कर्पोरेट


ओपोद्वारा दिगो विकास प्रवर्द्धनका लागि चौथौँ सीएसआरटेक इन्नोभेसन समिटको सहआयोजन

1636971472Voi-Book.jpg
काठमाण्डौ। ओपो, अरेन्ज, डोएट्चे टेलिकोम र सेन्ट–गोबेनले शांघाईमा आयोजित  चौथौँ सीएसआरटेक इन्नोभेसन समिटको सह आयोजन गरेको छ।  दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० एजेन्डाको रुपरेखा अनुरुप शिखर सम्मेलनको उद्देश्य दु्रत गतिमा परिवर्तित भएरहेको विश्व वातावरणीय र सामाजित चुनौतीहरुका लागि नवप्रवर्तनात्मक समाधानहरुको...

हिमालयन बैंकद्वारा अस्पताललाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान

1636968908OPD-Book-handover.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगरपालिका भीमसेनस्थानस्थित ‘सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ।  बैंकले सहयोगस्वरुप उक्त अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब  प्रदान गरेको...

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

1636958882Kakarvitta-Branch-Mega-Bank.jpeg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ।  प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

1695556604Online-Ad.gif

राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालनका लागि एनसीएचएललाई अन्तिम स्वीकृति

1636952425nchl.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात एनसीएचएललाई उक्त स्वीकृति...

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिमण्डलबीच भेटघाट

1636892047WhatsApp-Image-2021-11-14-at-17.13.06.jpeg
काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले आज अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालय भेट गरेको छ।  उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेका कारण सवारीसाधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷७७ को तुलनामा...

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुने

1636891691cni.jpg
काठमाण्डौ । चितवनमा आगामी पुस २, ३ र ४ गते अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ।  नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीनदिने प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु...

कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यद्वारा सपथ ग्रहण

1636891334kamana123.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको अध्यक्ष पुनः नियुक्त भएका सन्दीप आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष आचार्यलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। आचार्यलाई गत कात्तिक २२ गते बैंक सञ्चालक समितिले अध्यक्षमा पुनः नियुक्त गरेका थियो। सपथ ग्रहण...

सिद्धार्थ बैंकद्वारा सेतो छडी वितरणका लागि आर्थिक सहयोग

1636890627Disabled-Care-Nepal.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आइतबार काठमाण्डौस्थित अपांगता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत १०० वटा सेतो छडी वितरणका लागि रु. ९० हजार आर्थिक सहयोग प्रदान गरेको छ।  उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका...

राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीलाई बिनाधितो रु. १५ लाखसम्म कर्जा दिने

1636885287oil-Nigam.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि. कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात निगममा...

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियानको सुरुआत

16368719801636807826478.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ।  बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो। स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने...

माछापुच्छ्रे बैंकले सुरु गर्योे ‘एमबीएल कार्डलेस विथड्रअल’ सेवा

1636871577picture.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई  प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ।  यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल...

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच रेमिट्यान्स सम्झौता

1636864096bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुआत गरेको छ।  बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न...

चन्द्र ढकालले बताए तरलता संकटका मुख्य २ कारण

1636801475chandra.jpg
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।  शुक्रबार  भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको...

सार्वजनिक भो खुकुरी रमको नयाँ प्याक, पहिलाभन्दा आकर्षक

1636800325khukri.JPG
काठमाण्डौ । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।  कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाण्डौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा संचारकर्मीहरुको समुपस्थिति र विश्वभरबाट जोडिएका ग्राहकहरुको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको...

प्रभु बैंक र अस्ट्रेलियाको फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सम्झौता

1636706664prabhu-bank.jpg
काठमाण्डौ । आफ्नो विप्रेषणको दायरा विस्तार गर्ने सिलसिलामा प्रभु बैंक लिमिटेडले अस्ट्रेलियाको Forex Sport Pty Ltd सँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ।  अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई नेपालभरि रहेका प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध