कर्पोरेट


कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीका लागि साझेदारी

1641814880kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवान पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  मोको...

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

1641814393Photo.jpeg
काठमाण्डौ । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ। भेन्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु...

हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान

16418129971.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।  बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न संकटा क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा...

1695556604Online-Ad.gif

बैंक अफ काठमाण्डूका ग्राहकलाई The Sushi Bar मा १०% छुट

1641791487IMG20211208143134.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले काठमाण्डौको ठमेलस्थित छाँया सेन्टरमा रहेको The Sushi Bar Multi-Fusion Cuisine मा छुट पाउने भएका छन्।  बैंक र The Sushi Bar बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात ग्राहकले The Sushi...

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

1641791163MicrosoftTeams-image-5.png
काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय...

विन्टर इन्टेक कोड क्याम्प सुरु, विद्यार्थीलाई सीप विकाससँगै रोजगारीको अवसर

1641729272Winter-code-camp---featured-image.jpg
काठमाण्डौ । नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरु भएको छ।  आइएमई पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आज आइतबारबाट हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरी सुरु भएको हो। कार्यक्रममा २०० बढी विद्यार्थीको सहभागिता...

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

1641728740kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका...

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

16417281124I3A1243.JPG
काठमाण्डौ। हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रोयल नेपाल गल्फ कोर्समा यही पुस २३ देखि २४ गते प्रतियोगिता भएको थियो। स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन्। ३७ अंकका साथ मेजर...

भोजपुरमा नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

1641726672corporate-excellence.jpg
काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।  कार्यक्रममा नेपाल राष्ट्र बैंकको...

मुक्तिनाथ विकास बैंक ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट पुरस्कृत

1641716157corporate-excellence.jpg
काठमाण्डौ । कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ। काठमाण्डौमा गत पुस २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकका रुपमा पुरस्कृत भएको हो। उक्त अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख...

इन्टेरियर डिजाइन क्षेत्रको विकास लागि सरकारले पहल गर्ने : मन्त्री झाँक्री

164171254927137043126938438542577408847030872610265101n.jpg
काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको विकास लागि सरकारले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता गरेकी छन्। राजधानीमा इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो प्रतिबद्धता गरेकी हुन्। उनले इन्टेरियर डिजाइन क्षेत्रको...

सिभिल लघुवित्तको ७५ औँ शाखा सुर्खेतको मैनतडामा

1641710262civil.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ। ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा...

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, अबदेखि नचिनेको मानिससँग पनि सामान डेलिभरी गर्न सकिने

1641705376eSewa.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलोपटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ। यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रुपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ।  नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘अहिले मैले तपाइँलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर...

वीरगन्जमा एनआईबीएल एस क्यापिटलको लगानी सचेतनामूलक कार्यक्रम

1641701862nibl-ace-capital.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।  उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न...

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई बेस्ट फिमेल अवार्ड

1641701451Anupama-Khunjeli2.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली बेस्ट फिमेल अवार्ड २०२१ बाट सम्मानित भएकी छन्। काठमाण्डौमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध