कर्पोरेट


‘दि ब्रिटिस कलेज जब फेयर’ सुरु, यी कम्पनीले गर्दैछन् जब अफर

16389488172617073292537815535175342304689248743592130n.jpg
काठमाण्डौ । थापाथलीस्थित दि ब्रिटिस कलेजले आज बुधबारदेखि ‘दि ब्रिटिस कलेज जब फेयर’ सुरु गरेको छ।  दि ब्रिटिस कलेज वार्षिक रुपमा आयोजना गर्दै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो। यो कार्यक्रम ट्रेड टावरमा भोलि बिहीबारसम्म सञ्चालन हुनेछ।  जब फेयरमा गोल्ड स्टार, सस्तो डिल, सिजी, लक्ष्मी ग्रुप, दराजलगायत झन्डै ४० वटा...

सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग–३’ हुने

1638945449TVS-RAIDER-Saptarang.jpeg
काठमाण्डौ । सातै प्रदेशमा ‘टीभीएस राइडर– सप्तरंग–३’ हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस–सप्तरंग–३’ हुने जानकारी गराएको हो। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउनेछ।  ‘सातै प्रदेशमा रहेका...

यस्ता छन् नाडाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीका अजेन्डा

1638942534karan.jpg
काठमाण्डौ । उमेरले ४० कम। अनुभवले अटो व्यवसायमै १६ वर्ष। पढाइले ५ विषयमा मास्टर्स। चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु। त्यस्तो नाम हो, करण चौधरी। लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उचो बनाउन करण पूरै शक्ति खर्चिरहेका छन्। नाडा उपाध्यक्ष करण आसन्न साधारणसभामार्फत हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी...

1695556604Online-Ad.gif

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

1638934085MOCONCHL.png
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह...

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

1638932733Study-Group-Logo-2.jpg
काठमाण्डौ । अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्देश्यले जब रेडि प्रोग्राम ल्याएको छ। यो प्रोग्राम विशेषगरी नेपाली विद्यार्थीलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनका लागि की ट...

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन प्रदान

1638878392Kamane-CSR.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूला डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ। सहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक...

युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्दै महिलाहरुलाई रोजगारयोग्य बनाउँदै

16388780083.jpeg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनीमध्ये एक युनिलिभर नेपाल लिमिटेड र नेपालको एक गैरनाफामूलक संस्था माईती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका लागि रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने उद्देश्यले सहकार्य भएको छ। यस...

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

1638874058Blood-donation-photo.jpg
काठमाण्डौ। सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।  बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका...

अप्रिलियाको नक्सालबाट नगरकोटसम्म रिक्रियसनल राइड

1638872795DSC08672.jpg
काठमाण्डौ । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ। अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता दुगर ब्रदर एन्ड सन्स प्रालिले शनिबार राइड आयोजना गरेको हो। अप्रिलियाको शोरुम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको थियो। राइडमा १२० जना अप्रिलियामा राइडर सहभागी थिए। कम्पनीले सबै राइडमा सहभागीलाई शनिबार...

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

1638872199Khalti-ma-iphone-13PRpr.jpg
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि ल्याएको आइफोन जित्ने मौका “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्समात्र रू. ५० मा। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू हुनेछ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनका लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र रू....

वेस्टर्न युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तकलाले जितिन् नगद रु. ५ लाख

1638868916IMG20211206125423.jpg
काठमाण्डौ। अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ।  मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत सुश्री मस्तकला नेपाली बि.क.विजेता घोषित भएकी हुन्। उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य...

नेपाल पेमेन्ट सोलुसन्सको मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्य

1638865911image.png
काठमाण्डौ। नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ।  नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा मञ्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आईटी हेड सुनिल...

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

163886456826478193745315973568959416002697500965648363n.jpg
काठमाण्डौ। डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ।  छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो।  अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि...

मुक्तिनाथ फाउन्डेसन औपचारिक रुपमा सञ्चालनमा, यस्ता छन् उद्देश्य र लक्ष्य

1638864084260843646317298966821253769454954433089080n.jpg
काठमाण्डौ । मुक्तिनाथ फाउन्डेसनको आज एक कार्यक्रमबीच औपचारिक रुपमा शुभारम्भ गरिएको छ।  मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी र यस समूहसँग सम्बन्धित व्यक्तिहरुको अगुवाइमा मुक्तिनाथ फाउन्डेसन गत असोज १ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। सोही संस्थाको आज राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक रुपमा...

एनसेल र राकुटेन भाइबरको साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टिकर्स र अन्य सुविधा उपलब्ध हुने

1638852876ncell.png
काठमाण्डौ। एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन्।  यस समझदारीअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउँछन्। यी प्याकहरुका साथ ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध