कर्पोरेट


फोर्डद्वारा पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोगको घोषणा

1644147734ford.jpg
काठमाण्डौ। नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।  अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो...

जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलोपटक तेस्रो देश निर्यातको थालनी

1644147219jagdamba-steel-logo.jpg
काठमाण्डौ। देशकै अग्रणी स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ। नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो। कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन,...

सिटिजन्स बैंकद्वारा ग्राहकको सहजताका लागि कल सेन्टर सेवाको सुरुआत

1644142455IMG20220206150524.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ। अब यस बैंकका ग्राहकले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन्। ग्राहकले...

1695556604Online-Ad.gif

नेपाल इन्भेष्टमेन्ट बैंकले सञ्चालनमा ल्यायो ‘एनआईबीएल गज्जब ६ मुद्दति खाता’, यस्ता छन् विशेषता

1644125633ibl.jpg
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औँ वार्षिकोत्सवका अवसरमा ‘एनआईबीएल गज्जब ६ मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।  भविष्यमा आफ्ना ग्राहकलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ। यस...

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’: ग्राहकलाई ५ वर्षसम्म रु. ८४ लाखसम्मको बीमा, ग्राहक सेवाहरु पनि निःशुल्क

1644119009nicaa.jpg
काठमाण्डौ । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु...

नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा डा. महावीर पुनलाई निरन्तरता

16439748912078-10-21-Press-Release-Photo-Brand-Ambessdor-Continuity.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसेडरमा डा. महावीर पुनलाई निरन्तरता दिएको छ। गत वर्ष नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको हो। हिजो माघ २० गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित...

मेगा क्यापिटलले ल्यायो स्वास्थ्यकर्मीका लागि विशेष छुटसहितको पीएमएस योजना, यस्ता छन् विशेषता

1643966688IMG-20220131-WA0002.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीहरुका लागि पोर्टफोलियो सर्भिस (पीएमएस) मा आकर्षक छुटको योजना ल्याएको छ। मेगा क्यापिटलले पीएमएस सेवामा स्वास्थ्यकर्मीहरुका लागि वार्षिक शुल्क (एएमसी) मा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट सुविधा ल्याएको हो। कोभिड महामारीबीच आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासी नेपाली...

ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

1643965606Photo-Of-Program.jpg
काठमाण्डौ । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थानीय शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ। वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडलियनमा विशेष छुट

164388191027311834312914768979931852446640287350194348n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गर्दै आएको छ।  यसै क्रममा मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट...

जोरपाटीमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1643879111dipa-impex-jorpati.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौको जोरपाटीमा पनि सहवितरण शोरुम खोलेको छ। माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ। शोरुम उद्घाटन डिशहोमका तर्फवाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स ...

विभिन्न अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत

1643874641viberimage2022-01-2716-25-59-533.png
काठमाण्डौ। नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरुमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुआत गरेको छ। कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस हस्पिटल तथा ट्रमा...

लक्ष्मी बैंकको ‘ब्रान्ड फिल्म’ निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता

1643868840Announcement-Post.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ।  उक्त प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्रयाक्ट हात पार्नेछन्।  यो प्रतियोगिता लक्ष्मी...

यो जाडोको मौसममा तपाइँलाई साथ दिने रियलमीका स्मार्टफोनहरु

1643807371real.jpg
काठमाण्डौ । यो मौसम चिसो छ र चिसो मौसम त्यति रमाइलो हुँदैन पनि। तर, आधुनिक प्रविधिहरुलाई धन्यवाद। हामीले बनाएका सबै जानकारी र डिजिटल मनोरञ्जनहरु मात्र एक क्लिक टाढा छ। चाहे तपाइँलाई दराज जस्ता अनलाइन विक्रेताहरुबाट खरिद गरिएका मनोरञ्जनका सामग्रीहरु मनपर्छ (उनीहरुले सजिलो ईएमआई सेवाहरु पनि प्रदान गर्छन् है)। अथवा पूरानै तरिकाले...

एनआईसी एशिया लघुवित्तद्वारा चेपाङ समुदायलाई कम्बल वितरण

1643805126WhatsApp-Image-2022-02-02-at-14.41.43.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ।  संस्थाको कुरिनटार शाखाले चेपाङ समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिनयता लगातार चिसो बढ्दा तथा सीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको...

मिर्मिरे लघुवित्तका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

16438028283.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेशमातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीलाई बाराको कलैयास्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवर्द्धन तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध