कर्पोरेट


काठमाण्डौमा सञ्चालनमा आयो हार्ड रक क्याफे

1635944986WhatsApp-Image-2021-11-03-at-16.14.02-1.jpeg
काठमाण्डौ। हार्ड रक क्याफे काठमाण्डौको मुटु दरबारमार्गमा रहेको शेर्पा मलमा सञ्चालनमा आएको छ। संगीत उद्योगका केही प्रख्यात कलाकार लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ। भव्य मलको...

एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

1635943223ncc-post.png
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच छुटसम्बन्धी सम्झौता भएको छ।  एनसीसी बैंकका ग्राहकले दराजमा एकदिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ। सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कतालाई दराजबाट अनलाइन सपिङ गरी भुक्तानी गर्दा थप १५% छुट दिनेछ। जसमा डेबिट...

हाइड्रोविज्ञ तुकप्रसाद पौडेल बने सानिमा बैंकको अध्यक्ष

1635942836tuk-sir-oath-ceremonty.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका छन्।  पौडेल यसअघि पनि बैंकको संस्थापक...

1695556604Online-Ad.gif

एससीटीको अध्यक्षमा सुमन पोखरेल नियुक्त

1635942543Photos-.jpg
काठमाण्डौ। नेपालको पहिलो एटीएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन्। उनलाई गत कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।  नवनियुक्त अध्यक्ष पोखरेलले आज नेपाल राष्ट्र बैंकमा आयोजित एक...

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्मको क्यासब्याक

1635940157Mnemonic.jpg
काठमाण्डौ। एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ।  बत्तीसपुतली तीनधारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा ग्राहकले क्यासब्याक पाउन सक्नेछन्।...

शाखा विस्तारमा आक्रामक बन्दै ग्लोबल आइएमई बैंक, एकैदिन थप ३ नयाँ शाखा सञ्चालनमा

1635928814global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ। बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगन्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ...

मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

1635924280Photo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ। मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २०...

नयाँ प्याकेजिङका साथ आउँदै खुकुरी रम, अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री हुने

1635915728new-khukri-logo.png
काठमाण्डौ । नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो प्याकेजिङ(प्याक) परिवर्तनको निर्णय गरेको छ।  स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो। यो निर्णयअनुसार चाँडै विश्वस्तरीय...

सानिमा बैंक अब उदयपुरगढीको गढीमा पनि

1635853696Gadhi-pic-2.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक १६ गते उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण...

गोर्खाज फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

1635853388IMG-edf2e679d5a48057a24cdab7a742017f-V.jpg
काठमाण्डौ। गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले मंगलबार सपथ ग्रहण गरेका छन्।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले नवनियुक्त अध्यक्ष बुढाथोकीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।  सपथ ग्रहण कार्यक्रममा कार्यकारी निर्देशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना दिँदै...

काठमाण्डौ महानगरपालिकाको कर अब कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

1635853068KMCO.jpg
काठमाण्डौ। स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाण्डौ महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ। यस सुविधाका लागि काठमाण्डौ महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो। यस सुविधासँगै करदाताले महानगरपालिकामा...

शिवम् सिमेन्ट्सको एजीएमबाट २९% नगद लाभांश अनुमोदन

16358526991.jpg
काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको छैटौँ वार्षिक साधारणसभा आज कात्तिक १६ गते मंगलबार सम्पन्न गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा वार्षिक साधारणसभा सेयरधनी जुम भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितिमा सम्पन्न भएको...

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1635852293partnership-aldar-creative.jpg
काठमाण्डौ । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ।  यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखामा गई इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. बलराम पाठक नियुक्त

1635848853Chairman-Sapath.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्ष डा. बलराम पाठक नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नवनियुक्त अध्यक्ष डा. पाठकले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा...

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति, यी सुविधा थपिए

1635848409Upgradation.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै कात्तिक १५ गते उक्त सेवाको सुरुआत गरेको छ।  बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध