कर्पोरेट


कामना सेवा बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

16365126142.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्लाको सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ।  उक्त कार्यक्रममा बैंकको काठमाण्डौ क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीयको उपस्थिति...

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

1636512176nabb.jpg
काठमाण्डौ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ का अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ।  दराजसँगको साझेदरीमा यही कात्तिक २५ गतेदेखि मंसिर ३ गते (११ नोभेम्बरदेखि १९ नोभेम्बर) सम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार ५०० सम्म क्यासब्याक...

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११.११ मा रु.३५०० सम्म छुट

1636456640BOK2.jpg
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको ११.११ योजनामा रु. ३ हजार ५०० सम्म छुट पाउने भएका छन्।  पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. ३ हजार ५००...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा १५% छुट

1636449083Design.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।  यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट...

मुक्तिनाथ क्यापिटलले १००% हकप्रद जारी गर्ने, म्युचुअल फन्ड पनि सञ्चालनमा ल्याउने

1636448346viberimage2021-11-0914-03-12-542.jpg
काठमाण्डौ। मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाबाट सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ। काठमाण्डौको कमलादीस्थित क्यापिटलको कार्यालयमा आयोजित विशेष साधारणसभाले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो। हकप्रद निष्कासन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई...

चाडपर्वलक्षित सिटिजन्स बैंकले ल्यायो सन्देशमूलक भिडियो

1636445650citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टेरनेसनलले चाडपर्वलाई लक्षित गरी सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। बैंकले तिहार र छठ पर्वका अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको हो।  भिडियोमा तिहार, नेपाल संवत र छठ पर्वका विशेषताहरुको वर्णन गरिएको थियो। तिहारका हरेक दिन कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गोबर्द्धन पूजा, नेपाल संवत, म्हपूजा र...

आइएमईको ‘वर्ड भ्रमण विथ साइग्रेस’ सुरु

1636436076WORD-TOUR-POSTER.jpeg
काठमाण्डौ। नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले ‘वर्ड भ्रमण विथ साइग्रेस’ सुरु भएको छ। उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्य–मुख्य सहरहरुमा आज कात्तिक २३ गतेदेखि मंसिर १७ गते (नोभेम्बर ९–डिसेम्बर ३) सम्म आयोजना हुनेछ। वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसद्वारा श्रमका लागि...

काठमाण्डौ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा, आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य

1636435154Event-Pic.jpg
काठमाण्डौ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाण्डौ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ। हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ। सोमबार बिहान...

मेगा क्यापिटलले ल्यायो ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना, ९.७५% प्रतिफल पाइने

1636433461mega-capital.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले सेयर लगानीकर्ताहरुका लागि ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना सार्वजनिक गरेको छ।  यस योजनामा सहभागी हुने लगानीकर्ताहरुले वार्षिक ९.७५ प्रतिशत रिटर्न पाउने मेगा क्यापिटलले जनाएको छ। ‘बजार बढे पनि वा घटे पनि लगानीकर्ता निश्चित रुपमा ९.७५ प्रतिशत रिटर्न पाउनेछन्’, क्यापिटलका...

रा.वा. बैंकले नेपाली सेनाका सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने

1636371211RBB--ARMY.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी...

ओपोद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक

1636365954Levin-Liu-OPPO-Vice-President-and-President-of-OPPO-Research-Institute.jpg
काठमाण्डौ। ‘बिल्डिङ अ बेटर फ्युचर टुगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ।  सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिङ र हेटेरोजिनस कम्प्युटिङजस्ता प्रविधिहरुका साथै आफ्नो नयाँ ओपो हेल्थ एन्ड कारलिंक व्यवसायको घोषणा पनि गरेको छ। ‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै...

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

1636361431spain.jpg
काठमाण्डौ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।  गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। कात्तिक १७ गते...

सिलिंक्स ट्राभल्सको नयाँ लोगो सार्वजनिक

1636346961FlyDubai-Office.jpeg
काठमाण्डौ । सिलिंक्स ट्राभल्स एन्ड टुर्स प्रालि आगामी वर्ष आफ्नो १५ औँ वार्षिकोत्सव मनाउँदैछ।  सन् २००७ मा टिकेटिङ सेवा प्रदान गर्ने गरी स्थापना गरिएको सिलिंक्सले आफ्नो १५ वर्षे यात्रामा ठूलो छलाङ मारिसकेको छ। आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्रायअनुरुप सिलिंक्सले विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ। डेढ दशक...

भाटभटेनीको ११ तले ‘स्मार्ट पार्किङ’ सञ्चालनमा, ३ महिनामै निर्माण

1636341767bhat2.jpg
काठमाण्डौ । काठमाण्डौको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ११ तले भर्टिकल ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ। स्मार्ट पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक रुपमा उद्घाटन गरेका छन्।  उक्त स्मार्ट पार्किङको निर्माणकार्य ३ महिनामै पूरा भएको भाटभटेनी सुपरमार्केटले जनाएको छ। यो स्मार्ट...

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, अरु पनि यस्ता छन् अफर

1636001249Mega-eDakshina.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहारस्वरुप “ई–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो।  “इ–तिहार क्याम्पियन” भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध