कर्पोरेट


‘खल्ती’ले पूरा गर्यो ५ वर्ष : ‘पाँ...च वर्ष’ कि ‘मात्र ५ वर्ष’ त ?

16431950515th-Anniversary--Final-PR.jpg
काठमाण्डौ । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले आज आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ।  हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरु डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको ‘खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। यस ५ वर्षलाई ‘पाँ...च वर्ष’ मान्ने कि...

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट सम्झौता

1643191307Bhatbhateni.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ।  काठमाण्डौको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालय आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका...

रा.वा. बैंकको स्मार्ट क्यूआर टेलर सेवा : अब बिना चेक रु. २ लाखसम्म भुक्तानी लिन सकिने

1643188457Smart-QR-Teller.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा ‘स्मार्ट क्यूआर टेलर’ सेवा लागू गरेको छ।  बैंकले आफ्ना ग्राहकलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरेका...

1695556604Online-Ad.gif

हात्ती ८ स्ट्रङ बियरको ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्जका विजेता घोषित

1643187916Winner.jpg
काठमाण्डौ। हात्ती ८ स्ट्रङ बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रमबीच ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरु घोषणा गरेको छ।  उक्त च्यालेन्जमा भाग लिन सहभागीहरुले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर गत असोज १५ देखि मंसिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए। सर्वाधिक लाइक...

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

1643175756Sahara-app-1.JPG
काठमाण्डौ। अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन्। बिजनेस ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन्। अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन्।  मंगलबार साहारा एपका अध्यक्ष शेखर...

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

1643174331OHCT--Photo.jpeg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिकसत्र २०२१/२२ का लागि दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो। ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य...

कुपन्डोलको गुसिंगालमा बजाजको नयाँ सर्भिस सेन्टर

1643116411pic-2.jpg
काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपन्डोलको गुसिंगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर ‘गुसीबगाल मोटरसाइकल सर्भिसिङ सेन्टर’ खोलेको छ। नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स...

महालक्ष्मी विकास बैंकद्वारा वृक्षरोपण सम्पन्न

1643107837Tinchuli-Branch.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व...

इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने

1643100776eSewa-achievements.png
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ।  १३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रुपमा...

डिशहोमको अफरः रु.८९९ मै १०० एमबिपिएसको इन्टरनेट

164302616027144786810753710432623907737236100214143198n-1.jpg
काठमाण्डौ । छोटो समयमै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ।  यसै क्रममा कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ। डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरुमार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ।   यस अफरअन्तर्गत ८९९...

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

164302008227215829512851817086227041411542923878956913n-1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने र मासिक ब्याज आर्जन हुने  ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु. १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत...

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

1643019308Mnemonic-.png
काठमाण्डौ । बीसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरु भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ। जसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ। नर्सरीदेखि ११...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान

1643012407Sanitary-Pad-Vending-Machine.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे शंखमूल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभूत...

ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट रु. १ हजारसम्म क्यासब्याक पाइने

1642998217PR.jpg
काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। यसका साथै ५ हजारसम्मको खल्ती प्वइन्ट र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक...

सनराइज बैंकको थप २ शाखारहित बैंकिङ सेवा विस्तार

1642932904Molung.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा माघ ७ शुक्रबार बैंकले प्रदेश ३ को रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १४ फुलासीमा ८४ औँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। यसका साथै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध