कर्पोरेट


प्रिमियर इन्स्योरेन्स बन्यो एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

1640171035premier-insurance.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र...

ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1640160186global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १, २ र ५ अन्र्तगत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।  यही पुस २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरिया शाखा र प्रदेश नं. ५ को रामपुर शाखाबाट कार्यक्रम सुरुआत गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिए। कार्यक्रममा...

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1640158731viberimage2021-12-2115-42-19-296.jpg
काठमाण्डौ। देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्सलाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय...

1695556604Online-Ad.gif

सनराइज बैंकले ल्यायो सहकारीका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड, यस्ता छन् विशेषताहरु

1640174786img-2.jpg
काठमाण्डौ । सनराइज बैंकले डिजिटल बैंकिङमा बढीभन्दा बढी सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यअनुसार भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाहरुका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड आजबाट जारी गरेको छ।  बैंकले यसका लागि पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर, आईमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम...

नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसका लागि साझेदारी

1640146407IMG-20211221-WA0007.jpg
काठमाण्डौ। नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।  आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ। यस...

हिमालयन डिस्टिलरीद्वारा १००% लाभांश घोषणा, एजीएम आह्वान, बुक क्लोज कहिले ?

1640145048hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१.२५ रुपैयाँबराबरको...

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको एजीएम सम्पन्न

1640085048DSC1339.JPG
काठमाण्डौ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।  काठमाण्डौको केशरमहलस्थित नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष...

खोटाङको रावाबेसीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औँ शाखा विस्तार

1640082870Rawabesi-Branch.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका–१ हरमटारमा २५७ औँ शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ।  लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा रावाबेसी शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने...

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग गर्यो सहकार्य

1640082360lumbini-bikas.png
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ।  नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ तथा लुम्बिनी विकास बैंकका तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी र आईटी र कार्ड प्रमुख विशल...

यस्ता छन् ओपो इन्नो वर्ल्डका छुट्टाउनै नहुने शीर्ष पाँच आकर्षणहरु

16400755884.jpg
काठमाण्डौ । कल्पना गर्नुहोस्, एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासँग कनेक्ट हुँदै सेयर गर्दै अत्याधुनिक नवप्रवर्तन अनुभव गर्दैछन्। विश्व नै विश्वब्यापी महामारीसँग लडिरहेको बेला ओपोले आफ्ना विभिन्न प्राविधिक सफलताहरु प्रदर्शित गर्नका लागि आयोजना गर्ने आफ्नो वार्षिक प्राविधिक समारोह ओपो इन्नो डेको ...

वीर अस्पताललाई चिकित्सा उपकरण खरिद गर्न डाबर नेपालको रु. २५ लाख सहयोग

1640004166Untitled-1.jpg
काठमाण्डौ। नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारका लागि चिकित्सा उपकरणहरु खरिद गर्न रु. २५ लाख रुपैयाँ प्रदान गरेको छ।  डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना...

अत्तरियामा टीभीएसको नयाँ शोरुम, ‘टीभीएस रेडर’ मोटरसाइकल पनि सार्वजनिक

16400026162M1A3703.JPG
अत्तरिया। शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा आफ्नो एक्स्क्ल्युसिभ थ्री एस (सेल्स, सर्भिस एन्ड स्पेयर्स)  सुविधा सम्पन्न नयाँ शोरुम ‘बागेश्वोरी मल्टी मोटर्स’ को उद्घाटन गरेको छ।  शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदाबरीका उपमेयर रत्ना कडायत, उद्योग वाणिज्य संघ...

पोखरा फाइनान्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1640001912PFL-Logo.jpg
काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स नेसनल पेमेन्ट स्विच प्रणालीमा आबद्ध

1639999386IMG20211220130627.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालनमा ल्याइएको नेसनल पेमेन्ट स्विच प्रणालीको पहिलोचरणमा आबद्ध भएको छ। यस सम्बन्धमा गुहेश्वरी मर्चेन्ट र एनसीएचलबीच आज सम्झौता भएको छ। सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र...

लोकप्रिय बन्दै नेपाल टेलिकमको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक”

1639997715nt.jpg
काठमाण्डौ। नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ।  दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरि नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ। त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध