कर्पोरेट


मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

1640518062kotihawa.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपति स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो। सोही कार्यक्रममा...

शिवम् सिमेन्टद्वारा प्रदेश नं. २ का १ हजार बढी निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

164050654526a45c64-b530-4ce7-9be4-15ed869577cd-1.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लि.ले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श...

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा देशका ऐतिहासिक स्थानहरुमा सरसफाइ कार्यक्रम

1640502255SBL-Logo.JPG
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता थियो। वातावरणलाई सफा राखी सुन्दरता कायम...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका कार्डबाहकलाई सिराइचुली होटेलमा विशेष छुट

1640494283Press-release-photo--1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको नारायणगढस्थित सिराइचुली होटेलबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सिराइचुली होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

कामना सेवा फुटसल कप प्रतियोगिता सुरु, २४ वटा टिम सहभागी

1640343056kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसथ कप–२०२१’ प्रतियोगिताको आज उद्घाटन गरिएको छ। उद्घाटनसँगै आजैबाट लिग चरणका खेलहरु पनि सुरु भएका छन्।  काठमाण्डौ महानगरपालिका–४ हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री...

सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

1640339942civil.jpg
काठडमाण्डौ । सिभिल बैंकको ११ औँ वार्षिकोत्सवका अवसरमा बैंकको बारास्थित कलैया शाखाले स्थानीय श्री सिद्धेशवर माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्ति सहनीलाई शैक्षिक छात्रवृत्तिअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो।  छोटो...

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा, यस्ता छन् नयाँ सुविधाहरु

1640336406mega.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब URL https://bankxp.megabank.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ। डिजिटल...

सिटिजन्स बैंकमा अब सहज रुपमै अमेरिकी डलर सटही गर्न सकिने

1640323874citizens.jpg
काठमाण्डौ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्रीवितरण सुरु गरेको छ।  हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकले अमेरिकी डलर आयात...

डिजिटल बैंकिङमा अग्रसर हुँदै सिटिजन्स बैंक, ‘कियोस्क’ सेवाको सुरुआत

1640261639press-Release-Photo-11.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ कियोक्स (Kiosk)  सेवाको सुरुआत गरेको छ।  आज पुस ८ गते एक समारोहमार्फत उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाण्डौ...

अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

1640260640IME-New-year-mnemonic.jpg
काठमाण्डौ। आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मूल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षका अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ। स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रु. १० हजार उपहारस्वरूप प्राप्त...

कामना सेवाद्वारा फुटसल प्रतियोगिताका टिमहरुको घोषणा, खेलतालिका सार्वजनिक

1640258970kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुस ९ र १० गते गर्न लागेको पहिलो ‘कामना सेवा फुटसथ कप २०२१’ प्रतियोगितामा सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिका सार्वजनिक गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको...

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता

1640256333nabil.jpg
काठमाण्डौ । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।  यस सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्। त्यस्तैगरी नबिल बैंकका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी गर्न सक्नेछन्। खल्ती...

नाडाका पदाधिकारी निर्वाचन सम्पन्न, को–को भए चयन ?

1640177377WhatsApp-Image-2021-12-22-at-15.46.10.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन गरेको छ।  नाडाको आज सम्पन्न निर्वाचनबाट संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन्। दुई उपाध्यक्षमा भने राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने समान मत ल्याएर सुनिल रिजाल र निराकार श्रेष्ठले एक/एक वर्ष कार्यकाल...

सिद्धार्थ बैंकले ल्यायो ५-१०-१५ क्यासब्याक योजना

1640173326SBL-5-10-15-Icon.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आज पुस ७ गतेदेखि क्यासब्याक योजना ल्याएको छ।  यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यी...

‘प्रेसिडन्सियल आईटी कन्क्लेभ २०२१’ बिहीबार हुने

1640171705ImagelogoConclave.PNG
काठमाण्डौ । प्रेसिडेन्सियल बिजनेस स्कुलले भोलि बिहीबार आईटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ।  होटल याक एन्ड यतीमा आयोजना हुने कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन्।  दोस्रो संस्करणका रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यावसायिक परिवर्तनबारे छलफल गरिनेछ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध