कर्पोरेट


जलजले र सिर्थौलीमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

163732489620211119142214-1.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले उदयपुरको त्रियोगा नगरपालिका–६ जलजले र सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  एन।आई।सी एशिया लघुवित्तको केन्द्रीय कार्यालयका कर्पोरट कम्युनिकेसन तथा ब्रान्डिङ अफिसर विकल काफ्ले, बनेपा उपप्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा...

माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुआत

1637321885machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ।  उक्त सहकार्यको औपचारिक कार्यक्रम काठमाण्डौको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राँगणमा भएको हो। सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका...

‘द भ्वाइस किड्स नेपाल’ को एकमात्र भोटिङ पाटर्नर ‘खल्ती’

1637321319DSC9697.jpg
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘द भ्वाइस किड्स नेपाल’ सँग एकमात्र भोटिङ पाटर्नरका रुपमा साझेदारी गरेको छ। कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिलेसम्ममा थुप्रै फ्यान बटुलिसकेको छ। कार्यक्रममा प्रशिक्षक/निर्णायकका रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा...

1695556604Online-Ad.gif

जान्बी परीक्षामा प्रथम भए कामना सेवा विकास बैंकका कर्मचारी

1637320800kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकका कर्मचारी निरञ्जन भण्डारीले प्रोफेसनल बैंकिङ सर्टिफिकेसन कोर्ष ‘जान्बी’ (JANBI) परीक्षामा प्रथम स्थान हासिल गरेका छन्।  बैंकको इन्टरनल अडिट एन्ड कम्प्लायन्सका प्रमुख भण्डारीले सन् २०१९ डिसेम्बर महिनामा सञ्चालन भएको परीक्षामा अग्रस्थान हासिल गरेका हुन्।  मंसिर २ गते काठमाण्डौको ठमेलमा...

ग्लोबल आइएमई बैंकको २८७ औँ शाखा संखुवासभाको खाँदबारीमा

16373180081637311930048.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ। ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८...

नबिल १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

1637313674IMG-20211115-WA0013.jpg
काठमाण्डौ। नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट

1637311146SUN-STAR-HOTEL.JPEG
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटेलमा छुट पाउने भएका छन्।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले सन स्टार होटेलमा उपलब्ध हुने सम्पूर्ण...

अग्निपीडितलाई मिर्मिरे लघुवित्तको राहत

1637309562IMG20211119092106.jpg
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला बराह क्षेत्र नगपालिकास्थित प्रकाशपुर शाखामा आबद्ध सदस्य प्रकाश बहरदारलाई संस्थाले राहत उपलब्ध गराएको छ।  गत बुधबार दिउँसो बहरदारको घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो। आगलागीमा घर पूरै जलेर नष्ट भएको हो।  प्रहरीचौकी मधुवनले उठाएको मुचुल्कामा...

महिन्द्राद्वारा तीन स्थानमा २एस सर्भिस सेन्टर सञ्चालन

1637307309Darshan-Sub-dealer-2.jpg
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले तीन नयाँ २एस सव–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक सुशिला अटो कन्सर्नको मातहतमा सञ्चालनमा ल्याएको छ।  ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कसले...

आईएमएस लिटिल स्माइल्सले ल्यायो 'ह्याप्पी चिल्ड्रेन्स डे' अफर, यस्ता छन् छुटहरु

1637241622IMS-Little-Smiles-Showroom.jpg
काठमाण्डौ । यो बाल दिवसका अवसरमा आईएमएस लिटिल स्माइल्सले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट डिल, छुट र अफरहरू प्रदान गर्दैछ। आईएमएस लिटिल स्माइल्सले आफ्ना ग्राहकलाई Crane, Dr. Brown's, bbluv, Dreambaby र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्रान्डहरूमा ३०% सम्म छुट उपलब्ध गराउँदैछ। यसका साथै ग्राहकलाई...

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

1637240063Chairman-Sir-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।  आइएमईद्वारा ‘आइएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै ढकालले यस्तो सुझाव दिएका...

नेसनल पेमेन्ट स्विचको पहिलो चरणको औपचारिक थालनीमा २९ बैंक तथा वित्तीय संस्था जोडिए

1637239428NPS.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।  एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाबीच आज एक औपचारिक कार्यक्रममा  सम्झौता भएको हो। एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र...

कामना सेवा विकास बैंक एनसीएचएलको नेसनल पेमेन्ट स्विचमा आबद्ध

1637238544kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज मंसिर २ गते हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी...

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम प्रदान

1637235811Photo.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको भत्ताले गुठीभवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गरेको छ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाका लागि कम्पनीका लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुंगाका...

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुको रु. ५ लाखबराबरको दुर्घटना बीमा

1637233532IMG8015.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध