कर्पोरेट


नेचर सुपरमार्केटको तेस्रो शाखा भक्तपुरको बालकोटमा

1639400622grand-opening-bb.jpg
काठमाण्डौ ।  नेचर सुपर मार्केट प्रालिको तेस्रो शाखा भक्तापुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको अधिकारीटोलमा खुलेको छ।  एक कार्यक्रमबीच सोमबार वडा नं. ३  का अध्यक्ष शिवबरण खत्री एवं कलाकार दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन्। गत वर्ष कात्तिकदेखि काठमाण्डौको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बर्दियाको सानोश्रीमा शाखा विस्तार

1639400297shangrila.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले आज सोमबारदेखि बर्दियाको सानोश्रीमा शाखा सञ्चालनमा ल्याएको छ।  सांग्रिला डेभलपमेन्ट बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६ सानोश्रीमा शाखा विस्तार गरेको हो। योसँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ। सानोश्री शाखा कार्यालय...

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई सस्तो डिलको ‘सुपर डे’ योजनामा रु. ३००० सम्मको छुट

1639396267Sastodeal-Super-Day.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकले सस्तो डिलको ‘सुपर डे’ योजनामा रु. ३ हजारसम्म छुट पाउने भएका छन्।  पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानिरहेकोले बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. ३...

1695556604Online-Ad.gif

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

1639394419machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार...

एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा रु. २५०० सम्मको फाइदा

1639382662nmb.jpg
काठमाण्डौ। ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको छ।  उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार जस्तै– दैनिक उपभोग्य बस्तु खरिद, विद्यायलको शुल्क, टपअपलगायतमा रु. २ हजार ५०० वा १०...

‘बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक’

1639380919IMG1253.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुरानै ऐन–कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन्। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत...

टीडीओ नेपालको ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टका विजेताहरु घोषित

1639375381TDOPic.png
काठमाण्डौ । टीडीओ नेपालले ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ। गत मंसिर २३  गते काठमाण्डौमा एक समारोह आयोजना गरी यस कन्टेस्टका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो। टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगाप्रसाद शाहु तेलीलाई पुरस्कार...

मानवसेवा आश्रमलाई सांग्रिला विकास बैंकको सहयोग

1639314528Manav-sewa-photo-1.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले आज काठमाण्डौको सामाखुसीस्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आश्रमलाई सहयोग गरेको हो। घरबारविहीन, सडकपेटीमा बस्ने व्यक्ति तथा मानसिक सन्तुुलन गुुमाएका व्यतिmलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्षअघि...

मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट

1639314036Technician-meet.jpg
काठमाण्डौ। मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस  भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।  नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मंसिर महिनाभरि इटहरी, पोखरा र काठमाण्डौमा आयोजना भएको थियो। अहिलेसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले...

उद्यमशीलता विकासका लागि कामना सेवा र एन्टरप्रेरणाबीच सहकार्य

1639310599kamanana.jpg
काठमाण्डौ । उद्यमशीलता विकासका लागि कामना सेवा विकास बैंक र एन्टरप्रेरणा प्रालिबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एन्टप्रेरणाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै यी दुवै संस्थाको सहकार्यमा साना तथा मझौला उद्यग, स्ट...

सानिमा बैंक अब काठमाण्डौको बलम्बुमा पनि

1639309784balambu-opening-pic-2.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज आइतबारबाट काठमाण्डौको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उदद्घाटन् समारोहमा मह जोडीले...

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

1639309104NPS--LBBL---Agreement.jpg
काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  यस सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।   सम्झौतामा लुम्बिनी विकास...

धुलिखेलमा अनुगमन तथा विभागीय प्रमुखहरुसहित मिर्मिरेको समीक्षा गोष्ठी

1639308871IMG1208.JPG
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवर्द्धन तालिम तथा समीक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ।  शनिबार र आइतबार आयोजित कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुख, क्षेत्रीय कार्यालय प्रमुख एवं ब्लक स्टेसन प्रमुखहरुको...

किरेइ कस्मे जापानको नयाँँ बानेश्वरमा स्टोर, अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

1639308516Picture.JPG
काठमाण्डौ। जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामग्री काठमाण्डौमा पनि उपलब्ध गराउने भएका छन्।  विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामग्री उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन्। महिलाहरुमा...

एनएमबि बैंकको ब्रान्ड एम्बेसेडर पल शाहको उपस्थितिमा वित्तीय साक्षरता

1639307966nmb.jpg
काठमाण्डौ। एनएमबि बैंकको ब्रान्ड एम्बेसेडर रहेका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  बैंकले शनिबार मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकी सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध