कर्पोरेट


रा.वा. बैंकको वार्षिकोत्सवका अवसरमा ग्राहकलाई निःशुल्क डिम्याट खोल्नसक्ने सुविधा

1642324500rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधाका लागि हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्दा १०० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा आरबीबी मर्चेन्ट बैंकिङ तथा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण कार्यालयहरुमार्फत डिम्याट खाता खोल्दा पाइनेछ। यी सबै कार्यालयबाट निःशुल्क रुपमा डिम्याट...

हरपलको नयाँ ब्रान्ड ‘गुलाब बासमती’ चामल नेपाली बजारमा

1642319346gulab-5kg-front.jpg
काठमाण्डौ । हरपल चामलको नयाँ ब्रान्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्रीवितरण सुरु गरिएको छ।  विगत १७ वर्षदेखि हरपल ब्रान्डलाई नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो। १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रबन्धक तारामान धामीले जानकारी दिए...

एनआईसी एशिया र वर्ल्डरेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी

1642317699malasiya-remit-Recovered.png
काठमाण्डौ । विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ। यसै सिलसिलामा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै...

1695556604Online-Ad.gif

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो विदेशी मुद्राको बचत तथा मुद्दति खाता

1642302634adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको आउँदो माघ ७ गते हुन गइरहेको ५५ औँ वार्षिकोत्सवका अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दति खाता सञ्चालनमा ल्याएको छ।  अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुआतपश्चात विदेशमा रहेका नेपालीले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा...

सिएनआईका अध्यक्षले भेटे अमेरिकाका लागि प्रस्तावित राजदूतलाई, गरे यस्तो आग्रह

1642157896IMG0038-1.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।  परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई...

सिएनआईले अफगानिस्तानलाई मानवीय सहायता सामाग्री प्रदान

1642157553Humanitarian-Aid-Handover.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्तानका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल...

सायोमी एण्ड पोको ब्राण्डका मोवाइल र इलेक्ट्रोनोकि सामान 0 % इएमआईमै खरीद गर्न पाइने

1642156810mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडका ग्राहकले एमआई सायोमी एण्ड पोको ब्राण्डका मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् ।  ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र भस्तल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधामार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष...

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगाको एक्सटेन्सन काउन्टर

1642156845Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।  धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा....

महालक्ष्मी बैंक र मोडर्न रेमिटान्सबीच सहकार्यको सम्झौता

1642156887IMG-fb40b06aaa77f45906c2e21712ec9e6e-V.jpg
काठमाण्डौ । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमीटेडले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रा. लि.सँग सम्झौता गरेको छ ।  दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट...

विशाल बजार कम्पनीको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1642075947prabhu.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नियुक्त भएको छ। सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि विशाल बजार कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा विशाल बजार कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बी.के.ले र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले...

मेगा बैंकबाट भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग

1642063761Photo-2.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।  मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी...

महालक्ष्मी विकास बैंकद्वारा खाद्यसामग्री प्रदान

1642060765pic.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोगस्वरुप...

यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा रु. ४५० क्यासब्याक

1642056088Press-Release-Yeti-Airlines-1.png
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ।  यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ।  बुकिङ गर्दाको बिल...

मुक्तिनाथको ‘क्रमिक बचत खाता’ मा मुद्दति खाताको ब्याज

164205245727155376312760399028702183351077129834420695n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो। उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम,...

नबिल इन्भेस्टमेन्ट बैंकिङले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’, यस्ता छन् सुविधा

1642048015nabil-investmet.jpg
काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सञ्चालनमा ल्याएको छ।  यो सेवा प्राप्त गर्ने लगानीकर्ताले वार्षिक शुल्कबापत वर्ष २०२२ का लागि केवल रु. २ हजार २२ मात्र सीमित शुल्क तिर्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध