कर्पोरेट


खल्तीमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

1644985761khalti.png
काठमाण्डौ। नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो। अहिले...

निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

1644931246nifra.jpg
काठमाण्डौ । काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।  निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका...

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

1644929913nabil.jpg
काठमाण्डौ। नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ।  नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्। सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1644929329global.jpg
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ...

आइएमई पेमार्फत सर्वाधिक हवाई टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर

1644925799Pic.jpeg
काठमाण्डौ । आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन्।  क्याम्पियन अवधि गत ४ फेब्रुअरीदेखि १२ फेब्रुअरीसम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्रमार्फत गरिएको हो। आइएमई पेमार्फत हवाई टिकट बुकिङ गरेर...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियाको ओराली बजारमा

164492464220220214170002resized.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिकास्थित ओराली बजारमा यही फागुन २ गतेबाट ९३ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो...

कोका–कोला मोमोत्सव : ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’

1644920377Mnemonic.jpg
काठमाण्डौ । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको सुरुआत गरेको छ। कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो। जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ। यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी...

मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सीसीटीभी क्यामेरा सहयोग

1644919183CSR2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी क्यामेराहरु सहयोग गरेको छ।  बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी...

एनआईसी एशिया लघुवित्तको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न, कर्मचारीलाई व्यवस्थापन विकास तालिम

16449125889.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, कम्पनी सचिव प्रह्लाद चन्द्र निरौला, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ र उपप्रमुख व्यापार अधिकृत राजन मगरको आतिथ्यमा चितवनको...

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लन्ड–प्रिमियम क्राफ्ट बियर

1644912019Yeti-Packshots.png
काठमाण्डौ । यती ब्रुअरी कम्पनीले नयाँ बियर यती ब्लन्ड सार्वजनिक गरेको छ। ‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो। बियर उत्साहीहरुलाई लक्षित गरिएको यती ब्लन्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीका अनुसार यो...

द ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’

1644909409tbc.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ।  ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुआतका लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एकपटक फेरि ब्रिटिश कलेजमा हुँदैछ। यस वर्षको थिम...

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

16448927141644842159856-2.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहने गरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। बैंकको ५०औँ एक्सटेन्सन...

विश्वकै पहिलो स्न्यापड्रागन ६८० ६एनएम चिप भएको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिटै आउँदै

1644844717Pic9i-kv.jpg
काठमाण्डौ। विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुनेछ। नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटेल दियालो फुडल्यान्डमा आकर्षक छुट

16448416111641458975804.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र होटेल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चौरजहारीमा शाखा विस्तार

1644839812shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार उक्त शाखा सञ्चालनमा ल्याएको हो।  चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध