कर्पोरेट


समृद्धि फाइनान्स र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

1641301742Agreement-photo.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र रेमिट टु नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ।  सम्झौता फाइनान्सको पुतलीसडक शाखामा भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्।  यो सम्झौतापश्चात खाडी मुलुकहरुबाट...

सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समिति नेपाललाई रु. १५ लाख सहयोग

1641296662IMG0643.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले मंगलबार काठमाण्डौको फसिकेब मार्गस्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसिस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ।  उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समिति नेपालका महासचिव...

सनराइज बैंकको सम्पूर्ण बचत खातामा सम्पूर्ण सुविधा

1641296353Sampurna-Final.jpg
काठमाण्डौ । नौलो र समयसापेक्ष सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।  सनराइज सम्पूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन्। उक्त खातामा बैंकले ५ वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड...

1695556604Online-Ad.gif

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

1641291080Ribbon-cutting.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा मह जोडीले धादिङको...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप, आईसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन सकिने

1641289530ncell-ma-nisulka-suvidha.png
काठमाण्डौ । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क...

नागरिक लगानी कोषमा लक्ष्मी बैंकको १० औँ एक्सटेन्सन काउन्टर विस्तार

1641281529Citizen-Investment-Trust-Ext-Counter.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १० औँ एक्सटेन्सन काउन्टर काठमाण्डौको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ। यस नयाँ एक्सटेन्सन काउन्टरको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स...

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

16412127891.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन्।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना...

सुदूरपश्चिमका विभिन्न जिल्लामा नबिल दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1641212414PHOTO-2021-12-27-10-07-59.jpg
काठमाण्डौ । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो। नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल...

समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

1641209635photo-CSR.jpeg
काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ।  एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले धामका अध्यक्ष कृष्णप्रसाद...

बेष्ट फाइनान्सले गर्यो चाबहिल शाखा स्थानान्तरण

1641206045Best-finance-Photo.jpg
काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चाबहिलमा रहेको आप्mनो शाखा कार्यालय स्थानान्तरण गरेको छ।  फाइनान्सले पुस १८ गते आइतबार काठमाण्डौ महानगरपालिका वडा नं. ७ हस्पिटल मार्गमा रहेको चाबहिल शाखा कार्यालय चाबहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो।  बेष्ट फाइनान्सका सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले...

मुक्तिनाथ विकास बैंक १६ औँ वर्षमा प्रवेश, एकैदिन ३२ वटा शाखा उद्घाटन

1641205208Image.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड १५ औँ वर्ष पार गरी १६ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले विभिन्न कार्यक्रम गरेको छ।  यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ। बैंकले प्रदेश नं १ मा ४ वटा, प्रदेश नं २ मा ५ वटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी...

ओपोद्वारा ६एनएम अत्याधुनिक इमेजिङ एनपीयू मारिसिलिकन एक्सको अनावरण

1641199169oppo.png
शङ्चन । ओपोले ओपो इन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक इमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ।  ६ एनएम प्रोसेस प्रविधिमार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय उर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल–टाइम...

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षदेखि सेवारत ४९ कर्मचारी सम्मानित

16411286791641127720578.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे...

समृद्धि फाइनान्सद्वारा डस्टविन वितरण

1641126253CSR-Photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तण गरेको छ।  शुक्रवार एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले उद्यानका अध्यक्ष खेमप्रसाद...

नयाँवर्षमा सहारा एपको नयाँ योजना: यात्रु र चालकको रु. ५ लाखको बीमा

1641118502Ajod-Sahara-MOU-2.jpg
काठमाण्डौ । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षका अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ।  यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध