कर्पोरेट


बडवाइजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जीई फेस्ट गर्ने

1638172666GE-Fest-nemonic.png
काठमाण्डौ। बडवाइजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएसएस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा आगामी डिसेम्बर ४ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ। महामारीपछि मौन रहेको उद्योगलाई यस सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ। यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ।  यसका साथै...

विकट र दुर्गम बस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा विस्तार गर्दै नेपाल टेलिकम

1638097285nepal-telecom.jpg
काठमाण्डौ । मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका बस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौँ अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ। पहाडी भीरपाखा छिचोल्दै अतिआवश्यक घरायसी सामग्रीहरु डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गह्रुंगा उपकरणहरु कम्पनीले ह...

रुपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार

1638092132himalayan-bank.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोक गत शुक्रबारबाट सञ्चालनमा आएको छ।  बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।  मणिग्राम शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७२...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सको बिजनेस डेभलपमेन्ट वर्कसप, आगामी रणनीतिहरुका बारेमा छलफल

1638083179Workshop-photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिवार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ। काठमाण्डौको एयरपोर्ट होटेलमा आयोजित वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुका बारेमा छलफल भएको छ। कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र...

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो

1637929841463405f8-ab25-4680-b126-162dc47f1538.jpg
धनगढी। महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो शुक्रबार एक कार्यक्रमबीच धनगढीमा पनि सार्वजनिक गरेको छ। बुटवल, चितवन, हेटौँडालगायतका ठाउँहरुमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता...

‘आई पे आयो, दक्षिण पायो’ योजनाको विजेता बने पटेल, पाए रु. १ लाख

1637926192WhatsApp-Image-2021-11-26-at-2.30.30-PM.jpeg
काठमाण्डौ । आई पे रेमिटले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठका अवसरमा सञ्चालन गरेको ‘आई पे आयो, दक्षिण पायो’ योजनाको विजेता घोषणा गरेको छ।  गत असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म सञ्चालित यस योजनामा विक्रमकुमार पटेल (आईपे ११६६०९३३३७९)ले लक्कीड्रमार्फत १ लाख रुपैयाँ जित्न सफल भएका हुन्।  एक महिना लामो यस अफरमा ५ भाग्यशाली...

एनआईसी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र

1637920543IMAGE-on-ISO-270012013-to-NIC-ASIA-Bank.jpg
काठमाण्डौ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ।  ISO 27001 मापदण्डको आवश्यकताअनुसार यस बैंकले आफ्ना ग्राहकको...

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ कार्यक्रम सुरु

1637916240Image-2021-11-25.jpeg
काठमाण्डौ। नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) सुरु गरेको छ।  समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले...

महिन्द्राको सबडिलर अब स्याङ्जा र बागलुङमा पनि

1637914131Om-Nama---1.jpeg
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले महिन्द्रा कम्पनीको सबडिलर तथा बतास ब्रदर्श प्रालिका डिलरहरु– ऊँ नम शिवाय सर्भिसिङ सेन्टर स्याङ्जाको पुतलीबजार नगरपालिका–१ घुम्तीमा मंसिर ६ बाट र श्रेष्ठ मोटो पार्टस बागलुङको गलकोटमा मंसिर ७ बाट उद्घाटन गरी...

आइएमई पेमार्फत भुक्तानी गर्दा २०% क्यासब्याक पाइने

1637913560IME.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ। सोही योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीका लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (रु. ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ। उक्त योजना सार्वजनिक गरिएको अवसरमा...

महानायक राजेश हमालको रोजाइमा जिप कम्पास

1637910613Jeep-1.jpg
काठमाडौ। महानायक राजेश हमाल नयाँ जिप कम्पासका साथमा जिपलाइफमा प्रवेश गरेका छन्। महानायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका हुन्।  ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन...

राष्ट्र निर्माण र विकासका लागि ‘आईआईडीएस फेलोसिप कार्यक्रम’ को सुरुआत

1637842647IIDS.jpg
काठमाण्डौ । नेपाल सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले आज मंसिर ९ गतेबाट औपचारिक रुपमा ‘आईआईडीएस फेलोसिप कार्यक्रम’ सुरुआत गरी ४३ औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमका अवसरमा आईआईडीएस, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको...

बिफिनले एकदिने अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने

1637841784bfin.png
काठमाण्डौ। बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन)ले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर नर्मल’ विषयमा एकदिने अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा मंसिर ११ (शनिबार) र्‍याडिसन होटलमा हुनेछ। सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी...

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

1637838245Logo.-jpg.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।  समितिमा आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र...

आजबाट जीडब्ल्यूएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु

1637837799Logo.-jpg.jpg
काठमाण्डौ । ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु– थर्ड जेन हवाल एच सिक्स  र हवाल जोलायनका साथै पिक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ।  यो क्याम्प मंसिर १४ गते सकिनेछ। यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध