...

काठमाण्डौ महानगरपालिकाको कर तथा राजस्व अब इसेवामार्फत भुक्तानी गर्न सकिने

1635664602esewa-mahanagar.png
काठमाण्डौ। नेपालको सबैभन्दा ठूलो र पुरानो महानगरपालिका काठमाण्डौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ।  यससँगै अबदेखि काठमाण्डौ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो। इसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सीधै कर तथा राजस्व...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५% सम्म छुट

1635664017SOWA-HEALTHCARE-CENTER.JPEG
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सोवा हेल्थकेयर सेन्टरमा स्वास्थ्य सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्। छुटका विषयमा बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयरबीच सम्झौता हो। सम्झौताअनुसार बैंक अफ काठमाण्डूका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा १५% सम्म छुट...

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि साझेदारी

1635657397Image-2021-10-30-at-8.24.48-AM.jpeg
काठमाण्डौ । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीको मुख्य...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

1635509871dustbin-photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९ शाखामार्फत आज सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ।  बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज देशभर रहेका ९९ शाखा कार्यालयहरुमध्ये इटहरी, दार्चुला, बैतडी, गोरुसिंगे,...

ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलईडी टीभी हस्तान्तरण

1635505477Photo-1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलईडी टेलिभिजन सेट प्रदान गरेको छ। ललितपुरको जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...

सनराइज क्यापिटलको एजीएमबाट ४०% नगद लाभांश पारित

1635503395Screenshot-44.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारणसभा कम्पनीको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा आज सम्पन्न भएको छ।  सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय...

स्मार्टडोकोको ‘हाम्रो स्मार्ट तिहार’ अफर, विभिन्न ब्रान्डका सामान खरिदमा ६०%सम्म छुट

1635503003Online-Mnemonic.jpg
काठमाण्डौ । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एपले यसपालिको तिहारका अवसरमा ’हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ। स्मार्टडोकोले यो तिहारमा ग्राहकलाई स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc जस्ता ब्रान्डका समान खरिद गरेमा ६०% सम्म छुट प्रदान गर्नेछन्। यसपटक ग्राहकले धेरै वर्गबाट विभिन्न...

हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडियो

1635502452ntc.jpg
काठमाण्डौ । मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन्।  नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो। समुद्री...

ऊर्जा बचत गर्ने १३ कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

1635497087Energy-eff.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ।  बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई १÷१ करोड रुपैयाँ,...

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

1635485356Chandrauta-Branch--New-Branch.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ। यो मेगा बैंकको २०१ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको...

नेपालगन्जमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

163548487220211028141044IMG7663.JPG
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थको आयोजनामा बिहीबार बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढा तथा एनआईसी एशिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध