कर्पोरेट


ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1642492842Capagaun.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशको ललितपुर जिल्लास्थित गोदाबरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार सुरु गरेको छ।  चापागाउँ शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।  बैंकको सातै प्रदेश ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८...

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

1642424043PR-cover.png
काठमाण्डौ । दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म ‘दराज’ ले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुआतले व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताए। ‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा,...

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो क्यूआर टेलर सेवा

1642423300QR-teller.png
काठमाडौ । कृषि विकास बैंक लिमिटेडले क्यूआर टेलर सुरुआत गरेको छ।  बैंकको ५५ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले काठमाण्डौको रामशाहपथस्थित बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा क्यूआर टेलरबाट कारोबार गरी यो सेवाको विधिवत रुपमा सुरुआत गरेका हुन्।  कार्यक्रममा उपमहाप्रबन्धकहरु प्रताप सुवेदी,...

1695556604Online-Ad.gif

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

1642419608pandey.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्। बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार िदिएको हो। बैंकिङ क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर...

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

1642419226WhatsApp-Image-2022-01-13-at-14.03.06.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ। संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर...

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

1642418882fonepay-trannsjections.jpg
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रुपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो। पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अब रुपैयाँ बढीको कारोबार भएको हो।...

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

1642405277lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ। बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ “ख” लाइनमा तुलसीपुर शाखा र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिक चोकमा ट्राफिक चोक शाखा विस्तार गरेर आज माघ ३ गतेदेखि...

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

1642399486khukri.jpg
काठमाण्डौ । नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ।  विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी XXX (ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। ‘खुकुरी XXX रम’ प्रिमियम वर्गको मदिरामा पर्छ।  रमका पारखीहरुले ‘खुकुरी XXX रम’मा विभिन्न मसलाजन्य...

काठमाण्डौ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत

1642398829viberimage2022-01-1313-26-50-653.jpg
काठमाण्डौ । काठमाण्डौ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत भएको छ।  काठमाण्डौ मोडल अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुआत भएको हो। योसँगै अबदेखि काठमाण्डौमा उपचार गर्न तथा...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सहुलियत प्रदान

1642398215RBBL-Building.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिस्ट्रेसन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ।  बैंकले वार्षिकोत्सवका अवसरमा २०७८ माघ १  गतेदखि चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा...

जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवनबाट सिटिजन्स बैंकको बैंकिङ सेवा सञ्चालन

1642397883Photo-2.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  आज माघ ३ गते उक्त भवनमा पूजापाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै बैंकिङ कारोबार सञ्चालन गरिएको हो।...

नेपालकै पहिलो मानवीय राहत सामग्री लिएर हिमालय एअरलाइन्सको काबुल उडान

1642334263A-319.jpg
काठमाण्डौ । समाज र राष्ट्रलाई सहयोग पुर्याउने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्सले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ केजी) राहत सामग्री बोक्दै हिमालयले अन्दाजी १० हजार ८५० डलर...

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

1642333650BOK-NRN-SP-1.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ।  विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन...

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’, यस्ता छन् प्याकेजहरु

1642329974ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले भोलि (माघ ३ गते) देखि लागू हुने गरी ‘विन्टर अफर–२०७८’ उपलब्ध गराउने भएको छ।  कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो। यस अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत...

माछापुच्छ्रे कृति क्यापिटलको कामु सीईओमा गोविन्दप्रसाद शर्मा नियुक्त

1642327309gulab-5kg-back.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायम मुकायम प्रभु कार्यकारी अधिकृतमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई कामु प्रमुख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध