कर्पोरेट


डिजिटल भुक्तानीमा अन्तरआबद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

1644408697viberimage2022-02-0916-52-27-743.jpg
काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ। यसै क्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ। अन्तरआबद्धतासम्बन्धी बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको हो।  यस...

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

1644386498ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ। फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौँ उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए।  गल्याङ नगरपालिका वडा नं. ११ मा सञ्चालित उक्त टावरबाट...

महेन्द्रनगरमा डिशहोम डिलर दाइहरु सम्मानित

1644382645viberimage2022-02-0814-41-10-403.jpg
काठमाण्डौ। डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ।  महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।  महेन्द्रनगरमा डिशहोम÷डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाको एसके लाइट हाउस,...

1695556604Online-Ad.gif

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

1644319001Photo-.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिजका...

भ्यालेन्टाइन्समा स्मार्टडोकोले ल्यायो ‘डोकोभरि माया’ अफर, विभिन्न सामानमा ७२%सम्म छुट

1644306398PR-Logo.jpg
काठमाण्डौ। भ्यालेन्टाइन्सका अवसरमा स्मार्टडोले ‘डोकोभरि माया’ अफर ल्याएको छ।  यस अवसरमा ग्राहकले आफ्ना प्रियजनहरुका लागि प्रेमपूर्वक उपहारहरु जस्तै– परफ्युम, स्मार्टवाच, कपल टी–सर्ट तथा अन्य आकर्षक सामानमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्ने ३ भाग्यशाली ग्राहकले रु. २ हजार ५००...

खल्तीले ल्यायो आइफोन १३ र रु. १ मा फ्लाइट टिकट जित्ने मौका

1644301987flight-offerPR-1.jpg
काठमाण्डौ। नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले फेरि ‘उडान अबमात्र रु. १’ अफर लिएर आएको छ। जसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ। यतिमात्र हैन हरेक दिन एकजनालाई रु. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त...

धनगढीमा खुल्यो डिशहोम फाइबरनेट सहवितरकको शाोरुम

1644298765viberimage2022-02-0315-47-50-512.jpg
काठमाण्डौ । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको शाोरुम खुलेको छ। डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न उक्त शोरुम सञ्चालन गरिएको हो। शोरुमको सञ्चालन श्रीकृष्ण इन्टरप्राइजेजले गर्नेछ।  शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको...

मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड

1644295915Mnemonic.jpg
काठमाण्डौ । मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको छ। यससँगसँगै मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरुले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी...

ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

1644237819global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ।  पोखराको लेकसाइडस्थित टीका रिसोट्र्समा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए। कार्यक्रममा स्टेसन प्रमुखहरुले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका...

नेपाली बजारमा भित्रियो भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’

16442283474.jpeg
काठमाण्डौ । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन्। ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो। आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

1644225788Press-release-photo-111.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ। यही क्रममा बैंकले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा यही माघ २२ गतेबाट ९१ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा...

बालाजुको लोलङ हाइटमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम खुल्यो

16442173120286bf8b-c854-4db0-a4fe-65a3c969e759.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौ बालाजुको लोलङ हाइटमा पनि सहवितरण शोरुम खोलेको छ। यही माघ २३ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ। शोरुम उद्घाटन डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर...

ओपोद्वारा एयर ग्लास सार्वजनिक, यस्ता छन् विशेषताहरु

1644151945OPPO-Air-Glass-3.png
शेन्जेन। ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास प्रदर्शित गरिसकेको छ। अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चालमार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तीव्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तरक्रियाको...

मिसेस नेपाल वर्ल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्सको सम्मान

1644151454IMG7238-1.JPG
काठमाण्डौ। मिसेस नेपाल बल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्रीवितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्वारा आज आयोजित एक समारोहका बीच सम्मान गरेको छ।  कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२१ की विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेसनल उषा रजक, एमएस नेपाल इन्टरनेसनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर...

मञ्जुश्री फाइनान्सद्वारा चाबहिल र गोंगबुमा शाखा विस्तार

16441510422022-02-06-13-43-31-165.jpg
काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाण्डौको चाबहिल तथा टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।  काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाण्डौ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध