कर्पोरेट


एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, यस्ता छन् सेवासुविधा

1643787104ncell.png
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरु लिन सक्छन्।  एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्। कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक...

नेपालमै पहिलोपटक एनआईसी एशिया क्यापिटलद्वारा ‘आइडिया टु आईपीओ’ सेवा सुरु

1643721554nic-capital.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ।  यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुँदै आईपीओे जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको...

नेपाल टेलिकमद्वारा अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

1643720326ntc.jpg
काठमाण्डौ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार नेपाल टेलिकमले आज माघ १८...

1695556604Online-Ad.gif

सत्यम स्कुल द ब्रिटिस कलेजको व्यवस्थापनमा

1643694003Satyam-School-building.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो। सत्यम स्कुल ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीको...

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

1643633542viberimage2022-01-3116-41-16-693.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ। एक कार्यक्रमका बीच सोमबार फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले...

प्रभु क्यापिटलले ल्यायो विन्टर अफर, यस्ता छन् विशेषताहरु

1643633014Winter-Offer-2.jpeg
काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ। हाल देशभरि व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा...

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

1643630124ncell.png
काठमाण्डौ । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन्।  एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो। यो योजना मंगलबार (माघ १८) बाट सञ्चालनमा आउँदैछ र १० दिनसम्म...

गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

1643628535WhatsApp-Image-2022-01-31-at-16.22.20.jpeg
काठमाण्डौ । गणपति वनस्पति प्राइभेट लिमिटेडले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्य गरिएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशीलगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरुलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार...

सानिमा बैंकद्वारा एकैदिन थप ३ ठाउँमा शाखा विस्तार

1643625154Attariya-Opening.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज माघ १७ गते एकैदिन कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर...

आईएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

1643629840Press-ReleaseMOU-between-IMS-Software--Cellpay-Nepali.jpg
काठमाण्डौ। आईएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा आईएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्।  सेलपे सेलकम...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन सपिङ बजेट पसल डटकममा विशेष छुट

164362306327301775012908925913849491583042476441306049n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकम (www.budgetpasal.com) सँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ। बजेट पसल डटकमद्वारा केही किल्कबाटै सजिलै विभिन्न सामग्री जस्तै– खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य...

आईएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक

1643620911IMe-bot-character-new.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको छ।  कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ता, ग्राहक तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाइकमात्र बाट सम्भव भएको हो। यसका लागि छुट्टै विज्ञापन गरिएको थिएन। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ...

सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

1643612986sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेडद्घारा पुनः ‘A–’ इस्युवर रेटिङ प्रदान गरिएको छ।  केयर रेटिङ्स नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ‘A–’ रेटिङ प्राप्त गर्न सफल भएको छ। यो रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेका साथै यस्ता...

भारतको प्रतिष्ठित ब्रान्ड ‘जेके’ को ओटीआर टायर नेपालमा

1643539464JK.jpeg
काठमाण्डौ । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन्। नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ।  एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे। उनले भने, ‘नेपाली बजारमा...

फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा काठमाण्डौमा

1643529923four-nine.jpg
काठमाण्डौ । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाण्डौको न्युरोडमा शाखा सञ्चालनमा ल्याएको छ।  ‘शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित  फोर नाइन बागलुङ ज्वेलर्सले न्युरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो। करिब १० वर्षअगाडि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो।  चितवनको भरतपुरस्थित सिजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध