कर्पोरेट


अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचार ‘नियोजित हल्ला’मात्र : अर्थमन्त्री

1639995883IMG1975-1.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन्।  अर्थ मन्त्रालयमा सोमबार आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको...

नेपाल बंगलादेश बैंकमा अब अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

1639989345gold.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ।  यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा नुवाकोटको मदानपुरमा

1639984064photo-of-press-release-.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको मदानपुरमा यही पुस २ गतेबाट ८८ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा...

1695556604Online-Ad.gif

आक्रामक रुपमा जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै एनएमबि बैंक

1639983469nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।  प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर...

एनसीएचएल ‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’ बाट सम्मानित

1639976261NCHLICT.jpg
काठमाण्डौ। लिभिङ विथ आईसीटीद्वारा वार्षिक रुपमा आयोजना गरिँदै आएको आईसीटी अवार्डस् २०२१ अन्तर्गत ‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’  को विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको छ।  गत पुस २ गते आयोजन गरिएको अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण...

एनआईबीएल एस क्यापिटलद्वारा नेपालगन्जमा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

1639974680nibl-ace.jpg
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले...

लन्डनको नौद थाई स्पा ब्रान्ड र ‘माइ थाई’ रेस्टुरेन्ट काठमाण्डौमा पनि खुल्यो

1639893080nuad-thai-press-releases.png
काठमाण्डौ। लन्डनको स्पा ब्रान्ड नौद थाई र ‘माई थाई’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ।  नौद थाई स्पा र ‘माई थाई’ रेस्टुरेन्ट काठमाण्डौको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो। १२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै नेपालमै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोल्ने निर्णयमा पुगेका थिए, युवा व्यवसायी...

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

1639892589photo1.jpg
काठमाण्डौ। नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन्।  लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार...

कामना सेवा विकास बेंकद्वारा प्रहरी वृत्तलाई जनचेतनामूलक बोर्डहरु हस्तान्तरण

1639890978kamana.jpg
काठमाण्डौ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायब प्रमुख कार्यकारी...

स्थानीय खानी र उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराउन चन्द्र ढकालको माग

1639843275Chairman-Sir.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवम् स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराई अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन् ।  रामेछाप...

टीभीएस रेडर सप्तरंग–३ अन्तर्गत नेपालगन्ज कार्यक्रम सम्पन्न

16397412922M1A1718-Final.jpg
काठमाण्डौ । टीभीएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्ज कार्यक्रम सम्पन्न भएकोे छ ।  पुस १ गते बिहीबार सम्पन्न कार्यक्रमअन्तर्गत टीभीएस शोरुम (ग्रेस एन्ड ग्लोबल) नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले ‘टीभीएस रेडर’ को अनावरण गरे।  त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङ्ग, अनिल सिंह, रामकृष्ण...

आईफोन १३ प्रो म्याक्स र शाओमी ११टी प्रोलाई उछिन्दै रियलमी जिटी नियो २ DXOMARK ब्याट्री टेस्टको दोस्रो स्थानमा

1639740207realme.png
काठमाण्डौ। रियलमी जिटी नियो २ ले DXOMARK ब्याट्री टेस्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ। यो परीक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११टी प्रोलाई रियलमी जिटी नियो २ पछि पार्न सफल भएको छ।  स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्न...

एनआईबीएल एस क्यापिटलले सुरु गर्यो लगानी सचेतनामूलक कार्यक्रम

1639739286nibl.png
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।  कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य प...

खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने

1639728826khukri.jpg
काठमाण्डौ । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ। यो सम्भवतः हालसम्मकै सबैभन्दा पृथक र बृहत सांगीतिक अभियान हुनेछ। पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी...

नबिल इन्भेष्टमेन्ट बैंकिङले गण्डकी प्रदेशबाट सुरु गर्यो धितोपत्र बजारबारे जानकारीमूलक कार्यक्रम

1639725035nabil.png
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गण्डकी प्रदेशबाट धितोपत्र बजारसम्बन्धी जानकारीमूलक कार्यक्रम सुरु गरेको छ।  नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७ पुस २७ गतेको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध