कर्पोरेट


केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डन्ट्रिज उत्कृष्ट निर्यात कम्पनीका रुपमा सम्मानित

1638534332Picture-1.jpeg
काठमाण्डौ। केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण एवं अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याई उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ।  संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक...

जनचेतना कार्यक्रममा समृद्धि फाइनान्स

1638534022Photo-1.JPG
काठमाण्डौ। समृद्धि फाइनान्सलगायतका विभिन्न संघसंस्थाको सहभागितामा राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा प्रभातफेरी तथा अन्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अपांगतासम्बन्धी जनचेतना जगाउनका लागी पर्चा तथा पम्प्लेट वितरण गरिएको...

रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने, नार्जो ५०ए र नार्जो ५०आई बजारमा

1638530866Narzo-1.JPG
काठमाण्डौ। संसारमै सबैभन्दा चाँडो १० करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ।  रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो।...

1695556604Online-Ad.gif

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

1638525464Photo-1.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ। जानकी मन्दिरमा आयोजित एक समारोहबीच नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र...

सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कमा विशेष छुट पाउने

1638524907Agreement-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कको स...

नेपालमै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ द ब्रिटिस कलेजमा

1638524478DSC00589.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ।  कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत...

सिटिजन्स बैंक : 'जतिसुकै चानचुन भए पनि बचत गरे एक न एक दिन काम लाग्छ' (सन्देशमूलक भिडियोसहित)

1638515554citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बचतको बानी विकासका लागि प्रोत्साहन गर्न सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। भिडियोमा निकै रोचक ढंगले थोरैथोरै धेरै बचत गर्न सकिने सन्देश दिन खोजिएको छ। भिडियोमा एक बालक सामान किन्न भनेर घरबाट निस्किछन्। पसलमा पुगेर घरका लागि आवश्यक सामान किन्छन्। सामान किनिसकेपछि ती बालकले पसलेलाई रु....

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट, सन्देश र आइभिआरमार्फत थाहा पाउन सकिने

1638511412ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल सजिलै थाहा पाउन सकिने व्यवस्था गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर (Symbol Number) र जन्म मिति लेखेर हेर्न सकिन्छ।  यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर (NEB<space>Symbol Number) लेखी १६०० मा...

संरक्षण र दिगो विकासका लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

1638450589Jiten211202026A8583.jpg
काठमाण्डौ। ICIMOD, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG) बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।  ICIMOD का प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा ICIMOD रणनीतिक सहयोगका निर्देशक बसन्तराज...

शाओमीको आधिकारिक स्टोर बुटवलमा

1638443341XiaomiButwal-Showroom-1.jpg
बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ।  बुटवलको बीपचोकमा अवस्थित यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ। यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,...

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1638427828Thalli-GROUP.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा १ लाख ३...

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५०० बढी निर्माणकर्मीको जोखिम बीमा

16384246672.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लि.ले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रममा ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

163842087426162139912518915452850541061975597726575521n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ।  मुक्तिनाथ विकास बैंकले वीरगन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्रालिसँग र काठमाण्डौमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरुमा...

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

1638412577From-the-top-of-the-world.png
काठमाण्डौ । अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ।  विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रियस्तरको स्वरुपमा तयार भएको नयाँ...

राष्ट्रिय बिमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो रु. १५ लाखसम्म ऋण पाउने

1638367892nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिनाधितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध