कर्पोरेट


ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डेमा १५% क्यासब्याक

1644579763valentines-day-QR-Pay-p02Final.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।  बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना प्रियपात्रहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ तथा २ गते सरसामान खरिद...

डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पिडको मेगा–फाई इन्टरनेट प्रदान गर्ने

1644577628viberimage2022-02-1012-13-19-023-1-1.png
काठमाण्डौ । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ। डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ। नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पिड इन्टरनेटको मज्जा लिन सक्न...

‘खल्ती’ बाटै काठमाण्डौ महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु

1644573988KMC-PR.png
काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरुका लागि काठमाण्डौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरु जस्तै- जग्गा, घर, भाडा, सवारीसाधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न...

1695556604Online-Ad.gif

आइएमई मोटर्सले ल्यायो ‘गुरुजीबाट साहुजी’ बनाउने योजना

1644573531Image-HP.JPEG
काठमाण्डौ। नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ। गुरुजी (सवारी चालक) हरुलाई साहुजी (सवारीधनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो। यस योजनाअन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्सियल भेहिकल (दोस्त) सिरिजका सवारीसाधन बिनाधितो...

हिमालयन डिस्टिलरीको नाफा १६.३७%ले बढ्यो, उत्पादन बिक्रीको आम्दानी रु. २.९८ अर्ब

1644560449himalayan-distillery.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.३७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

1644557622Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा...

प्रभु क्यापिटलद्वारा ग्लोबल मार्केट प्रतिवेदनको प्रकाशन थालनी

1644499241111.png
काठमाण्डौ । प्रभु क्यापिटलले नेप्सेमिटरअन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरी नेपाली पुँजीबजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्तालाई सुसूचित गर्दै आएको छ। यसै क्रममा नयाँ अंग्रेजी वर्ष २०२२ को फेब्रुअरी १० बाट लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रिय...

‘कामना सेवा कस्टमर डे’ सम्पन्न

1644498598kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रथम ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम सम्पन्न गरेको छ। ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केएसबीबीएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवका अवसरमा बैंकले ‘कामना...

सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औँ शाखा सल्ली बजारमा

1644497284shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा  सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबार उक्त शाखा सञ्चालनमा ल्याएको हो। सल्लीबजार शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...

भ्यालेन्टाइन डेमा जगदम्बा मोटर्सको टीभीएस स्कुटरमा नयाँ योजना, रियलमी स्मार्टफोन जित्ने मौका

1644493512TVSValentine2201-1.jpg
काठमाण्डौ । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेका अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ। जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्रीवितरण गर्दै आइरहेको छ। स्मार्ट...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभेन्ली स्पामा आकर्षक छुट

1644492934Heavenly-Spa.jpg
काठमाण्डौ। ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र हेभेन्ली स्पा प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हेभेन्ली...

बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उल्लेख वृद्धि, ईपीएसमा छलाङ

16444799701.png
काठमाण्डौ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) दुवैले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। समीक्षा अवधिमा बोटलर्स नेपालले ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २२ लाख २० हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी...

जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा

16444765645years.jpeg
काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ।  जावा मोटरसाइकलका ग्राहकहरुले काठमाण्डौ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान,...

लक्ष्मी बैंकको १४१ औँ शाखा डिल्लीबजारमा

1644475824Dillibazar-3.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४१ औँ शाखा काठमाण्डौ महानगरपालिका वडा न.. २९ को  डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ। डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय...

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

1644410460kumari.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ।  सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्।  यो सम्झौतापश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध